Category: Vikash Dhamala Pranjal

  • भम्पा – शरणार्थीका डाक्टर पूर्व शरणार्थीकै आँखाबाट

    विकाश धमला ‘प्राञ्जल’ अस्ट्रेलिया आफ्नो जन्मभूमि छोडेर विदेशिन बाध्य बनाइएका नेपालीभाषी भुटानीहरूका नेता डा. भम्पा राईको आत्मसंस्मरण ‘भम्पा – एक अडान अनेक प्रश्न’ प्रकाशनमा आएको केही महिना बितेको छ। युवा […]

  • डार्विनको विकासवादभित्रको आस्तिकता

    विकाश धमला ‘प्राञ्जल’ अस्ट्रेलिया यस संसारमा प्राणी र वनस्पतिहरूको सृष्टि कुनै ईश्वरीय शक्तिको सहारामा स्वतःस्फूर्त रूपमा भएको हो भन्ने मान्यता प्राय सबै धर्महरूमा रहेको पाइन्छ ।  संसारमा अस्तित्वमा रहेका सम्पूर्ण प्राणी […]

  • गजल: १९३

    विकाश धमला ‘प्राञ्जल’ एड्लेड अस्ट्रलिया जन्म भूल हो मृत्यु फूल हो आखिर मोह बिजाउने शूल हो पीडा र रहर दुवै प्रतिकूल हो ईश्वर मात्र शान्तिको मूल हो

  • गीत: ४४

    विकाश धमला प्रान्जल, एड्लेड, अस्ट्रेलिया छातीभित्र गहिरो यो चोट लागेपछि सपनाका सुन्दर फूल ओइलिएर झरिरहे शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ सुख हो कि दु:ख […]

  • धिक्कार छ ढँट्वारे !

    विकाश धमला ‘प्रान्जल’ अस्ट्रेलिया जब दिन अँधेरीको काखभित्र लपक्क परेर निदाउन थाल्छ अनि त्यो परको सामुद्रिक क्षितिजमा जब धर्तीबाट सूर्यका जीवित किरणहरु एकाएक मुर्दा बनेर बिलय हुन्छन्, अनि जब संसार, […]