Category: Mani Ram Dhimal

  • जन्मि आऊ धरामा

    मणिराम धिमाल (दीपित) टेक्सास, अमेरिका छन्द: मन्दाक्रान्त लक्ष्मी तिम्रै सरस कविता पढ्दछन् काव्य धारा नेपालीका मन – मुटु भरी बग्दछन् काव्य धारा मेची पारी पर भुवनमा  फूल्दछन्  काव्य धारा तिम्रै […]

  • माता पिताका कुरा

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: शार्दुलविकृडित भारी  दर्द  बिसाउँदै  गह  भरी  पारेर  आँसू   बरा एकै सास  नफेरि  खोलिन कठै! ती वेदनाका कथा यो सुन्दा कवि  भाव  शब्द लयमा […]

  • अमेरिका

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: अनुष्टुप अमेरिका छ यो कस्तो  संसारै  भरि  चम्किने जता  राम्रो  उता  आँखा  गाडेर  मन लोभिने विश्वका   देशमा   आफ्नै   चलाउँछ उ हैकम […]

  • ए ! कृष्ण आऊ अब

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: शार्दुलविक्रिडित यो  ब्रहमाण्ड  विनाश  तर्फ रणमा  लाग्दैछ ए ! ईश्वर मान्छेको बध गर्छ  मानिस  स्वंय के निम्ति के खातिर मान्छेमा   ममता  र  मानवपना […]

  • शब्द जहर

    मणीराम धिमाल टेक्सास्, अमेरिका अहो बन्धु बान्धव सुनन मनुको शब्द जहर बगाई आँशु यो सलल बगी जान्छिन् नी नहर सधैं बग्दा बग्दै अब त दूर बेसै पर बगेँ रुँदै देशको […]

  • झिँगा

    म……….. सानो छँदा मेरा बुवा भन्नुहुन्थ्यो यी झिंगाहरु निर्वस्त्र उड्छन् प्वाँख उखेलिदिँदा आन्द्रा र भुँडी छरपस्ट हुन्छन् झिंगा जस्तै म भनेर । म………. मौन रहेर सम्झिरहन्थेँ बुवाले के झिंगासंग आफूलाई […]