Bhanu Dhungana

Bhanu Dhungana

Published Works

Poetry

हाम्रो एउटै बन्दना

१ नीलो आकाशसरी कान्ति छ हाम्रो, परहितकारी शान्ति भावना राम्रो। प्रभातमा हरियो पल्लव फर्फराउँदै, शशि–सूर्य कान्तिमा नयन बढाउँदै। २ माता–पितामा भक्तिभाव राखौँ, गुरु–लामा ,ङोपा,…

संध्याकालीन संवाद

उनी गयो रात पर्दै, तयारी छ खानु, रूचेको छ जत्ति, बियाँलो नगर्नु । नलेखी नसक्ने भए, भोक खानु, मलाई नसोधी शयन–कक्ष जानु । म…

यहाँ यस्तै भयो

यहाँ यस्तै भयो   यदि यहाँ - झुले, माले, पाङ्ग्रे, पोटले, तारेहरूले झुली, माली, पाङ्ग्री, झिल्कु, तार्कुहरूले खरीको, खारसाङ्लाको, खमारीको, किम्बुको, लह–लह गरेको घाँसमा…

सुस्त सुन-बारुलो र जाँगरिलो माहुरी

सुस्त सुन-बारुलो र जाँगरिलो माहुरी विन्सर, क्यानाडा जीवनमा देखे भोगेका साधारण दृश्य र अनुभवबाट पनि हामीले ठूला पाठ पढन,सिक्न सक्छौं। धेरै कुरा जान्न-बुझ्न सक्ने…

हामी को थियौँ ?

हामी को थियौँ ?   विन्साेर, क्यानाडा                  १ भेटिन्छ राम्रो, किन छैन चासो? नासो गुमाएपछि, दुःखको…

म ज्युँदो मुर्दा होइन

ए, अङ्कुश ! म तिम्रोलागि ज्युँदो मर्द हुँ तर तिमी मलाई मरेको सम्झिँदै छौ मैले भनिसकेको छु अस्ति नै मैले भन्नु नपरोस् ‘निरङ्कुश  होस्…

रङ्गिएका अनुहारहरू 

ओन्टारियो, क्यानाडा आज हामी कुन दुनियाँमा छौँ- त्यो दुनियाँलाई पनि थाहा छैन खहरेको हुडिविडिमा बहकिँदै छौँ हराई रहेको जुन दुनियाँ हो त्यही दुनियाँमा छौँ।…

प्रिय भाइ बहिनीहरू

प्रिय भाइ बहिनीहरू,    कोपिलाको सम्झना     फुल्न समय आउँदै छ सिङ्गो राष्ट्रिय मालाको कल्पना छ यो। प्रिय भाइ भतिजाहरू ! घर-देश र …

प्रकृति-श्रद्धेय

थियौँ अङ्कुरा-पालुवा-मा रमाई फुलेका फलेका कयौँ स्वाद खाई। थियो कान्ति प्यारो गयो पत्र झारी धरा आज उस्तै दियौ शून्य पारी ।। थिए सत्र हाम्रा…

ब्रह्म-कमल

ब्रह्म-कमल फूल यो फुल्छ रातमा अम्बुज का थोपा छन् , बिम्ब साथमा दुग्ध, स्वर्ण ,वर्ण निलो दिव्य माथमा। कैयौँ कोटि नयन तारा हेर्छन् गाथमा…

खेती

उत्तरको हिमाल   दक्षिणको ताल    पूर्व हेर्छ पश्चिम      लहर धुपी साल । भित्र सुन्दर पहाड  उर्वर दिन्छ बियाड  सुन्दर शान्त शीतल  …

हाम्रो स्वाभिमान

यो समस्या समाधान, भाषा साहित्य सिर्जना हराएर गयो शिक्षा, लिनु पर्दछ तिर्सना। विना-ज्ञान बसेका छौँ हामी बाटै छ मेटिँदै कला शिल्प बिना ऊर्जा हाम्रो…

भाषा साहित्य भित्र

बिहानले छ भन्दिने दिवा छ मित्र बन्दिने। छ सूर्य को प्रकाश यो कवित्व को विकास यो । नवीन पुष्प पत्रमा उठेर जाग सत्रमा हुनेछ…

