Category: Madan Dulal

  • खोज:

    मदन दुलाल  अमेरिका उता, महत्तत्त्व-को उच्छ्वास उग्राई रहेछ अन्धकार र परोक्ष, जस्तो कि प्राप्ति हेतु हो भने नभई रहन सक्दैन प्रत्यक्ष विस्तीर्ण हुन सक्छ परोक्ष . . . अवश्य सक्छ […]

  • सावधान!

    मदन दुलाल अमेरिका ———- यता लास भित्र मुटु चल्न बिर्सेर आफैँ खोज्नुको आर्तनाद छ उता, थाप्लोमा चुहिएको आकाश आन्द्रोमा भोकको पहिरो र आँखामा उदासीको ढुङ्गे बगर . . . [ […]

  • नब्बेको आर्तनाद

     मदन दुलाल अमेरिका सबैलाई मात हान्छु भन्ने मानव जातीलाई कोरोनाले तिरिखिरी मात्र नपारेर लातै हान्यो । सानो छँदा “खोइ मुसो? दुलो भित्र पस्यो” पढेको अहिले स्वयं मान्छे दुलो पस्नुको बाहेक […]

  • कविता उचुः

    मदन दुलाल  अमेरिका [जानकारीमा रहोस् यो कविता हैन] समय क्रममा छाउरा छाउरि पाउनुलाई महान् उपलब्धि ठान्नेहरूले भावनात्मक उत्तेजनमा धर्ती आकाश एक गर्छन् अनि? अनि के हुनु उनीहरू बाहेकका सबै बहिरा […]

  • विकास विनाशको अर्को नाम हैन:

    मदन दुलाल  अमेरिका   मान्छेले चेतनशील परिपक्व मान्छे हुँ भनेर विनाशी विकासको लहर देखाएर अहङ्कारी फणा उठाउँदै गर्दा केवल एकबार माटोको खजमजिएको निधारले पसिनाको सिँचाइ नगर्दियोस् र आगोको हत्केलोमा एक […]

  • गजल ५३०

    मदन दुलाल अमेरिका मर्नु सकिनु होइन —  रूपान्तरण हो बुझ्नुहोस् एकमा अनेक अनेकमा एक चरण हो बुझ्नुहोस् थाह छ भ्रमित ज्ञानी हुँदैन ज्ञानी भ्रमित  हुँदैन भ्रमलाई जित्नु ज्ञानी हुनु सत्यको वरण हो बुझ्नुहोस् […]

  • गजल ५२९

    मदन दुलाल अमेरिका ढुङ्गो बोल्दैन,माटो बोल्दैन चिहान बोल्दैन लाटा सिधा मर्‍या मरै छन् विधान बोल्दैन तिमी हुँदा साथमा मनै चङ्गा भएको थियो तिम्रो अभाव छ प्रिये रातमा सिरान बोल्दैन चुपचाप […]

  • द्रष्टव्यः

    मदन दुलाल  अमेरिका आँगनलाई नाच्न नजान्नेले देख्ने — टेढो नै हो मूर्खलाई अर्ती — विष नै हो बाँदरलाई हिरा — तुच्छ नै हो र सुँगुरलाई स्वर्ग — बेकार हो [ […]

  • नाद:

    मदन दुलाल अमेरिका [ विषाद…. विस्मय…. चिच्याहट] ….. असह्य चित्कार …… आर्तनाद कोष्ठकमा हिंसा/प्रतिहिंसा [ संक्षिप्त पूर्व कथा ] ———————————— निस्तब्ध अकाशगंगाबाट [ निस्सार साररहित सन्नाटा ] – को व्याप्तता […]

  • पेल्देन ड्रुक्पा

    मदन दुलाल पेन्सिल्भेनिया, अमेरिका अचानक, थिम्पू-छु माथी पुल बन्यो र टाशिछोजोङ गर्जियो भयंकर भन्यो, अब देखी चुपचाप बग्नु उप्रान्त थिम्पू -छु डेछैनछोलिंगको कट्टु पखाल्छ उता, फो-छु अनि मो-छु संगठित भए […]

  • तीन छोटा कविता

    मदन दुलाल पेन्सिभेनीय, अमेरिका  आगो रूपान्तरण स्वाभाविक अवस्था/स्थिति जे भए पनि गुण सर्वोपरि तसर्थ, आगोले पोल्छ ! चाहे त्यो अगुल्टो होस, – झिल्को होस, – कोइला होस चाहे ‘दनदनी दन्किएको मुस्लो’ नै होस् या हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस् पोल्छ ! पोल्छ!! पोल्छ !!! आतङ्क …… र समयानुक्रम सँगै सबै ठिक हुन्छ भनिएको थियो । विडम्बना, घाउ बल्झियो समयसँगै कहिल्यै नथाक्ने गरी […]

  • अनन्तता

    मदन दुलाल पेन्सिल्भेनीय,  अमेरिका …..र सत्य यो हो कि ऊ भन्दै थियो एकल प्रयासमा तिमीले सक्छौ यो धर्ती लङ्घन गर्न र यो पनि सत्य हो की तिमीले सक्छौ ब्रह्माण्डको अन्धकार […]

  • समाज: हिजो र आज

    मदन दुलाल पेन्सिल्भेनिया, अमेरिका  दराजमा एउटा पुस्तक छ धुलाम्मे माउले खाएको लाग्छ केही दशक पूर्व लेखिएको हो उठाउॅंदा धुलो उड्यो जसरी उफान पूर्व उड्ने गर्छन् पंक्षिहरू र व्याप्त भयो चारैतिर […]

  • लेखककी छोरी:- सिंहावलोकन गर्दा

    मदन दुलाल पेन्सिल्भिनिया, अमेरिका ‘लेखककी छोरी’ सामाजिक विषयवस्तुमा आधारित कथा हो । जे एन दाहालको प्रथम प्रयास भएपनि यो कथाकृति पढ्दै गर्दा पहिलो प्रयास मात्र भएको आभास हुँदैन । आन्तरिक […]

  • अहँ !

    मदन दुलाल पेन्सिलभेनिया, अमेरिका अहँ ! त्यसपछि हाँसेन “ललाई” अहँ, किन्चित हाँसेन न त तक्लाई नै हाँस्यो न त हाँस्न नै सक्यो बिष्ट डाँडो तेजोमय सूर्यको प्रकाशलाई “अन्धक”ले आँफूमा समाहित […]

  • आउनेहरू/जानेहरू

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका आउनेहरू/जानेहरू आउनेहरू आउँछन् [जान्छन्] माया लाउँछन् र स्मृतिमा मीठा यादहरू छाडेर कतै सुदूर संसारमा [विलीन हुन्छन्] आउनेहरू[जानेहरू] हिँडी दिउन् [मधुशालाको बाटो ] र चुमी दिउन् कसैले […]

  • गजल-४५२

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका फल र फूल कन्दमूल खाई बाँचिन्छ जन हो निरोगी शरीर सौन्दर्य चेत यो ठुलो धन हो ।।२।। बोलेर मीठो रसिक भावले हाँसेर बाँचौंन स्वध्याय गरी सत्कर्म […]

  • किन…?

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका किन…..? आन्द्रामा पहिरो जान्छ भुँईमान्छेहरूको कति उष्णता बाफ बनेर उडिसक्दा पनि कति खहरे नौ-नाडीमा बगिसक्दा पनि यी भुँईमान्छेहरू प्रत्येक पल्ट अन्धकारमा रम्नु पर्ने किन…..? किन….? सधैँ […]