Month: February 2011

  • ज्वारभाटा, छाल र सुनामी

    गणपति दाहाल न्यूयोर्क, अमेरिका वर्षौपछि समुन्द्रले ज्वारभाटा छाल र, सुनामी ओकल्दै छ वर्षौपछिको धैर्यता वर्षौसम्मको थकान वर्षौसम्मको उकुसमुकुस बाफिएर रन्थनिँदै छताछुल्ल भएर पोखिँदै छ गाउँ, शहर हुँदै लेक , बेंसी […]

  • वैज्ञानिकलाई प्रश्न

    सगरमाथा एउटा अबलाको पर्याय, बिलकुल बाइनोकुलरमा देखिएजस्तै छिन् उनी, उनी चित्रमा उतारेभन्दा विचित्र छैनन्, उनका पाउ प्रत्येक आरोही शुरुमा सुम्सुम्याउँछ उनलाई ढोग्ने अभिनयमा अनि, मोहनिन्द्रामा पार्न थाल्छ उनलाई, उनका ती […]

  • पुनर्बास प्रक्रिया रोकिँदा…

    दागाने काइँलो पुनर्बास प्रक्रियाले धेरै शरणार्थीलाई नेपालका शिविरको दु:खबाट टाढा बनाइसकेको छ । पुनर्बासमा पुगेका अधिकांश मानिसहरु खुसी नै छन् । करिव ४२,००० हजार शरणार्थीले विभिन्न सम्पन्न मुलुकमा नयाँ जीवन […]

  • लिथोको खोजीमा म

    रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका मसी सकिएको “रिफील”ले पनि लेख्दो रहेछ लेखें मैले मेरो निस्तृत नियात्रा, खिचें मैले मेरो परिस्थितिका क्रमिक नक्शा धेरैवटा स्टेनशीलमा त्यही सकिएको रिफीलले । बोकेको छु मैले […]

  • भाले बासेपछि

    अनन्त आचार्य अष्ट्रेलिया रस्मिका बिन्दुहरु, रोशनीले चुम्बन गरे पछि झार पातहरू आंग तनकाएर, शान्तिको लहर पछि बजारमा अस्तित्वको, कुरा चल्न थाले पछि काले हराएर भाले बासे पछि उज्यालो त हुने […]

  • सम्झन्छु

    पर्शु कडरिया टेक्सास, अमेरिका ती मधहोशी रातहरु सम्झन्छु, तिम्रो र मेरो पगल साथ सम्झन्छु । तिमी पिएर म,मलाई पिएर तिमीले, जवानीको नशाको रात सम्झन्छु । मृगनयनी ती आँखाले मलाई घायल […]

  • गजल-११३

    नेपाल भूटान भारत झैं धाम कहाँ छ र तराइ मधेश जस्तो यहाँ घाम कहाँ छ र संसारको रीति यहाँ प्रकृतिले दे’को होला शिविरमा पाएजस्तो गन्दे माम कहाँ छ र परिस्थिति […]

  • मूल्यहीन छन् भूटानीका आँसुहरू

    अझै….. मेरा सन्तानहरू सुस्केराको ज्वारभाटा ओकलिरहेछन् झुपड़ीमा खुइ तान्दै, निदारका पसिना पुच्छन्, उही पुरानो जीवनको कथा र भोगाइ सम्झेर । अझै बिनामूल्यको महँगो जीवन घिसार्छन् रोग भोक र शोक पोल्टोमा […]

  • भूटानी शहीदहरुप्रति

    के.बी. चौहान अमेरिका श्रद्धेय शहीदहरु हो, सबै शहीदहरुलाई । “पुण्य” रुपी घरेडीमा, स्वागत गर्छौँ सबैलाई ।। १ ।। मानव अधिकार, प्रजातन्त्र, भन्दै दियौ बलिदान । धन्य हौ हे हाम्रा शहीद, […]

  • तिमी, म र यो स्निग्ध गोधूलि

    रमेश गौतम नर्वे म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै। नजिकैको पोखरी- जहाँ […]

  • यस्तै यस्तै लाग्छ

    अन्योलको आकाशले निलेको यो हाम्रो अवस्था र वास्तविकता नियाल्दा कता-कता विश्वास हराए झैं लाग्छ आस्था र दृढताहरू बिलाए झैं लाग्छ । ब्रह्माण्ड डुलेका हाम्रा बुद्धिजिवीहरू चार इञ्चको पेट र चारफिटे […]

  • देशमाथि अराजक कविता

    मनोज बोगटी दार्जीलिङ्ग, भारत फुटाइदे मिरजाफर त्यसको अन्धो आँखा मूर्ति त हो त्यो। बॉंदरहरू गान्धीजीको गाउँ खोज्दै पसेका छन् नाथुरामको गाउँ। रामनाथुको गाउँ धूपको धुवॉंले निस्सासिबस्छ। आँखा फुटेपछि सकिन्छ मूर्तिको […]

  • कहाँ छ त्यस्तो देश

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे कहाँ छ त्यस्तो देश जहाँ म पुग्न सकौं भूटानको छोरो हूँ म खुलेर भन्न सकौं छातीभरि गुम्सिएका यी पीडाहरुलाई छाती चिरेर अरुका सामु खोल्न सकौं […]

  • गजल-११२

    सृजनाको मूलस्रोत गजललाई छानेको छु अन्धकारमै कागलाई झट्टीचाहिं हानेको छु जन्मभूमि त्याग्नुपर्दा मुटु गाँठो परेको छ उन्नाइस सय नब्बेलाई कालो वर्ष मानेको छु चल-अचल सम्पत्ति ब्वाँसालाई चटाउँदा फराकिलो मुटु पारी […]

  • बिदाईको हात हल्लाएको फूल !!!

