Tag: Mani Ram Dhimal

  • नेपालभित्रको भूटान

    नेपालभित्र… एउटा सानो भूटान छ नपत्याए पूर्व झापा र मोरङ जाऔ त्यहाँ छुटै परिवेश छ स—साना छाप्राहरुले नेपालभित्रको भूटान सजिएको छ ! त्यहाँ ….. अधुरो र अपुरो जीवन छ आशैआशाको […]

  • मूल्यहीन छन् भूटानीका आँसुहरू

    अझै….. मेरा सन्तानहरू सुस्केराको ज्वारभाटा ओकलिरहेछन् झुपड़ीमा खुइ तान्दै, निदारका पसिना पुच्छन्, उही पुरानो जीवनको कथा र भोगाइ सम्झेर । अझै बिनामूल्यको महँगो जीवन घिसार्छन् रोग भोक र शोक पोल्टोमा […]

  • स्वरुप

    मत्त…… जवानीले मातेका दुई किशोर किशोरीझैँ भर्खर मेरो देश षोढशीझैँ छातीभरि सगरमाथा बोकेर फर्कँदैछ…. फुल्दैछ नागबेली उखेलेर चम्पावती रोप्दैछ । हिजो बगैँचाभरि…. गमलाभरि थरिथरिका…. जात…जातिका फूल रोपेर