गजल २५२
अनु राई डेनमार्क तिम्रो हो या मेरो दोष, अन्योलमा पर्दैछौ रे नसा सम्झी जिन्दगीलाई बोत्तलसंगै भर्दैछौ रे, माया प्रेमलाई कुल्चिएर हांस्नसम्म हांस्यौ तिमी त्यही पापमा तड्पिएर अचेल जिंउदै मर्दैछौ रे, […]
अनु राई डेनमार्क तिम्रो हो या मेरो दोष, अन्योलमा पर्दैछौ रे नसा सम्झी जिन्दगीलाई बोत्तलसंगै भर्दैछौ रे, माया प्रेमलाई कुल्चिएर हांस्नसम्म हांस्यौ तिमी त्यही पापमा तड्पिएर अचेल जिंउदै मर्दैछौ रे, […]
http://cialisonline-rxgeneric.com/ अनु राई डेन्मार्क आगो ब िना पनि मुटु अति जल्दो रै’छ दुखे पछि चोटहरु आँसु झर्दो रै’छ नझारेर आँसु फेरि सबै सामु हाँसूँ भन्थें हुन्न रै’छ खुशीहरू परेलीमै genericviagra-rxonline […]
अनु राई डेनमार्क कस्तो भाग्य लेख्यौ दैव दुखै दु:ख पारिदियौ सानो थियो खुशी मेरो धेरै टाडा सारिदियौ नियालेर क्षितिज हेर्छु खुशी देख्छु धेरै टाडा पंछी बनि भेट्न जान्छु उड्दा-उड्दै झारिदियौ […]
अनु राई तिम्रो एक बचनले नि मेरो मन दुखेको छ सम्झदा नि बग्ने आँ Tienda Virtual En Casa सु चोट लाग्दा लुकेको छ चोट के हो नबुझ्नेले दुखाएरै हाँसी रन्छौ […]