ठुला दाइ
राधा काफ्ले क्यानाडा कहाँ जान्छौ भन ठुल्दाई अभर पारि दाजु भाइलाई कमाएको पैसा सबै लान्छौ कि त चितासँगै? जोड्यौ तिमीले कैयौँ महल लुटी अरूका सपनाहरू ढाँटी, छली, बेची आफ्नै किन बन्छौ […]
राधा काफ्ले क्यानाडा कहाँ जान्छौ भन ठुल्दाई अभर पारि दाजु भाइलाई कमाएको पैसा सबै लान्छौ कि त चितासँगै? जोड्यौ तिमीले कैयौँ महल लुटी अरूका सपनाहरू ढाँटी, छली, बेची आफ्नै किन बन्छौ […]
अन्तरङ्ग ग्रुप अमेरिका-नेपालले कथा/पटकथा लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । नव लेखकहरूलाई प्रोत्साहन गर्ने हेतुले आयोजना गरिने उक्त प्रतियोगितामा विश्वका जुन सुकै ठाउँबाट सहभागी हुन सक्ने उल्लेख गरिएको छ […]
जय हुमगाई क्यानाडा साथ पाउँदै छोड्दै खुसी हुँदै दुखी हुँदै पाउँदै गुमाउँदै हिँडि रहने यात्रा रहेछ जिन्दगी । यता उता कहिले कता हाँस्दै रुँदै,रुवाउँदै हँसाउँदै स्वार्थी बन्दै दयालु बन्दै लोभ […]
दुर्गा गुरागाईं अष्ट्रेलिया चलसम्पत्ति थ्यो घरबार थियो धनमाल सबै जति थ्यो लुटियो। अतिचार गर्यो पसि पल्टनले कति शास्ति खटे निमुखा जनले।।१ कुटियो बलले कति प्राण लियो यमलोक सरी जति […]
गंगाराम रिजाल टेनिसी,अमेरिका १ हावा चल्दछ मन्द मन्दगतिले आकाश नीलो हुँदै ! नाचे पंछी मयूर बागभरिनै छम् छम् गरि उफ्रँदै॥ गर्छन् सुन्दर भावले नयनका संकेतमा स्वागत। आयो वर्षनयाँ गरौँ सबमिली […]
English version follows after the Nepali text आदरणीय लेखकज्यूहरू, सर्वप्रथम ढिलै भए पनि नेपाली नव वर्ष २०८० को हार्दिक शुभकामना । हामी बेलाबेला हाम्रा लेखकज्यूहरूसँग संवाद र छलफल होस् भन्ने […]
सुरु म आफैबाट हुनुपर्छतर,तिमी पनि तयार हुन सक्नुपर्छम उखुम गर्मी पनि सहन सक्छुभन तिमी पनि म उष्ण जाडो सहन सक्छुफेरी म अत्यास सहन्छु,अभाव सहन्छु , भन तिमी फेरीम तुफान सहन्छुहुन्छ […]
के. सी. ‘सान्दाइ’साउथ अष्ट्रेलिया एडिलेड ए मौरि तिम्रो गुणको बयानको गर्न सक्थ्यो र सबै अज्ञान।परीश्रमी छौ रस मौनताकोरख्वाल हौकी भन वाटिकाको॥१॥ ए मौरि चारै तिर फूल खोजीजीवन्त घुम्छौ रस बास्न […]
लक्ष्मी दुलाल अमेरिका प्रिय ! तिमी को हौ? मनको मन्दिरमा आएर मनको मनमै बहार ल्याएर दिनको दुख र रातको चयन भुलाइ दिने प्रिय तिमी को हौ? प्रिय! तिमी को हौ? […]
एउटा छोरो चेम्गाङ् जेलको चिसो छिँडीमा आमा रुन्छिन् बेलडाँगीको छाप्रो-पिँढीमा । बाजे मरे हुरी चल्दा रुख ढलेर एक्लै भैयो पुनर्वासको हुरी चलेर । एउटा छोरो… आमा रुन्छिन्… माथिबाट कालो कौवा […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सानैमा पछाडि छोडिएकाहरू छोड्दा जस्तो थे, त्यस्तै रहिरहन्छन् जस्तो लाग्दो रहेछ तिमीलाई सानैमा छाडेको थेँ तिमी त्यस्तै छौ जस्तो लागिरहन्छ। तिमी पछाडि छोडियौ या म अगाडि […]
I take a troll on a beachside to find meaning in reflection of myself. Clear water adds some colour however the reflection itself doesn’t add up to anything else other […]
विकाश धमला ‘प्राञ्जल’ अस्ट्रेलिया यस संसारमा प्राणी र वनस्पतिहरूको सृष्टि कुनै ईश्वरीय शक्तिको सहारामा स्वतःस्फूर्त रूपमा भएको हो भन्ने मान्यता प्राय सबै धर्महरूमा रहेको पाइन्छ । संसारमा अस्तित्वमा रहेका सम्पूर्ण प्राणी […]
