Tag: Sabin Sharma

  • ज्योति बिनाको जागृत

    अर्थै रहेन बाँच्नुको यस्तो जीवनको कथा दुःख्ने छाती फुटाएर म लेख्छु भित्री वेदना। जाग्राम यो रमाईलो भन्छन् भन्ने भनिरहून् नबल्दा मनको बत्ति ज्योतिबिना छ जागृत। मनभित्र कुरा खेल्दा न हुन्छ […]

  • गजल-११

    बारी डुबोस  बाली चुटोस पानी असिनाले श्रम गर्छौ बाचेँका छौ रगत पसिनाले घर-ब्यवहार खेती बिग्र्यो पुकार सुनाउँदै के पायौर नारा जुलुस गर्दै कसिनाले ? खुट्टा टेकछौ माथि तर दब्दै-दब्दै जान्छ […]

  • मेरो राष्ट्रियता

    अजिङ्गर मरे जस्तै लामो र कालो सडक आकाशमा बादलले नक्सा बनाउँछ टुप्पी हराएको मेरो देश। मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ बाटो हेरेर के पायौ आखिरमा यतै आयै। मैंले […]

  • हामी हार्मोनियम र त्यसका रिडहरु

    सबिन शर्मा अमेरिका कुनै गरीब र सिकारु कलाकारको बिग्रिएर पनि बज्न बाध्य बाजेर पनि कोठा भित्र सीमित हामी हार्मोनियम हौँ, हामी बिग्रिएका हार्मोनियम हौँ। हाम्रो जड्सुत्रता चिम्टी भाँचिएको कुनै रिड […]