Tag: Om Prakash Khanal

  • अटूट माया

    ओम खोरिया खनाल अमेरिका धेरै दिनपछिको भेटमा पनि किन हिस्स पर्छौ तिमी त क्रोधित अनुहारमा झ्याप्प दारी छ के तिमी प्रेम पुजारी बन्यौ कि, वैरागी साधु ? जीवन आ-आफ्नो मर्यादामा […]

  • गजल-१२१

    जिन्दगीको गोरेंटोमा सम्झनाको साँध थियो अझ भुल्न गाह्रो लाग्छ तिम्रो ठूलो साथ थियो ढल्न खोज्थें कता-कता दोबाटोमा पाइला पर्दा लड़्न नदिई ढक्क थाम्ने तिम्रो दरो माथ थियो डोर्‍याउँदै अँधेरीमा धेरैपटक […]