Category: Om Pokhrel

  • ती पलहरू

    ओम पाेख्रेल  क्यानाडा  आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]

  • यादहरू

    ओम पोख्रेल क्यानाडा तिम्रा यादहरूमा म बॉंचिरहूँ मेरा यादहरूमा तिमी बॉंचिरहूँ हामी बिचको यो प्रेम सधैँ बाँचिरहोस् हामी यादहरूमा अमर रहूँ आज वर्षौँ भो तिमीसँग छुट्टिएको तर पनि मेरा सम्झनाहरूमा तिमी […]

  • गजल-४४७

    ओम पोख्रेल विन्डसोर, क्यानाडा हामी दुई हिँड्ने बाटो, अब फरक-फरक भयो पैतालाले टेक्ने माटो, अब फरक- फरक भयो । किन मुटु दुईटा भयो, किन भयो धड्कन बेग्लै? नयॉं जुनी जोड्ने […]

  • घमण्ड

    ओम पोख्रेल विन्डसोर, क्यानाडा हा हा हो हो धेरै मच्चाउनेहरू, मान्छन् ठुलो सज्जन आधा मात्र भरिएका छन् भने ती, गर्छन् ठुलो गर्जन आँफु सँग के छैन भन्छ त्यो मनु, ईश्वर […]

  • प्रकृतिका बाछिटाहरू

    ओम पोख्रेल विन्डसोर, क्यानाडा मैले टेकेको माटोको सुगन्ध अझै पैतालाले छोडेनछ म कालो, मैलो, धुलो बिच पौंठेजोरी खेल्ने किसान मेरो जरीकोटको हिउँदे पसिना गन्हाउन अझै छोडेनछ फोक्सोले हावा तान्दा अष्ट […]

  • झुप्रो

    ओम पोख्रेल विन्डसोर, क्यानाडा मेरो सानो झुपडी मलाई आज पनि सम्झन्छ होला मझेरी र आँगनले भुलेको छैन होला चित्रा र खरका छानाहरु बाडुलीमा मायाका कोसेलीहरू साट्छन् होला बॉंसका खॉंबा- बलाहरू […]

  • तिमी बादलभित्र लुक्ता

    ओम पोख्रेल क्यानाडा तिमी बादलभित्र लुक्ता म पहरा छाम्दै थिएँ पाखो भिरमा कुटो गाड्दै थिएँ टेक्ने खुड्किलो, समात्ने लहरो खोज्दै थिएँ यौटा झुप्रो उभ्याउन म घडेरी सम्याउँदै थिएँ डोब बनाउँदै किल्ला गाड्दै […]