Tag: Goma Acharya

  • मित्रको सम्झना

    गोमा आचार्य सिड्नी, अष्ट्रेलिया साना छँदा आगनमा लुका-मारी खेल्थ्यौँ, कहिले बाझ्दैकहिले हाँस्दै कहिले हामी रुन्थ्यौं | जान्थ्यौं स्कूल एकै साथ हातेमालो गरी, बिदा भई छाडी आउँदा रुन्थ्यौं आँसु झारी | […]

  • मानिसको जीवन

    गोमा आचार्य   सिड्नी, अष्ट्रेलिया यस धर्तीमा जन्म लिई आफ्नो कर्म खोज्छ मानिस यस धर्तीमा कर्म गरी उसको फल भोग्छ मानिस | जिन्दगी एक खोला हो हरपल बगिरहन्छ, कर्म अनुसार […]