Tag: Bhutanese Literature

  • प्रस्तावना

    १३ सेप्टेम्बर २०१० श्रीमान् अध्यक्षज्यू, नेपाली साहित्य परिषद्, भूटान विषय: परिषद्को पुनर्संरचना गर्ने सम्बन्धि प्रस्तावना | महोदय, नेपाली भाषा र साहित्यको विकासमा नेपाली साहित्य परिषद् भूटानले पुर्‍याएको योगदानका सन्दर्भमा कुरा […]

  • याङे दाइ

    टीपी मिश्र   अमेरिका याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट […]

  • तिमी शिखरको फूल

    शिवलाल दाहाल बिर्तामोड तिमी शिखरको फूल घाम पनि तिम्रै भागमा छ जून पनि तिम्रै भागमा छ त्यही भएर तिमीसँग सौन्दर्य पनि छ अग्लो हुनुको गौरव तिमी शिखरको फूल तिम्रो सामु […]

  • सिरानी भिज्यो नरोउ अब

    सिरानी भिज्यो नरोउ अब तिमी बिछोडलाई अंगाली फर्की आउँला त्यो आउँदो साल मिठो माया मिलन फेरि संगाली सिरानी भिज्यो … … … सागर वारी तिमीलाई छाडी जाँदै छु दूर दूर […]

  • प्रेमको मिठास

    कति मीठो यो प्रेमको सुवाश ! कति रमाइला ती क्यानभासभित्र कोरिएका प्रितका कविताहरु ! अति नै हृदयस्पर्शी छन् तिमीले गरेका मायालु कुराहरु साह्रै गहकिलो छ त्यो, तिमीले कोरेको प्रेमको हरफ […]

  • गजल-८०

    तिम्रले मलाई बोलाएर घात गर्‍यौ अँधेरी त्यो सुनसानमा बात गर्‍यौ सबले देख्लान् भन्ने डर थियो चुप भन्दै ममाथि रात गर्‍यौ टोलाएर यता–उता सबतिर बनाई राता आँखा मात गर्‍यौ स्वार्थी कस्तो […]

  • गजल-७९

    मानेर पुगें बिश्वासघातमाथि तर्किएर बाटो लागें मन भरि पीर बोकी चर्किएर बाटो लागें भन्ने लागे पछि भविष्य नै अन्धकार मेरो पुग्दै नपुगी गन्तव्यबीच फर्किएर बाटो लागें भन्न मात्र आवश्यक मेरो […]

  • Editorial

    The collective efforts of  people bring forth an idea at times, the idea when churned brings about a pathway to lead a mission. Same chain has brought us to this […]

  • विवाह

    आइ.पी. अधिकारी साझ पर्न लागेको समय । सूर्यले पश्चिम पहाडमा विस्तारै आराम लिन लागेको थियो । पूर्वबाट सन्ध्याकाली अध्याँरोले पृथ्वीलाई विस्तारै छोप्दै थियो । चराहरु आ-आफ्नो बासस्थान फर्कने क्रममा थिए […]

  • परिवर्तन

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया लामो समयको पर्खाइपछि म तेस्रोदेश पुनर्वासको पहलमा लाग्न थालेको थिएँ । नेपाल र भारतका केही साथीहरुले यो पहल राम्रो वा नराम्रो हो भनेर दुवैखाले प्रतिक्रिया दिएका […]

  • कविता र समालोचना

    मनोज बोगटी सङ्घारको मान्छे न आँगनको न घरको। त्यसको दाबीको झुस्लुङ्ग अनुहार पढ्ने सांसदको चश्मा नै फुटेको छ। संविधानबाट पल्टेर भर्छन् किर्नाजस्ता अक्षरहरू। ती नै अक्षरहरू इन्द्रेणी जस्तो टल्किन्छ राजनीतिमा। […]

  • गीतकार बिमल गिरीको गीतिसङ्ग्रह ‘सम्झनाको तरेली’मा’ डुब्दा

    शर्मिला खड्का -दाहाल जीवनको क्यानभासमा अनेकौं रङ्गहरू पोतिएका हुन्छन् । हाँसो, खुसी, पीडा, उमङ्ग र बेदनाहरू छरिएर एउटा सिंगो जीवन उभिएको हुन्छ । हृदयका अनगिन्ती उद्गारहरू भावनासँगै बयेली खेल्दै शब्दमा […]

  • गजल-७८

    निमुखा सोझालाई झुक्याई लुक्यौ आफैँ प्रजातन्त्र, मानव अधिकार भन्दै भुक्यौ आफैँ बलिदानको झिनो आशामा डुबुल्की मार्दै एक लाख जनतालाई दया दिन चुक्यौ आफैँ दुई दसकको समय अठा’एरै खेर गयो छिमेकी […]

