Category: R N Pokhrel

  • बलात्कृत सपना

    रुप पोखरेल पेन्सिलभेनिया,अमेरिका आजभन्दा अघि म धेरैजनाको मलाम गएको छु । शोकाकुल परिवारलाई भेट्ता वा देख्ता मन खल्लो हुनुलाई स्वभाविक ठान्थें । तर, आज समाजका एक अग्रज ९३ वर्षीय फूँयल […]

  • करेसाको आरु र म

    रूप पोखरेल पेन्सिल्भिन्या, अमेरिका मस्त माघमा त्यही पनि- वाइटहल पिट्सबर्गमा मेरो करेसाको आरुको शरीर म जन्मँदा जस्तो थिएँ त्यस्तै त्यस्तै थियो बेला बेला आरुका नग्न हाँगा सुम्सुम्याएं बाहिरी त्यो सुकेको […]

  • मेरा पैताला

    रूप पोखरेल पेन्सिल्भिन्या, अमेरिका म उस्तो हुँ या मेरा पैताला ! मेरो कर्मै खोटो हो- म मान्दिनँ म दोष- त्यस अर्थमा दिन्न न कर्म वा भाग्यको काहीँ खेती छ, कसैले […]

  • “निर्मला”

    रूप पोख्रेल पेन्सिलभेनिया, अमेरिका बारीभरि तिम्रै सम्झनामा फुलेका सप्तरङ्गी सयपत्री र मखमलीका थुँगा हुँदै हरेक नेपालीको निधार र गला खोज्दै चेली-माइतीको  प्रतिक तिहार घर आगँनमा प्रतिबिम्ब बनेर मुस्कुराउँन थाल्यो निर्मला ! दुर्भाग्य […]

  • क्षय

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका ‘हिजो’- मरिसक्यो ! घोर निद्रिल दुनियाँमा स्मृतिका पाना ओढेर थोरै स्मरणयोग्य धेरै बिर्सन योग्य याद रोपेर इतिहासरूपी छोपो ओढिसक्यो । ‘आज’- बिरामी छ ! अनिकालले ग्रस्त […]

  • रंग

    रंगमा त्यस्तो केही छैन मात्र एउटा भ्रम स्थूल बस्तुमा, या- जिवित वा निर्जीव प्रकाशको अभावमा उसले, तिमीले र मैले आफ्नो प्रिय मानेको रंगको कुनै अर्थ छैन ।

  • आफ्नै छाँयाले पछ्याएझैँ

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका हिजो प्रियसीको यादले पछ्याएझैँ आज यात्रा र कार्यमा सानी छोरीको मायाले पछ्याएझैँ मेरो पिछा गरिरहयो रातोदिन प्रत्येक गाँसमा मुछिएर मुखमा पस्न पुग्यो प्रत्येक श्वासमा तरिएर भित्र […]

  • अनुत्तरित: छोरीको प्रश्न

    'आमा, तपाईँ र ममी-भूटान दिदी-नेपाल म- क्यालिफ़ोर्निया' साना औंला एक एक गर्दै गन्दै छोरी भन्छिन् – 'हामी तीन देशका किन?' म भन्न सक्तिन- 'तिमी यी सब बुझ्न सानै छ्यौ छोरी !' भोलि भन्छु-

  • भस्माशुर

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका तप्-तप् तप्केको तप्केनी एउटा पातको छातीको डोरो समातेर छिटा-छिटी बटुलिँदै तप्लक्-तप्लक् एक कुवाको आकार बढ़ाईरहेछ प्यासी चरा-चिरूँगी, दोपाया-चौपाया सबैको प्राण रक्षक त्यो कुवा ! केही पर […]

  • सपना वृक्ष 

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका धेरै चोटि- हरियो वननै ओइल्याउन सक्ने भदौका घामबाट जोगाएको पुष-माघमा खोलो जमाउने ठीही, ठण्डी र बरफबाट बचाएको; त्यति मात्र कहाँ हो र !! हावा हुरी र […]

  • समुन्द्र अलि माथि सरी दिए हुन्थ्यो

    म जन्मेको देशले समुन्द्र नछोएकै कारण परायको दासत्व स्वीकार्नु पर्यो मेरो जस्तै जिब्रा भएका कयौं तल्लो दर्जाका मान्छे बनी सर्वस्वहरणको बिल्ला भिर्नु पर्यो ! म हुर्केको अर्को देशले समुन्द्र नछोएकै […]

  • माखो

    रूप पोखरेल अमेरिका विकसित जीव जगतको एक सदस्य तँ विकसित पंतीको जीवमै गनिन्छस् सबै आ-आफ्नै तरिकाले भिन्न छन् तिनीहरू भिन्न छन्, म र म जस्ता भिन्न छन् तर, तँ भने […]

  • निलो किताब

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका प्रोस्पेक्ट पार्क जाँदै थिएँ | सडक छेउमा एक बस बिसौनीमा हर्कमान दाइ अरू दुईजनासँग उभिएर गफ गरिरहेको देखेँ | सडकको एक छेउमा गाडी रोकें | ‘होइन […]

  • बाँच्ने आधार

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका मेरो मोबाइलमा एउटा सन्देश आएको सङ्केत पाएँ | यसो हेरेँ, मित्र टि.पि मिश्रको रहेछ । ‘समय कस्तो छ?, एक छिन् गफ गर्न मन लागेको थियो’ भनेका […]

  • लिथोको खोजीमा म

    रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका मसी सकिएको “रिफील”ले पनि लेख्दो रहेछ लेखें मैले मेरो निस्तृत नियात्रा, खिचें मैले मेरो परिस्थितिका क्रमिक नक्शा धेरैवटा स्टेनशीलमा त्यही सकिएको रिफीलले । बोकेको छु मैले […]

  • गजल-६३

    रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका कति  जल्दो रहेछ यो आत्मा म बाल्न चहान्छु बैरी हुँदा रा’न  ममा कति म पाल्न  चहान्छु टुटे कतै मेरा तिमी प्राप्तिका सपना भने मातृस्तोत्र जपेरै पनि […]

  • भूटान

    रुपनारायण पोखरेल सीए, अमेरिका भीषण वर्षा पछिको चञ्चल गगन जस्तै तलाउ बीचको कमलको थुँगो जस्तै स्वच्छ वातावरणमा मुस्कुराइरहेको होला आज धर्तीको एक अनुपम सांग्रिला- भूटान। काँधमा जुवा बोकी मेला हिँडेको  हली जस्तै […]

  • गजल-५

    रुपनारायण पोखरेल सीए, अमेरिका कैयन् बलात्कृत चेलीको पीडा अझै आलो छ दक्षिणबाट उठेको बादल हेर अझै कालो छ। क्रुरताको हद विना हिसाब कहिल्यै मेटिन्न चेली रोएको देख्ने साक्षी धानको बालो […]