प्रकृतिको अनुपम

छ उत्सर्ग-गर्दै नयाँ पालुवाले छ भर्दै अँगालो कुना कन्दराले। भए बोट भारी फले वृक्ष लाख सबै उर्वराको छ यो भौम काख। १ छ उद्बोध…

गुरु ब्रह्म सरी

गुरु एक भए मन खुल्छ यहाँ सम-दृष्टि दिने गुरु बन्नु जहाँ सम-भाव सँगै दिनु ज्ञान कुरा शुभ मार्ग सधैँ अनि लक्ष्य पुरा। भनी यो…

नायग्राफल्स

हाम्रो देशको नायग्राफल्स हाम्रै देशको गहना हाम्रो देशको झर्ना-छटा हाम्रै देशको सम्झना।। झर्ना छाँगा छहरा छन् निला निर्मल छन् ताल-छाल फहरा छन् सररर यसरी…

परिचय

कैयौँ झापट हानेर गए हावाका झोक्काहरूले हुरुरु-हुरुरु दिएर गए आगोका लप्काहरूले खानु सम्म खाए चड्कन यी मेरा कानहरूले हानेका सिरेटाहरूले रोटी झिक्न पसेका झिरेटाहरुले।…

देन्चुका र योजना

भानु ढुङ्गा क्यानाडा शिरमा माथि थाम पोखरी छ मालिङ्गो काखमा साम्सु र तुर्सा सिँचाइ दिन्छन् ग्रामीण आँतमा।। जरिङ्गो टुसा, हलेदो,ओखर , इन्द्रेणी लहरा पोखरीबाट…

हामी यसै हराउँदैनौ !

                १ ओझेल पर्न आँट्यो जीवन, मेटो काटिसक्यो। समयको पावन्दी, नेटोकाटि सक्यो।। गर्जिएर मेघा बाजा, वर्षा पारी…

जीवन घचुराको फूल

एकातिरको एक पाटो अर्कातिरको अर्को पाटो   अगाडीको एक पाटो     पछाडिको अर्को पाटो एकातिर जोगायो अर्कातिर लर्किन्छ अर्कातिर जोगायो एकातिर फर्किन्छ वास्तवमा…

पक्राउ पुर्जीको लहर

मुटु ढुक-ढुक भएको छ! छाती पुरै भारी भएको छ पक्राउ पुर्जीको लहरले स्थिर छैन हृदय हिजो आज चित्त अन्योलग्रस्त गएको छ। हिजो निलेको ऐश्वर्य…

गृष्म कुञ्ज

यौवन वनमा खोज रमाई देऊ कवि कविता दूर कमाई। छौ कवि कुञ्ज घाँस लतामा अञ्जना दिज्यू प्राण गलामा। यौवन दिनका लाख मलाई सत्र छ…

समयको वेग

सुरु म आफैबाट हुनुपर्छतर,तिमी पनि तयार हुन सक्नुपर्छम उखुम गर्मी पनि सहन सक्छुभन तिमी पनि म उष्ण जाडो सहन सक्छुफेरी म अत्यास सहन्छु,अभाव सहन्छु…

सल्लो- सल्लेरीवन

समाधी कसिन्छ, चुनौती खपिन्छ बनी पुष्ट वृक्ष, सदाबार बसिन्छ। उषा, घाम जाडो, प्रबाह हुँदैन दियालो छ भित्र झरीले छुँदैन।। १ सँगैका यी साथी भए…

खरानीको बादल

अहिले जसरी बजाए पनि ताल दिएरै बज्छ मादल आखिर यो खरानी र आकाशको बादलको मादल। यहाँ अहिले जोसुकै सँग समला छ यहाँ अहिले जोसुकै…

ठुला ज्वाइँ !