    अनन्त आचार्य  अष्ट्रेलिया मलाई विवश भएर बिदाईको हात हल्लाएको फूल । मलाई सम्झना छ भँवराले गरेको भूल, साँझ नपर्दै ओइलिनु परेको फूल । भँवराको गीतपछि मसानघाट ब्यूँझिन्छ गीतको संगीतपछि फलामको […]

  • रातो गुलाब र सिमलको फूल

    बुद्धमणि ढकाल वसन्त, आरुको गुलाबी बासनामा फक्रेको बेला सहरमा त प्रेम दिवस होहल्ला मच्चाइरहेको छ राता गुलाबहरु कति ठाँटिएर हाँसेका छन् म देख्न मात्र सक्छु यो बेला| म चाहन्थे यसबेला […]

  • विवाहको लगन

    ‘म’ तिमीलाई दियो, ‘तिमी’ मलाई दियो नाथे एकदिने खेतालो भएर पनि कति ठूलो हाजिरा लियो यो विवाहको लगनले | तिमी ममा भित्र्याउने नाटक गरेर रित्याउनु रित्यायो पुर्ख्यौली भकारीहरू, एक चिम्टी […]

  • खइ के नै गर्‍यौ र…!

    खइ…आफैंलाई बड़प्पनको खास्टो ओड़ाएर लज्जाजनक दुई शब्दहार अलाप्दै पश्चातापको गीत गाउँदा, बिरे, धने र कमला-बिमलालाई तिम्रो आशयबाट के राहत होला र…? अतीत…? अतीत सम्झनामा, भविष्य कल्पनामा र वर्तमान योजनामा छ… […]

  • स्याल, कुकुर र जून…

    -जितेन खँड़का टेक्सास, अमेरिका मध्यरात अनि, धूर्त स्यालको भेला एक-आपसमा वक्रदृष्टि र वक्रमति ! सबै एकाधिपति आफ्नै बड़प्पनको हुइयाँ मच्चाउँदै- ऊ..वहाँ ,ऊ..व…हाँ, ऊ..व…हाँ…., म..यहाँ, मय…हाँ, मयहाँ….। विचरा निदाएका कुकुर बिउँझी […]

  • समय, शहीद अनि सन्तान

    क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया धेरै वर्ष अघि टाटनामा भेडा बाख्रा कराउँदै गर्दा तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ पर क्षितिजमा परिवर्तन चियाउँदै […]

  • Frustation

    I feel in `x` more tension that`s the reason,Bhutanese Literature I do mention. nowhere I sense promotion!! found myself only in demotion. Don’t know why? I nev’ have had consolation. […]

  • म एक पर्देशी

    हेमन्ता आचार्य सिड्नी, अष्ट्रेलिया आएको थिएँ म एक ठूलो सपना बोकी परिवार छोड़ी, घर खेत बन्दकी ठोकी म एक पर्देशी ! राम्रो काम्मा लाउँछु भनेर फुरुक्क फुर्काई ल्यायो, आज त्यसले […]

  • गजल-१११

    सडक सडक भौँतारिदै माम-माम भन्छन् आज लाखौँ मुटु दु;ख भुल्न, धाम-धाम भन्छन् आज एउटै झुपडी माझ चार चिहान बन्द कठै कैयौँ अबोध आफू खोज्दै नाम-नाम भन्छन् आज भोको पेट, नाङ्गो […]

  • तीन तांका, एक हाइकू

    दुर्गा निरौला न्यूयोर्क, अमेरिका (१) भत्केको अड्डा देश भूष्को आगो भो किन आत्तिने माटो एकै हो भने ! जाहिं बसे निः के भो ? (२) अमेरिकामा डलरको खेती छ सोर्न […]

  • म मातेको मान्छे

    अनन्त आचार्य  अष्ट्रेलिया म उपेक्षित मान्छे मरीसके पनि मारिएको मान्छे जताततै सड़कमा चेपिएको मान्छे लुटिएको मान्छे उपहासले बेरेको मान्छे । चोटहरु पिएर मातेको मान्छे नैराश्यले जताततै समातेको मान्छे एकहोरो चट्टानले […]

  • तुर्सा

    शिवलाल दाहाल तुर्सा– धेरैलाई थाहा छैन होला हिमालबाट समुद्र ताक्तै हाम्फाल्ने एउटा पहाडी खोलो हो जो मेरो छाँया बोकेर बग्छ जसको तस्विर बोकेर म हिंड्छु साच्चै भन्नु हो भने तुर्सा– […]

  • क्याबिन कुइन

    सावित्राले शहर टेकेको दिन ल्याम्पोष्ट, जेब्रा क्रस, आँखाहरू…. सबैसित लजाउँथिन् भीडमा लोग्ने मान्छेको कुइनाले छुँदा अप्ठ्यारो लाग्थ्यो, अरुले, तिग्रा, नाइटो, अर्ध चन्द्राकार स्तन देखाउँदा उसलाई पो लाजमर्नु हुन्थ्यो ! तर, […]