Category: Ishor Dhakal

  • पछाडि हेर्दा

    ईश्वर ढकाल कोलम्बस ओहायो ढुङ्गाको गारोले ठड्याएको सिरुको नालले छापिएको कोदालीले खुर्केर चिल्लो बनाएको आँगन रातो माटोले छेउ कुना पोतेर गोवरले लिपिएको सिकुवा अनि, बार्दलीबाट हेर्दा मनोरम चम्पा चमेली र […]

  • डा. भम्पालाई श्रद्धाञ्जली 

    ईश्वर ढकाल  अमेरिका त्यो हिमाली देशको काखमा सयौँ वर्ष सम्म हिउँ नपर्ने गाउँमा अकस्मात् सेताम्मे हिउँ परेको मुहूर्तमा तिमीले जन्म लिएछौ र नामकरण नै त्यसै अनुरूप भएछ जस्तो नाम उस्तै […]

  •  दुनिॅंया

    ईश्वर ढकाल,  ओहायो, अमेरिका  दुनिॅंया बार्दलीमा बसेर हेरिपठाउँछु पल्लो घरको झ्यालतिर देख्छु एउटी सुन्दरीलाई लाग्थ्यो, उनी अलिक हतारमा थिइन् आफ्नो मोबाइलसँग थिइन् सेल्फिको डन्डासँग थिइन् यतिकैमा आँखा जुध्यो अलि-अलि लजाउँदै-सर्माउदै मात्र हात […]

  • गजल-३८३

    ईश्वर ढकाल नर्थ क्यारोलाईना, अमेरिका     हेर्दा तिमी हसिलि अनि काली देखिन्छौ सिन्दूर छैन निधारमा, खाली देखिन्छौ । भेट्न त धेरै भेटेँ तर कसैलाई मनले खाएन हजारौँमा तिमी सुन्दर […]

  • निर्माणाधीन मन

    ईशोर ढकाल नर्थ क्यारोलाईना, अमेरिका जिउँने सङ्घर्षमा भयानक हुरिबताससङ्ग बिजुली चम्किदै मेघ गर्जिरहेको बेला कानै चिरिने गरी चर्को बज्रको आवाजमा झस्किएर दिउँसै रातको निरवतामा बतासिन्छ बिचरा यो मन । कहाँ […]