Category: Exiled Bhutanese

  • जापान सरकारको नाममा

    एक्जायड भूट्नीज  बेलडाँगी म हिरोसिमा हुँ मेरो देशको म नागासाकी हुँ मेरो देशको म कसरी भुल्न सक्छु दागोहरुलाई ! विगत सम्झना नगरी कुनै कु’मानवलाई अवार्ड दिन सकिन्छ निहत्था जनताका लास मातिबाट गुज्रिरहेको कुनै रक्तपिपासुलाई सम्मान गर्न सकिन्छ भने अवैध वीर्य लतपतिएका रक्तमुछेल महिलाका क्षतविक्षत यौनाङ्ग हरूले सायदै महत्त्व राख्लान् बमले उडाएका बालबच्चाका कलिला मुटुहरू तिम्रो मनस्पटलमा सायदै आएका होलान् अनि, धुवाँसँगै बिलाइगएका मानव क्रन्दनहरू तिमीलाई कति अर्थहीन लाग्ला, हगि ? तर जसले आदेश दिएको थियो ‘फ्याट मेन’ खसाल्न, त्यसलाई कुनै दिन यसरी नै अवार्ड बाड्यौ भने जसले खसालेको थियो ‘लिटिल ब्वई’, त्यसलाई […]

  • ग्राेस न्यास्नल ह्याप्पिनेस

    एक्जायड भूट्नीज  बेलडाँगी, नेपाल सरकार देशमा खुशियाली छाएको मन पराउँछ ऊ सदा म हाँसेको देख्न चाहन्छ । कम गाह्रारो छ देश खुसहाल बनाइराख्न ! विचरा घरीघरी मलाई आदेश गर्छ; -बस् […]

  • अझै त तिमी मरेका छैनौ

    एक्जाइल्ड भूट्निज बेलडाँगी, नेपाल  अझै त तिमी मरेका छैनौं यसका असंख्य प्रमाणहरु छन् सबभन्दा ठूलो प्रमाण त्यो परजीवी हो । विशेषज्ञहरु बताउँछन् कि परजीवीले मृत शरिरलाई छोड्छ तर त्यो परजीवीले […]

  • कवि एक्जाइल्ड भूट्निजका दुई छोटा कविताहरु

    एक्जाइल्ड भूट्निज झापा, नेपाल १. इतिहास उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौँ सरकार ! उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौ । ‘जि.एन.एच’ अर्थात ‘ग्रस न्यस्नल ह्यप्पिनेस’ भन्दैन थियौँ […]

  • ईश्वरसँग

    एक्जाईल्ड भूट्निज् बेल्डाँगी, झापा पृथ्वीले स्याउको जस्तो आकार निकै पछि मात्रै पाएको हो, उहिले त यो रोटी जस्तै थियो, थाल जस्तै थियो । भर्खर भर्खरै हो पृथ्वीले घामको परिक्रमा गर्न […]