Category: Basu Pokhrel

  • सुन्दर मेरो सुरे भुटान

    वासु पोख्रेल ओहायो अमेरिका पारी शीतल शान्त साम्खरा वारी गौरवशाली विशाल सुरे बिचमा मनोहर रमणीय बेतिनि विचित्रको ग्रामीण दर्पण त्रैलोक्य निकटताको चट्टान सुन्दर मेरो सुरे भुटान | सुरम्य प्रतिमा प्रतिबिम्बित […]

  • मेला-महोत्सव

    वासु पोख्रेल  ओहायो, अमेरिका  मेला मानिसको जमघट मात्र होइन। यहाँ त परम्पराको भकारीभित्र संस्कृतिका गतिविधिहरू लुकामारी गरिरहेका हुन्छन्। मेला प्रांगढ़को प्रवेशद्वारमा राखिएको सप्तरङ्गी मालामा एकताको सन्देश उनिएको हुन्छ। मेला-महोत्सव पुर्ख्यौली […]

  • सात नमुना बस्ती

    वासु पोख्रेल ओहायो अमेरिका सेताम्मे हिउँको टोपी लगाएर उत्तर पट्टि अटल रहेको हिमालयको काखमा रही सात प्रदेश र सतहत्तर जिल्लामा प्रशासन विकेन्द्रीकरण गरिएको सुन्दर र शान्त नेपालको पूर्वीय भागमा रहेका […]

  • प्रतिगमनको पहिरो

    वासु पोख्रेल ओहायो, अमेरिका सुन्दर शान्त हिमालयको काखमा उन्नाईस बजेर नब्बे मिनेट जाँदा लोकतन्त्रको फल फलाउन जन आन्दोलनको विरुमा रोपिएछ । सोही रात एक्कासी आकाश गर्जीएर अन्याययको असिना वर्षेछ अत्याचारको […]

  • कस्तो देश हो भूटान ?

    वासु पोख्रेल ओहायो, अमेरिका अत्तर उत्पादन नगरेपनि कस्तुरीको वासना छर्ने डम्फु, ढोलक नबजेपनि सङ्गीतको झर्ना झर्ने मालवाहक पानी जहाज नचलेपनि मृगतृष्णाको ताल तर्ने दोहोरी साँझ, रोदी-घर नबनेपनि मयुरको नाच हेर्ने त्रिवेणीको तस्बिर […]

  • घायल त्यो  मातृभूमि 

    वासु पोख्रेल ओहायो, अमेरिका   सुनसान त्यो मेरो मातृभूमि बाढी, पहिरो र चट्याङको चपेटामा परेको छ धुवाँ, धुलो र प्रदूषणको प्रकोप बटुलेको छ बटुवाहरू बसी बियाँलो गर्ने वर-पिपलमा योद्धाहरू युद्ध […]