Category: Mausami Dhungana

  • बहत्तर मानिस!

    मौसमी ढुङ्गाना  क्यानाडा म मेरो पहिलो  हवाई जहाजमा उड्दै थिएँ कैयौँ सपना बोकी म आकाशमा रम्दै थिएँ अनि चरी जस्तै बादल त्यो संसारमा डुल्दै थिएँ । अचानक सपना टुट्दै गरेको महसुस […]

  • देश या विदेश !

    मौसमी ढुङ्गाना क्यानडा जीवन यस्तो होला, सोचेकै थिएनँ ! आफ्नू देश छोडी आउँछु, कल्पनै थिएन। धेरै पाइला हिडेँ, तर, फर्किनै सकिएन। चाडबाड, धर्म संस्कार, बिर्सिनै सकिएन। हरियो त्यो सुन्दर वन, […]

  • दशैँको याद

    मौसमी ढुङ्गाना विन्डसोर, क्यानाडा यता विदेशमा, आफ्नू देश जस्तो हुँदैन ! दशैँ त आयो, तर घर लिपिँदैन अनि मनले मनलाई छुँदैन। दशैँ त आयो, रोटेपिङ हुँदैन सबै मिली रातो टीका […]