गजल-१६७
दुर्गा निरौला न्यूयोर्क, अमेरिका देशप्रेमी ऊ अझै जेलमै होला बरा निरंकुशताको नेलमै होला सुन्दर राष्ट्रको सपना बुन्दा-बुन्दै जीवन-मरणको धमिलो भेलमै होला राष्ट्र सिँगार्ने उसको जोसिलो इच्छा शामन्तको कुटील त्यो खेलमै […]
दुर्गा निरौला न्यूयोर्क, अमेरिका देशप्रेमी ऊ अझै जेलमै होला बरा निरंकुशताको नेलमै होला सुन्दर राष्ट्रको सपना बुन्दा-बुन्दै जीवन-मरणको धमिलो भेलमै होला राष्ट्र सिँगार्ने उसको जोसिलो इच्छा शामन्तको कुटील त्यो खेलमै […]
सर्जकलाई जहिले पनि सृजना फुर्छ अरे घर पालुवा परेवा हरेक बिहान घुर्छ अरे हिँजो-आज माइला किन जुर्मुराको देख्छु सृजनाको माध्यमबाट सर्जक बन्ने सुर्छ अरे सृजनशीलता हुनेलाई सर्जक भनिन्छ हो, नपत्याए […]
थाकीसकेको घाउलाई चर्काउन नखोज है आफूभन्दा निमुखालाई थर्काउन नखोज है संसारमा हर प्राणीले स्वतन्त्र भई बाँच्नुपर्छ प्रगतिपथमा बड़्नेलाई फर्काउन नखोज है सबका सबले उन्नति र प्रगतिमा बड्नुपर्छ अघि बड़्छु भन्नेलाई […]
नेपाल भूटान भारत झैं धाम कहाँ छ र तराइ मधेश जस्तो यहाँ घाम कहाँ छ र संसारको रीति यहाँ प्रकृतिले दे’को होला शिविरमा पाएजस्तो गन्दे माम कहाँ छ र परिस्थिति […]
सृजनाको मूलस्रोत गजललाई छानेको छु अन्धकारमै कागलाई झट्टीचाहिं हानेको छु जन्मभूमि त्याग्नुपर्दा मुटु गाँठो परेको छ उन्नाइस सय नब्बेलाई कालो वर्ष मानेको छु चल-अचल सम्पत्ति ब्वाँसालाई चटाउँदा फराकिलो मुटु पारी […]
दुर्गा निरौला न्यूयोर्क, अमेरिका (१) भत्केको अड्डा देश भूष्को आगो भो किन आत्तिने माटो एकै हो भने ! जाहिं बसे निः के भो ? (२) अमेरिकामा डलरको खेती छ सोर्न […]
दुर्गा निरौला न्यूयोर्क, अमेरिका आज राती सपनीमा स्वदेशमा भा’ को सम्झें साँझबिहान गाईगोठ गा’ को अनि आ’ को सम्झें विवशताले गल्हत्याएर धेरै टाढा भए पनि आफ्नो गाउँका वनपाखाले माया ला’ […]
दुर्गा निरौला न्यूयोर्क हुक्काबाट तमाखुको धुवाँ बुङ्ङ फुकेर लामो सुस्केरा ताने मुखिया बा‘ले ! गाउँलेहरूको बेइज्जती सहन नसकेर लब्सिबोटे गाउँ छोड़ी गैरीगाउँ पसेको पनि आज लगभग पाँच वर्षै बितेछ ! […]