आल्बोर्ग, डेनमार्क रहेछ ठूलो ज्ञानको मूल मुहान सागर हेरेनौ कैले हामीले किन लगाई जाँगर विज्ञान भित्र घुसेर हामी अज्ञानी भयौ कि? आस्थामा मात्र लगाई दृष्टि अधुरो भयौ कि ? अजंग […]
बढ्छ सन्तोषले हर्ष मुस्कान आयु जिन्दगी साधना नित्य गर्नाले हुन्छ स्वस्थ पदोन्नति । प्रेरणा पुष्प गुच्छाले दर्बिलो बन्छ कामना परोपकारले बढ्छ सुनौलो दिव्य भावना । पुण्य बढ्दछ सेवाले निष्ठाले बढ्छ […]
कार्यक्रम: हाम्रो कथा कथा: अन्तिम इच्छा लेखक: टीपी मिश्र प्रस्तुति: कृष्ण लिम्बु Media partner: Bhutaneseliterature.com
कार्यक्रम: हाम्रो कथा कथा: डिसेम्बर १७ लेखक: गोपी गुरुङ प्रस्तुति: कृष्ण लिम्बु Media partner: Bhutaneseliterature.com
Germany I was around twenty years old, My head full of dreams. I left the Himalayan foothills to win a dream: A dream to go to Europe, visit places I’d […]
लेखक इन्द्र खवासको उपन्यास हालै प्रकाशित भएको छ । ‘प्रेमहत्या ‘ नामक उनको उपन्यास विमोचनको तयारीमा छ । डम्फू चिराङको लामिडाँडामा जन्मिएका इन्द्रको प्रेमहत्या आवरण सहित ६६ पृष्ठको छ । उक्त उपन्यासमा भुटानी […]
उता, महत्तत्त्व-को उच्छ्वास उग्राई रहेछ अन्धकार र परोक्ष, जस्तो कि प्राप्ति हेतु हो भने नभई रहन सक्दैन प्रत्यक्ष विस्तीर्ण हुन सक्छ परोक्ष . . . अवश्य सक्छ भन्दै यता, विश्वास,अन्धाको […]
गंगाराम रिजाल टेनिसी,अमेरिका १ जन्म्यो बालकत्यो युवा हुनगयो यौवन बयस्कै तिर ! बन्दै जीवनमा जवानि पछिता बूढोहुने आखिर !! घुम्ने यो रितले सबै यसरीनै सत्कर्म दुष्कर्ममा ! चल्ने चक्करमा छ […]
कार्यक्रम: हाम्रो कथा कथा: डिभोर्स लेखन तथा प्रस्तुति: कृष्ण लिम्बु Media partner: Bhutaneseliterature.com
कार्यक्रम: हाम्रो कथा प्रस्तोता: कृष्ण लिम्बु कथा: गुर्सीनी चिया पसल लेखक: सोल गुरुङ Media partner: Bhutaneseliterature.com
म कहिले पुस्तकको शीर्षक हेरेर, कहिले पुस्तक भित्रका अक्षरको फन्ट हेरेर, कहिलेकाहीँ सिर्जनाको नाम हेरेर त कहिले आवरण आकर्षण हेरेर, समय, मूल्य, लेखकको नाम हेरेर पढ्ने पुस्तक छान्ने गर्छु । […]
“हाम्रो घर ठूलो टारीखेतको बीचमा छ । रातो माटो र कमेराले पोतेको, टाढैदेखि मानिसको ध्यानाकर्षण गर्दछ । घर वरिपरि भुइँबाट अलि माथि उठाइएको पेटी, घर पर्तीर छेउमा ढिँकी, अलि पर खोल्मासँगै […]
पेन्सिलभेनियाँ निवासी, भोला तिम्सिनाको भर्खरै ‘ नो लोपेन ‘ नामक पुस्तक बजारमा आएको छ । अङ्ग्रेजी भाषामा लिखित भोलाको पहिलो पुस्तक अमेजन मार्फत ‘ सेल्फ पब्लीस ‘ भएर प्रिन्ट अन […]
———- यता लास भित्र मुटु चल्न बिर्सेर आफैँ खोज्नुको आर्तनाद छ उता, थाप्लोमा चुहिएको आकाश आन्द्रोमा भोकको पहिरो र आँखामा उदासीको ढुङ्गे बगर . . . [ मैले देशको नक्सा […]
समाधी कसिन्छ, चुनौती खपिन्छ बनी पुष्ट वृक्ष, सदाबार बसिन्छ। उषा, घाम जाडो, प्रबाह हुँदैन दियालो छ भित्र झरीले छुँदैन।। १ सँगैका यी साथी भए नङ्गिएका कति छन् लतादि सुकि निख्रिएका। […]
आँखाको नानी भित्र पौरी बस्छ तिम्रो रूपको छाया मुस्कानमा नजर बस्यो हृदयमा माया , माझी भई डुङ्गा खियाउँछु गोधुली त्यो साँझ रात दिन झल्को आउँछ दुई मुटुको माझ। कहाँ खोजौँ तिमीलाई […]
कुबेर कुईकेल (भुवानेटारे) अमेरिका त्यो मान्छे हो समर तलमा लास माथा झुकाइ तानाशाही कपट चरमा झुक्छ बाहाँ उठाइ जस्ले बोल्दा अमरपदमा नीति दीक्षा छ भारी नाका रक्षा दलबल हुँदा दुष्ट […]