Category: Year 10 – Issue 9

  • मसानात्मा !

    सी एम निरोला न्यू ह्याम्पसायारअ, अमेरिका आत्मा बेचेर खुसी हुन्छौ भने मैले जिउँदै स्वर्गको सपना देखेझैँ सारा तिम्रा बिचारहरूलाई तिलाञ्जली दिए हुन्छ । बस ! तिमी त बेचिएको मान्छे जता […]

  • रमाइलो नियागारा फल्स् !

    भानु ढुङ्गाना क्यानडा (बाल कविता) जति पटक हेरे पनि उति राम्रो छ । झर्ना, छाँगा ,छहरा कति राम्रो छ! ।। जाऊँ अब घमाइलो नाग्राफलैमा। पारि वारि हेर्न मिल्छ सुन्दर थलैमा।। […]

  • एउटा आवाज

    खेम रिजाल ओहायो, अमेरिका उमेश एक बच्चा हो, ऊ अन्धकारदेखि डराउँछ । उसले एक दिन औँसीको रातमा एउटा आवाज सुन्यो । त्यो आवाज खराब थिएन, तर परिचित पनि थिएन । […]

  • गजल – ४४४

    तिला अधिकारी तासमनिया, अस्ट्रेलिया मनभरि गुम्सिएका  रहरहरू कसरी  लुकाऊँ पीडा मिश्रित अनुहारको हाँसो कसरी पठाऊँ । भविष्यको कल्पनामा रोपिएका सुन्दर फुलहरू कोपिलामै   भाँचिएका   छन्   कसरी   बचाऊँ  […]

  • अमेरिका

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: अनुष्टुप अमेरिका छ यो कस्तो  संसारै  भरि  चम्किने जता  राम्रो  उता  आँखा  गाडेर  मन लोभिने विश्वका   देशमा   आफ्नै   चलाउँछ उ हैकम […]

  • कुखुराहरुको पाँचसुत्रीय माग

    प्रतिमान सिवा ओहायो, अमेरिका आज फेरि एलेक्स बाबाको सेलफोन लिएर डाइनिङ्ग टेबलमुनि पस्यो, ….. सुटुक्क । कसैले देखे फोन खोसी हाल्छन् । युट्युबमा पिङफोङ्गको (ping fong) कार्टुन “बेबी सार्क” (baby […]

  • गजल – ४४३

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कतै निराशा त कतै आशा बोकेर बाँचिरहेछु मुटुभरि दुख पीडा बोकेर । मेरो पर्खाइमा वर्षौँ पछि पनि इतिहास रोइरहेको होला नलेखिएको कथा बोकेर  । खसाउँछन् […]

  • गजल – ४४२

    विशु निछा मेल्बर्न, अष्ट्रेलिया तिमी आयौ जून लाग्यो रातको अँधेरीमा नजाउ तिमी सुक्छ पानी मनको पँधेरीमा चाहिएन महलको सुखशयल मलाई तिमी भए स्वर्ग खुल्छ फुसको कटेरीमा तिम्रो मोहक मुस्कानले हरियाली […]

  • ‘कान्छा बा’को अनुहार’

    भक्त घिमिरे पेन्सिलभेनिया, अमेरिका   दुइवर्षसम्म साम्ची भूटानको परदेश बसाईबाट म घर फर्कीरहेको थिएँ । आलीपुरद्वार छेउ बाह्रबिसाको चियाचमेना गर्ने बिसौंनीमा बस रोकियो । बसबाट ओर्लेपछि गाउँले रामनाथ बाजे भेटिए […]