कवि
जगेन गौतम
कोलोराडो, अमेरिका
जीवनको अग्लो ढुङोमाथि उभिएर,
खुट्टा कमाउँदै
मुनि आफ्नो टाउकोमा हेर्दा
साँच्चै रिङ्गाटा छुटेर आउँछ
यही हो जीवनको सत्यता
त्यसैले
जीवनको त्यही ढुङ्गोबाट
हामफालेर आत्महत्या गर्नु
समस्याको समाधान होइन
जीवनमा आइपर्ने
हर समस्याको समाधान खोज्नु नै
त्यो उचाइलाई घटाउनु हो !
You might also like