Tag: Bhutani Geet

  • गीत

    राम गुरुङ अट्लान्टा, अमेरिका तिमी जति भई दियौ टाढा मेरो माया झन् भयो गाडा कहाँ छौ भनन मायालु कहिले आउदैछौ भेट्न मायालु ? कति सम्झाऊँ यो मनलाई बुझ्दै न बुझ्ने […]

  • सुनखानीमा सुनको डल्ला

    आर.पी. सुब्बा अमेरिका सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला कोशिश हाम्रो नयाँ होइन माया बस्यो बल्ल !! सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला ……….. फूलपाती साँची राखी चोखो माया लाउँला […]

  • जसकोलागि

    माया-माया भन्दाभन्दै कयौंचोटि मरेको छु जीन्दगीमा सधैं धेरै चोटमात्रै खाएको छु हुँदो रै‘छ के नै आखिर सम्झिनेले बिर्सेपछि चोटमात्रै लाग्दो रै‘छ याद सधैं आएपछि जति माया गरेपनि बिर्सी छाडेपछि बिर्सीदिनै […]

  • विदाइ

    मेरो चिनो फूल ल्याई मेरो लासमा फालीदिनु बिधाईको दियो मलाई सत्ये सम्झी बालिदिनु | मरेतुल्य भए म त तिमी राम्रो बाँची बस सुखसंग दिन बिताई तिम्रो जीवन साँची राख, यो […]

  • सिरानी भिज्यो नरोउ अब

    सिरानी भिज्यो नरोउ अब तिमी बिछोडलाई अंगाली फर्की आउँला त्यो आउँदो साल मिठो माया मिलन फेरि संगाली सिरानी भिज्यो … … … सागर वारी तिमीलाई छाडी जाँदै छु दूर दूर […]

  • गीत

    कति कथा लेखिएर मेटिएको पाएँ कति कथा हराएर भेटिएको पाएँ कथाबीच एउटा कथा यस्तो पनि पाएँ एउटा पात्र विवश भई रेटिएको पाएँ गैरिएर सागरबीच अर्थ खोजे पछि यस्तै हाल हुँदो […]

  • गीत

    रचना / सङ्गीत – राम गुरुङ एट्लानटा, अमेरिका उठौँ एक भई सबै मिली जुटौं हामी भुटानी (अघि बढौं)२ लक्ष्यमा पुग्नु नै छ। आ-आफ्नो बुद्धिलाई तिखार्नु छ । पौरखलाई पनि सजाउनु […]

  • गीत

    गोविन्द लुइँटेल फ्लोरिडा मेरो जीवन सम्हाली दिने मेरो माया अङ्गाली दिने आखिर त कोही होला आखिर त कोही होला। सोच्न सक्या छैन मैंले रोज्न पाको पनि छैन मेरो दिल्को खिर्की […]

  • धोकाको तिम्रो भण्डारमा

    धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई चोटहरु सबै बटुलि अझै देऊ मलाई धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई तिम्रो माया ईश्वर नै सम्झी बेदिमा सजाएथेँ दिप […]

  • गीत

    भीमप्रसाद तिमसिना एट्लान्टा, अमेरिका बर पीपलमा बसी एउटा गीत गाउन मन लाग्यो तिम्रो यादमा बसी एउटा चिठी लेख्न मन लाग्यो ।। कहिले काहीँ यस्तो लाग्छ अब हाम्रो भेट हुन्न चोखो […]

  • गीत

    फूलझैं पवित्र छ मेरो मन अपवित्र ठानी नसाट है तिम्रो तन पूर्णिमा र औंसीमा पनि फुलेकै छु दिन रात तिम्रो मुहर उज्यालो बनाएकै छु सुवास झै पवित्र छ मेरो मन […]

  • गीत

    अभावै-अभावमा बाँचु कसोरी आँसु-आँसुमा म हाँसु कसोरी नांगो छ आङ भोकै छ पेट नि उकालो रस्तामा पाइला चालुँ कसरी हारेर कर्म मेरो आस्था गिर्दै छ भत्केको जीवन अब टालुँ कसोरी […]

  • गीत

    मेरो कुरा काटे पनि तिम्रै बानी मीठो लाग्छ तिमीसँग बिताएको जिन्दगानी मीठो लाग्छ । हँसाउने घरिघरि रुवाउने तिमी आँखाभरि सपनाहरु बसाउने तिमी जे गरे नि मलाई तिम्रै मनोमानी मीठो लाग्छ […]

  • गीत

    स्वदेश हाम्रो भूटान हो साथी घर नै गइन्छ नभूलौं माटो नछोडौं धर्म हो भूटानी रहिन्छ सोचेर हेर स्वर्गको गौरव कहाँ त्यसै पाइन्छ स्वर्गको काखमा भूटानी बन्न कर्म पो चाहिन्छ मरिन्छ […]