भन्न सक्तिन बिचरा   हुर्किँदै गएकी छोरीलाई     फुर्किँदै गएका ज्वाइँलाई     के गरौँ भयो आज मलाई ।। बारीका पाटामा भैँसी पसेको…

गिद्धले पर्खिएकी चरी

मैले त पेट भरी खाएँ आमा यो आङ र आब्रुक ढाक्ने गरी लाएँ बाबा हो आमा ! गरिबीको रेखामनि जन्माएनौ दुःखको पहाड मनि लुकाएनौ…

दरिद्र द्रब्य

छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो।।…

चरी फर्कि आऊ

छ मेरो गुनासो चरी चिर्विराऊ झुली आँकुरामा नयाँ गीत गाऊ मुना पालुवामा यहाँ प्रेमलाई चरा दिव्य वाणी सुनाऊन आई ।। शुसेला चलाई नयाँ क्रान्ति…

लेखौँ के मैले अब

आलेख नासो किन छैन आज आलस्य प्यारो पनको छ राज। शिक्षा बढाऔँ रचना हजार आलेख लेख्ने नहुने बिचार। आकाश हाम्रो सुकिलो छ सार बुझ्दैन…

दरिद्र द्रब्य

छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो।…

तम्सिएर खै के भयो ?

अब आगो भरभराए झैँ भरभराएर हुन्छ जस्तो लाग्दैन, नदी सुसाए झैँ सुसाएर हुन्छ जस्तो लाग्दैन। हावाको झोक्का सुइँकिए झैँ सुइँकिएर पनि होला जस्तो छैन!…

ताकिन ९०

गौरीशंकर काव्यका सरसिला पढ्दा यी धाराहरू मेरा जीवनमा नयाँ उदय भो झर्ना र छाँगाहरू। जागो चिन्तन यो भयो मनमहाँ लेखौँ नयाँ लौ अरू बाटैमा…

काव्य पान

शार्दुलबिक्रिडित छन्द मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै। लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।। होरा गौरब पालुवा विपिनका बैशाखका पातमा। सारा जन्तुसखा…

पर्सिभरेन्स

यो तलको सतहमा खोइ के खोजेको हो ? खोज्दैछ दुनियाँमा दुनियाँले, एक, दुई, तीन, चार गर्दै, आठौँमा नवौँ क्रमशः ,जोड्दो तोडले भर्दै खोज्दैछ विज्ञानले…

जीवन 

जून झुल्किएका थिए अस्ताएर गए घाम झुल्किएका थिए अस्ताएर गए जून अस्ताएर गए घाम अस्ताएर गए खाली आकाशमा ताराहरू भए ताराहरूका सहाराहरू गए यहाँ…

जुँगाको धावा

भर्खर -बसेका जुँगाका रेखीहरूले, मेरा प्रौढ जुँगाहरूलाई धम्की दिन्छन् भने ! मैले के गर्न सक्छु र ? ऊ जस्तै भएर म पनि सिँगौरी हानौँ…

मान्छे भित्रको मान्छे

एकादेशको दुर्गम पहाडमा जन्मिएको अर्को देशको मध्यम भू-भागमा हुर्किएको सिङ्गै एउटा देशले भकुण्डो जस्तै खेलाउँदै गोल लगाउन उछिट्ट्याएको वर्षौँ वर्षपछि,जहाजको बाटो हुँदै बरफिला हिमाल…

वैशाख राम्रो थियो

चौतारी  बिचमा  बसेर कविता  लेखौँ  भनी  रौसिएँ देखें   पुष्पलता  अनेक   थरिका  उत्सर्गमा  हौसिएँ  । यो साँच्चै अमरावती  नगरि  झैँ  देखिन्छ  बैशाखमा लेख्तै…

नयाँ वर्ष यस्तै भयो

क्यानेडा यसपालिको नयाँ वर्ष, खासै भएन, कोरोनाको चपेटाले, शान्ति दिएन । डराई - डराई मान्नु राम्रो, मजा लागेन सारा संसार दुःखी हुँदा, मनले मागेन…

सरस्वती वन्दना

कमल फूलका चित्रमा बसेकी जन जनमा सरस्वती पसेकी। श्रद्धा छ पूजा त वसन्तकी पर्व वसन्त पञ्चमी विशेष सर्वै सर्व। तन मन राखेर वन्दना गर्छौँ,…

स्तब्ध मन !

