Month: March 2022

  • रसियालाई सन्देश

    मधु घिमिरे वूस्टर,मासाचुसेट्स, अमेरिका   आफ्ना दाजु र भाइ बहिनी बाबा र आमा मिली यूक्रेनी जन प्रेमसाथ घरमा बस्थे गुजारा गरी यूक्रेनी जनता परे विपतमा बढ्दो छ पीडा हरे भो […]

  • शक्ति

    बिन्दु दाहाल मूकदर्शक झापा दमक ८ नेपाल पानीभित्र अथाह शक्ति छ बुझे पार्ने उज्यालो धरा सारा सृष्टि हराभरा भुवन यी बन्छिन् सधैँ उर्वरा पानीकै भर चल्छ जीवन कथा पानीबिना हुन्छ […]

  • होइन देशको माया

    इन्द्र प्रकाश खवास अमेरिका कहिले एक्लै नतड्प है हामी छौँ है तिम्रा नाति, आपद् विपद् नआवस है हाम्रो आमा माथि । हजार दुःख परे पनि हाँसी खुसी जिउनु पर्छ , […]

  • गजल ५१७

    लीला चम्लागाँई मासाचुसेट्स, अमेरिका कहिले माया गुलाब त पात पनि हो कहिले साथ नछुटाउने हात पनि हो बल्ल तल्ल जोडिएको मनको सानो फूलबारी त्यही फूलमा सित झार्ने प्रभात पनि हो […]

  • परिश्रमी

    कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका निशब्दता र शुन्यता छ मौन छन् गरीब ती इमान राख्द छन् श्रमी स्वदेश देश भक्त ती हलो हिलो मकै ढिँडो खटेर दत्तचित्तले खटे श्रमी परिश्रमी लुटे […]

  • कोरोना कहर

    खेम खनाल अमेरिका  धनवीर सधैँ झैँ आफ्नो दैनिकीमा निस्कन्छ । चकलेट फ्याक्ट्रीको निक्कै व्यस्त कम्पनीमा काम गर्छ । दिन रात कम्पनी सञ्चालन भई रहन्छ । यो वैष्टन न्यूयोर्कको निक्कै प्रसिद्ध कम्पनी हो । हरेक […]

  • दरिद्र द्रब्य

    भानु ढुंगाना क्यानाडा छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो।। हजारौँ कमाई हुँदा […]

  • जन्मको सार्थकता

    टेकनारायण रिमाल “कौशिक” सिण्टाउँ, म्यान्मार फेरेर सास लामो सन्तोषले जिए है पारेर ब्रह्मबेला पीयूष त्यो पिए है पीयूष प्राण-वायु प्रात: उठेर प्यूनू पाएर आयु पूरा आरोग्यभित्र ज्यूनू। १ बाटो हराउँदामा […]

  • आऊ सानु होली खेलौँ !

    रमेश गौतम  नर्वे  मेरी सानु ! आज होली हो प्रेमको पर्व ! रङ्गहरूको पर्व !! म चाहन्छु कि तिम्रो अनुहारबाट फैलँदै गरेका ती सुकोमल आभाहरू अनन्त दूरी पार गर्दै मसम्म […]

  • परिषद्को २९औँ स्थापना दिवस

    गङ्गा लामिटारे अमेरिका नेपाली भाषा-साहित्यको संरक्षण र संवर्द्धन साथै नेपाली शिक्षक उत्पादन गर्ने उद्देश्यले १९९३ मार्च १७ का दिन बेलडाँगी २ मा भाषा परिषद्,भूटानको विधिवत् स्थापना भएको थियो । ५० […]

  • पिरै पिर

    सि एम निरौला  अमेरिका प्रकाश सपुतको ‘पिर’ नामक नयाँ गीत हिजो मार्च १२ तारिख शनिवार रिलिज भएको छ। भिडियोमा दश वर्षे जनयुद्ध पछिको राजनीतिक परिवर्तन अर्थात् जनमुक्ति सेनाको अवस्था चित्रण […]

  • को जान्छ स्वर्गै तिर?

    मधु घिमिरे मासाचुसेट्स, अमेरिका बढ्दै लोभ घमण्ड द्रव्य बटुली औधी थुपारौं भनी बिर्सी प्रेम र सद्वविचार भवमा मान्छे बन्यो बैगुनी हुन् सत्कर्म विवेक बुद्धि गतिला चोला उठे आखिर थैली पूर्ण […]

  • स्तम्भ

    कुबेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स, अमेरिका सशक्त चार स्तम्भमा दरो छ लोकतन्त्र यो स्वतन्त्रता समृद्धता र योग्यता विशेष त्यो छ राज्य लोक रङ्कको नरेश आम रङ्क हुन् र श्रेष्ठता प्रजा धरा […]

  • हुँदा नहुँदाको अवस्था

    बिन्दु दहाल मूकदर्शक दमक, नेपाल हाँस्दा हाँस्छन् वरपर सबै हर्षका नादसाथ नाच्दा नाच्छन् छमछम सबै गर्व गर्दै प्रमाद रोए आफैँ धुरुधुरु यहाँ साथ कोही दिँदैन आफ्ना पीडा कहर जति छन् […]

  • गजल ५१६

    लीला चम्लागाँई मासाचुसेट्स, अमेरिका अरूलाई ज्योति छर्न जल्नु पर्छ जिन्दगी ऐस आराम विना पनि चल्नु पर्छ जिन्दगी संसारमा कुनै ठुलो काम गर्न नसके नि रूखको मिठो फल भई फल्नु पर्छ […]

  • अलामो किल्लामा दुई घन्टा

    खेमराज पोखरेल सान एन्टोनियो, अमेरिका सुरुकै कुरो के हो भने म अचेल अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियो सहरमा बसेको छु । यो कुरा गर्ववोध होइन, परिवेशीय सूचना मात्र हो । […]

  • प्रजातन्त्र

    शम्भु गजुरेल अज्ञानी नुवाकोट धर्ती शान्त बनोस् विकार नरहोस् बिश्वास होस् आशमा छारो हुस्सु हटोस् प्रकाश रविको छर्लङ्ग होस् बासमा बर्षाउन् सरिता चिसो गगनले हावा चलोस् प्रेमको पन्छी उड्न सकुन् […]

  • मुहान – युद्धको

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका तिम्रै भगवत्वमा यो के भइरहेछ? तिमी किन कान ओछ्याई सुतिरहेछौ? आवश्यकता तिम्रै छ यहाँ रचना नै हो त तिमीले गरेको भने तिम्रै आवश्यकता छ यहाँ तिमीलाई […]