  • भारती विमले

    भारति विमले सरस्वति माता, तिम्रा पादमा झुकाउँछु माथा ॥१॥ श्वेत कमलमा निवास छ तिम्रो, वीणा पुस्तकै नि साथि छ तिम्रो ॥२॥ कोमल रसिलो त बोलि म वोल्दै, भुल्दैछु तिमी र […]

  • सम्पादकीय

    गजल र भूटानी साहित्य ईसाको १० औं शताब्दीतिर पर्सियाबाट सुरु भएको मानिने गजल विधा फारसी, उर्दू र हिन्दी साहित्य हुँदै नेपाली साहित्यमा प्रवेश गरेको एउटा लोकप्रिय विधा हो | गजलको […]

  • मोतिराम र गजल

    भक्त घिमिरे अमेरिका “इ सानै उमेर् देखि मन् हर्न लागे इनै सुन्दरीले जुलुम् गर्न लागे कहाँसम्मको आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे एकैपल्ट आँखा घुमाई दिनाले कती […]

  • Editorial

    Of late a book has been added in the annals of Bhutanese literature. It’s Samjhanaakaa Khandit Aakritiharoo: an anthology of Nepali poems created by the Bhutanese poets. The publisher of […]

  • क्रसफायर

    टीपी मिश्र   अमेरिका “छि ! अरुले देखे भने के भन्छन् ?” सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै […]

  • तिमी

    आर पी सुब्बा अमेरिका काश ! यथार्थ फेरि सामु तेर्सिन्छ कल्पनाको स्वतन्त्र संसार त्यहीँ खुम्चिन्छ समुद्री छालले सपना पखाल्छ दोसागरमा  पुगेर जीवन आफैँ अड्किन्छ लाजले रातिएको गाला एक आचरणहीन अनुहार ऐनामा मजबुत छ आफ्नै प्रतिबिम्ब आफैँलाई घृणा गर्छ […]

  • गजल-६१

    हिजो आज तिमी मेरै सम्झनामा रुन्छौ अरे एकान्तमा बसी तिमी मेरै तस्बिर  चुम्छौ अरे । मेरो सामु आई  तिम्ले पहिले किन नभनेको ? लाखौं लाखको माझमा पनि मलाई नै चुन्छौ […]

  • नील डाम, समय र सपना

    रमेश सायन शनिश्चरे ७, मोरंग फूल मरेको बगैंचामा, बजेको सगींत भर्खरै आँसु निथ्रिएको, आँखाको सपना भर्खरै चराले चुच्चोमा च्यापेर लगेको घाम भुलेर, जुनकीरीहरु बटुल्दै छ, यतिखेर समय । मेरो घरको […]

  • गजल-६०

    नङ्ग र मासुको सम्बन्ध खास एकै हो र पछि अनि हुँदै फेरिने दोहोरो सास एकै हो मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय अचम्म छ, अन्धकारमाथि प्रकाश चल्ने बतास एकै […]

  • सम्पादकीय

    साहित्यमा विम्ब र प्रतीकको प्रयोग — कथ्यले प्रस्तुत गर्ने अर्थपूरकका रुपमा आउने सहवर्ती अर्थ विम्ब हो र जीवनजगतका विविध सन्दर्भ र सामग्रीबाट विम्बबिधान हुन सक्छ । विम्बलाई साहित्यमा एक प्रकारको […]

  • उग्रेर बिग्रेको दिन

    विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल ग्रहणले ढाकिएर धर्तीमा अन्धकार बलेका बेला कल्पनाका उमङगहरू चकलेट्झैँ बेरिए हठात् धर्तीमा कम्पन पैदा भयो बादल एकअर्कामा मात्तिएर दिशाहीन गतिमा दौडन थाले […]

  • तिमीलाई देखेपछि

    टंक उप्रेती काठमाडौँ तिमीलाई देखेपछि मैले काँडाहरु छामेँ एक टुक्रा खण्डित सूर्य मेरा अगाडि झ-यो मैले उठाएर आफैसँग राख्न चाहेँ आकाशको नीलो बिम्ब बनेर मेरो जीवनमा आउन चाह्यो मै काँडाहरु […]

  • नयाँ आयाम

    मधुश्री काठमाडौँ “आमा मेरो वैठकमा जानु छ । महिला अधिकारवादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि […]

  • विश्व छिमेकी

    जता सबहौँ उहि मानव नै । धरती विच जन्म कुना भवमै ॥ विधिको त विधान उ चल्छ सधैँ । वरु विश्व छिमेकि बनाउ सबै ॥१॥ तर हेर रहेछ कती कुदने […]

  • Editorial

    Had our leaders during the time of our 1990 peaceful movement been politically conscious and matured, we would not have fought the losing battle as a ramification of which we […]