Tag: Damber Ghimire

  • मैले देखेका तस्वीरहरू

    डंमर घिमिरे एडिलेड, अस्ट्रलिया मानिसका रङ्हरु आफ्नै गति संगै- आफ्नै अभिलाषा भित्रै पोतिएर छर्लङग भित्तामा टाँगिएका छन मानौ ऐतिहासिक कथाको ध्योतक हुनुपर्छ कुनै कालका महाँ नायकहरु हुनुपर्छ तस्वीरमा टाँगिएका मानिसहरू […]

  • रेखा: आत्मविश्वासको

    डंमर घिमिरे एडिलेड, अष्ट्रेलिया भाग्यको रेखा आयातनको चित्ररेखा जस्तो निश्चित नहुँदो हो र त भाग्यका रेखाहरु विशाल र अनिश्चित छन्, कुनै स्वर्गका आलिशानमा त कोही अनन्त आकाश ओड्या ठान्छन्, विशाल […]

  • क्यानभाष

    डम्बर घिमिरे सल्सबरी, दक्षिण अष्ट्रेलिया   कुचिएर क्यानभाषहरु लघ्रक्क झुण्डिका छन्, क्यानभाषभित्र स-साना किरिङ मिरिङ ताराहरु नभमा अस्ताई कालो बादलले ढाकेको वरिपरि कालो पोतिएर विक्षुब्ध छ त्यो अधुरो क्यानभाष कुना […]

  • पागलको बस्ती

    पागल बस्तीभित्रकै म एउटा पागल मान्छे म पागल हुँ म भन्दिन तर, मलाई पागल भन्छन्, स्वच्छता र निर्मल्ताको दूर्द्रस्टा गाम्भिर्यता गुमाएर, हराएर गन्तब्यको खोजीमा सुसुप्त पागल मान्छे न हुँ, कस्को […]

  • अतीतसँग नमिठो विछोड

    फिक्का- अन्धकार मनभित्र छाँद हालेपछि, जीवनतताको गोरेंटो गन्तब्य ऊ….पर बिचैमा हराएर छताछुल्ल पोखिनुको आहत यदा-कदा कर्णपटमा गुञ्जिरहेको आज पाइलाहरु खोजिरहेछन्। हर पल यथार्थ म सँग सोध्छ- वास्तविक्ता मसँग अनगिन्ती प्रस्तावहरु […]

  • किचलोमाथि मान्छे

    खुल्ला आकाशमा कावा खाँदै फर्किएर आत्मा सँगै मिल्न आउँछ मान्छे, दुनियाँको दौडधुपमा पराजयको तितो अनुभूति निराशाको आँचल ओडेर स्वाभिमानको लाज राख्छ मान्छे पाइला-पाइला खिन्नताको श्वास लिँदै आन्तरिक ज्वरभाटा सँगै द्वन्द्व […]

  • चाड, हजुरमुमा अनि म

    सम्झनाका लहरहरु बहेली खेल्दै मेरा मासुम भावनाहरु माथि बज्रिदै मसंगै हस्याङ-फस्याङ प्रश्न गर्छन् म चकमन्नताको साँघुरो पर्खाल भित्र सुँक्सुकाउँदै छु। म सानो छँदा सुनेका दन्त्य कथाको कृत्रिम पात्रसंग मेल खाए […]

  • नानू

    फूलहरु खूस्बू फैलाएर प्रभातकालीन उषा अंगाली तिम्रो प्रतिक्षामा दियो कलस प्रतिस्थापन गरी पर्खी रहेकाहोलन् तिमि जाऊ नानू म मलामीबिनाको जिउँदो लाशसरि छु यहाँ आजकल बिडम्बना छल्किएर पोखिँदैछ अनकञ्टार विचारको जंगलमा […]

  • गजल-७९

    मानेर पुगें बिश्वासघातमाथि तर्किएर बाटो लागें मन भरि पीर बोकी चर्किएर बाटो लागें भन्ने लागे पछि भविष्य नै अन्धकार मेरो पुग्दै नपुगी गन्तव्यबीच फर्किएर बाटो लागें भन्न मात्र आवश्यक मेरो […]

  • गजल -७३

    आँसु बगाई रुन्छु भनी सोचिन मैंले पागल सरि म हुन्छु भनी सोचिन मैंले पल्टाउँदै , चलाउँदै बिस्कुनसरि सुकायौ सहेर आज कु’न्छु भनी सोचिन मैंले फिरेर जानलाई पुगेर बीचसम्म बाटो दोबाटो […]