Year 1 – Issue 11

  • गीत

    अभावै-अभावमा बाँचु कसोरी आँसु-आँसुमा म हाँसु कसोरी नांगो छ आङ भोकै छ पेट नि उकालो रस्तामा पाइला चालुँ कसरी हारेर कर्म मेरो आस्था गिर्दै छ भत्केको जीवन अब टालुँ कसोरी […]

  • गजल-२२

    जति पानी जमे पनि ताल उही हो जति गाँठो कसे पनि जाल उही हो । डराउनु शत्रुसँग ठूलो सानु हुन्न जतै बगे समुद्रको छाल उही हो । हृदयकी रानी छान […]