Tag: Tila Rupa Acharya

  • गजल-१०९

    तिलारुपा आचार्य ओहायो, अमेरिका छुट्यो माया बाटो बीचै फर्के हुन्छ भेटे कतै नचिनेझैं तर्के हुन्छ खोक्र्याउनु थियो रत निमिट्यान्नै पार्‍यौ प्रतिकार हुन्न युद्ध अझै चर्के हुन्छ खडेरीको चुम्बनसँगै चट्याङ्ग पारिदियौ […]

  • गजल-५३

    सधा सम्झना छ, भानु तिमी! काव्य सिर्जनाको एउटै ‘छानु’ तिमी बिर्सन सक्ला कसले कुन हालतमा साहित्यको   दर्पण ‘मानु’ तिमी आदिकवि भनौं या साहित्यकार सबका प्यारा स्रस्टा ‘सानु’ तिमी कविताको रस […]

  • उनको स्मृतिमा-म पात्र

    शून्यातामा हराएको अनौठो म पात्र तिम्रा सम्झना सम्झनाहरु माझ मेरा अनेकौँ खुशी आँखाभरी अतीत याद र अविरल कल्पनाहरु मेरो मनले खिचेको तिम्रो चित्र जिवित अनि अमर छ ! अनिश्चित भविष्य, […]

  • गजल-२७

    ग-यौ खुन हरायो जून आरोप लायौ बिर्सियौ गुन थोत्रो जीवन लाग्यो घुन ओसियो संस्कृति हरायो धुन विदेशी भूमि चाहिँदैन सुन इज्जत दिएँ लगायौ चुन लगलग जाडो नसम्झाउ ऊन् मेरो देश […]

  • अस्तित्व

    प्रश्नै प्रश्नका पोका लादेर गह्रुङ्गो मनमाथि अझ भारी नथप l तुसारो परेको जीवनमा अझ शिशिर वर्षाउनु किन? म आफ्नै आँगनबीच हराइरहेकी छु सत्य र असत्यबीचको भीडमा आफूलाई खोजिरहेकी त, म […]

  • गजल-१८

    खै! कति लेखौँ देश चर्किएको कथा चोटभित्र मनहरु मर्किएको कथा । हिजो बैनी आज आमा बलात्कृत हुँदा असह्य भै धने अन्तै तर्किएको कथा । मर्दा न त चिहान नै छ […]