Tag: Sudarshan Pokhrel

  • रुवाइ

    सुदर्शन पोखरेल डेन्मार्क हामी गर्छौ भन्दै उही चम्की आउछन् घमन्ड र सान देखाई गम्की आउछन् सत्य,त्रेता, द्वापरमा जस्तो कहाँ हुन्छ कलीयुगगमा साँचो लेख्दा धम्की आउछन्

  • गजल:१२५

    सुदर्शन पोख्रेल डेन्मार्क ओत लाग्ने तृपाल यहाँ चुने भो गरीबको साहारानै नपाई हरे रुने भो गरीबको अरुलाई बचाउन आफु मर्ने मानवहरू कन्तबिजोक आज यहाँ हुने भो गरीबको उनै यहाँ विशिष्ट […]

  • गजल-१२१

    सुदर्शन पोख्रेल डेन्मार्क भोक्भोकै मरि’राछन् भोका जनताहरु एकपछि अर्को फेरि धोका जनताहरु धोके धेरै नेताको कस्तो होला बानी हेर्न पनि सक्यौ generic cialis 10mg तिमीले रो’का जनताहरु चुनाब जितेपछि यिनको […]

  • गजल:११९

    edToolbar() viagra generic सुदर्शन viagra free trial पोख्रेल डेनमार्क उहि पुरानो याद आयो देख्दा चन्द्रमा हिलो माटो पनि टल्क्यो असार पन्द्रमा धेरै अन्न फलाउने देश उन्नत गराउने रोजी genericviagra-rxonline.com रोटी […]

  • रुबाइ

    edToolbar() सुदर्शन पोख्रेल डेन्मार्क ईश्वर  हैन  ईश्वरत्व पूजा गर्छ मान्छे जता शक्ति उतै भक्ति भन्दै सर्छ मान्छे जटिलताबाट सधैँ  उकालो बडेपछि बिज एउटा बोट अर्को  पनि छर्छ मान्छे edCanvas = […]

  • गजल-११८

    edToolbar() सुदर्शन पोख्रेल डेन्मार्क त्यस्तै हुन्छ बुझ्यौ अहिले भाउ खोजेपछि गर्नु भन्दा धेरै खोकी नाउ खोजेपछि ढाँट्ने कुरा छोडी आउ मेरो सामु सानु phone spy app कहिलेकाहीँ त्यस्तै हुन्छ सधैँ […]

  • गजल:१९७

    सुदर्शन पोख्रेल डेन्मार्क सुन्दर सपना साचेको उही जिजीविषा जिउँदै मुर्दा बन्दैछ रे तुइ जिजीविषा विकासको गतिले फड्को मारे पनि नशा बन्दै गाको छ रे सुइ जिजीविषा ओत लाग्ने छानो पनि […]

  • गजल:१९४

    सुदर्शन पोख्रेल डेन्मार्क पलायनको बाटोमा सुरा सकिए राष्ट्रवादी नेता पनि पुरा सकिए हावादारी कुरा गरी हिडेर नै होला प्रश्नोत्तर नभैकन कुरा सकिए एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई तीनै पनि […]

  • गजल-१५७

    सुदर्शन पोखरेल, डेनमार्क सत्याग्रह थालेछन् उता राम्देवले पत्यारग्रह थालेछन् एता बाम्देवले कुरा एउटै भए पनि बाटा अनेकछन भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले घाउ दुख्ने पनि अनेकतिर बनाउँछ तापक्रम बढ़ाउँदैछन् सारा […]

  • गजल-१४९

    सुदर्शन पोखरेल डेनमार्क समाज एउटा मानिसको लाम मात्र हो चिठ्ठी लाउन  बनाइएको  खाम मात्र हो चिठ्ठी चैं छैन त्यहाँ खोली हेरे हुन्छ