भानु ढुगाना  क्यानाडा  lSS  lSS  lSS  lSS य     य      य     य छन्द= भुजङ्गप्रयात म अज्ञानमा घुम्छु केही नजानी…

नौका चढी सरर (बाल कविता)

मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका…

त्यो बेला

कान्ति भानु ढुंगाना- क्यानाडा ब्याड बसेको बिशिस्ट बेला आहा ! कति रमाइलो मेला शिर उठाई भिर चड्दै गर्दा आहा ! कति रमाइलो लहरा झेला…

यो हियो

किन किन, तड्पिन्छ अझै यो हियो ? प्रश्न प्रतिप्रश्नको पर्खाल बन्दै छ यो अझै ! अझै पनि उत्तर तत्पर छैन कतै ! यसैले यो…

कर्म हो गर त्यो

दु:खको ! पहाड किन नहोस् ?,आफ्नू माटो आफ्नै हुन्छ ! आफ्नू माटो आफ्नैलागि, प्राण भन्दा प्यारो बन्छ ! देशको माटो सृजनाले सजाएको हुन्छ पराई…

Narrative Fiction and Drama

रुष्टन रोडमा एक साँझ

हिजो १३ नोभेम्बर २०२५, बिहीबारको साँझ करिब साढे पाँच बज्दै थियो। हिउँदको समय चाँडै साँझ आउने बेला पनि हो।विन्डसोरको रुष्टन रोड बिस्तारै अँध्यारो जालोमा…

डनको स्वाङ

''छोटो बढेपछि फुर्ती ढाँचा देखाउँछ उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ" कवि कविशिरोमणि लेखनाथ पौड्यालका कविताका पद्यांसले भने जस्तै यहाँ भएको छ त्यस्तै ! "बा…

कुम्लेनी !

क्यानेडा बेलकुमारी दिदीलाई कुम्लेनी भन्नेहरू, आफै पनि कुम्ले नै थिए । कुरा सुन्दापनि कति दुःख लाग्दो ! हिजो आफै पनि उस्तै कुम्लो बोकेरै आएको।…

नतिजा

सधैँ झुपडीमा बसेर धनीहरूको अपत्यारिलो हुनु पर्‍यो! बल खाएर सबल हुन नदिनेहरूका बिचमा घोडा भएर बाँच्नु पर्ने। बिसको पच्चिस मात्र नभएर मौका पर्दा तिस…

सबैको संसार

क्यानेडा एकादेशमा घना जङ्गल थियो। जङ्गलमा ठुलो खडेरी परेको थियो । खडेरीका कारणले अचानक जङ्गलमा आगो लागेछ ।  चैते हुरीले गर्दा डढेलो जङ्लभरि फैलिएछ…

Essays, Reviews and Critical Prose

आलुको झोल

विन्सर, क्यानाडा आलुको झोल बाल्यकालको जीवन, स्वाद र सम्झना कहिल्यै हराउँदैनन् । समयको गतिलाई कसैले रोक्न सक्दैन भन्ने कुरा सबैलाई थाहा छ । तर…

Other Works

हार्दिक आभार 

कार्यक्रम १७ अगस्ट २०२४ विन्डसोर सम्मेलन साहित्य परिषद् भुटान शाखा क्यानडा। साहित्य परिषद् भुटान शाखा क्यानडाको विन्डसोर प्राङ्गणमा परिषद्को एकतिस औँ वार्षिकोत्सव सम्मेलन समारोहमा परिषद्…

आमा बा ! को जिन्दगी: माई बगरमा

साना -साना झुपडीमा, शरणार्थीको पिडामा ! यस्ता जीर्ण कटेरामा मानव जीवन, हेर बगरमा ! निर्वासनको रोदन नजरमा ! बस्नु परेछ पुर्खाहरूले, हेमन्त कालको चिसो…

नौका चढी सरर (बाल गीत)

मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका…

गीत

नक्कली हाँसो, हाँस्दै छन् नक्कली पहिरन गाँस्दै छन्। मै भएँ आज हैरान खोइ हाम्रो सभ्यता पहिरन ? खोइ ढाका टोपी ? खोइ कालो कोट…

बालगीत

अहिले भन्छ मोबायलले, पानी पर्ने छ। कैले भन्छ मोबायलले, घाम लाग्ने छ।। कति हुन्छ वर्षा बादल, भन्दै गर्ने छ। यति उति कति हुने, भन्दै…

रमाइलो नियागारा फल्स् !

(बाल कविता) जति पटक हेरे पनि उति राम्रो छ । झर्ना, छाँगा ,छहरा कति राम्रो छ! ।। जाऊँ अब घमाइलो नाग्राफलैमा। पारि वारि हेर्न…