Category: Year 14 – Issue 23

  • गजल ५३२

    माया भट्टराई अमेरिका सम्झिन्छु देश र लाग्दछ डर, कवि मन न हो पुगिहाल्छ आफ्नो गाउँघर, कवि मन न हो डढेलोले उता गाउँ सखाप पार्‍यो, विनाश गर्‍यो गएन सरकार बरु गयो […]

  • गीत           

    खेम रिजाल ओहायो, अमेरिका  यता कुरा चलायौ उता छुरा चलायौ  आफ्नो घर बनाएर अरूको जलायौ ……. नबुझ्नेले तिमीलाई ईश्वर नै मान्छन्  मिठो बोली बोल्दछौ सर्वस्व ठान्छन्  कसलाई थाहा हुन्छ र […]

  • परिवारको सपना

    खगेन्द्र बिष्ट्ट  अमेरिका, ओहायो आँखा भरि परिवारको सपना बोकेर हिँडेको मान्छे म थाहा छैन कहाँ पुगेर पुरा हुन्छ मेरो मनको चाहना जान्दै छु म मेरो सपना पुरा गर्न पराईको देश फर्की आएर भन्नेछु कस्तो रह्यो मेरो जीवन जीवन फुल्न सके फुल्ने छु यहाँ प्रदेशमा जुन दिन फुल भई झर्छु त्यो दिन आउने छु बाकसमा    

  • यो जीवन न यात्रा भो, न भो नियात्रा

    इन्द्र प्रकाश खवास अमेरिका यो जीवन न यात्रा भो , न भो नियात्रा !! गन्तव्य विहीन झैँ हिँड्दा हिँड्दै खुट्टा मेरा गले लक्ष्यमा पुग्न सकिन, चारैतिर निशा फैलियो उषालाई पाउनै सकिन। […]

  •  ध्यानको महिमा

    गङ्गा लामिटारे  अमेरिका                          केही वर्षअघि जापानको नागागासी सहरको एउटा गगनचुम्बी भवनको बिच तलामा  एउटा विशाल भिक्षु सम्मेलनको आयोजना गरिएको […]

  • ठुला ज्वाइँ !

    भानु ढुङ्गाना क्यानाडा भन्न सक्तिन बिचरा   हुर्किँदै गएकी छोरीलाई     फुर्किँदै गएका ज्वाइँलाई     के गरौँ भयो आज मलाई ।। बारीका पाटामा भैँसी पसेको छ खेतका गरामा […]

  • प्रचार राष्ट्र शान्तिमा

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका अपार दुःख कष्ट छन् सिकार भ्रष्टतन्त्रको अचार पिस्न खोज्द छन् विचार रोक्न राष्ट्रको प्रचार मात्र गर्द छन् विकास छैन देशको अशान्ति नै अशान्तिमा प्रचार राष्ट्र शान्तिको […]