Year: 2023

  • हाम्रा पुर्वज र जीवनशैली

    दुर्गा गुरागाईं अस्ट्रेलिया हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै ! न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल न […]

  • हाम्रो पीडाहरू

    अबिलाल राई दमक तिन, बेलडाँगी कसलाई सुनाऊ खै ? मातृभूमि विहीन हुँदाको पिडा मुटुमा छुरा रोपे झैँ लाग्छ भोटाङे भनी हेपेर बोल्दा । रुखको फेदमा बोरा ओल्छ्याइ पढेको हावाले तिर्पाल […]

  • सम्झँदा 

    नारायणशरण कोइराला  मेलबर्न अस्ट्रेलिया सम्झेर ल्याएँ ती पहरा भञ्ज्याङ्गको पाटो भन्थे हाम्रा बाऊ बाजे ज्यानको बाजी राखेर खोलेको बाटो । नपत्याए सोध ती पसिनाका थोपाहरूलाई कति घुम्ती पार गरी खनिएछ […]

  • मातृभूमिमा पुर्खा

    के सी सान्दाइ साउथ अस्ट्रेलिया उत्तर हिमाल शिखर उच्चा पहरा दिएका दक्षिण भारत तराई बिच भूटानी रोएका । पसिना रगत बगाई पुर्खा बनेथे स्वदेशी खोजेर गढी लाल किल्ला बाँधी हटाए […]

  • किनारामा उभिएर

    हिजो हामी एकै चोटि बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङ फस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई लाग्थ्यो — समयमा पुगिँदैन […]

  • गीत

    अक्सर याद गर्नेहरूकै मुटु सधैँ दुख्दो रहेछ सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ पागल बनी सडक बिच नाच्न पनि म सक्दिन चोटै-चोटको पहाड बोकी हाँस्न पनि म सक्दिन सागर […]

  •  किन ?

    गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया  गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि जो “फलामको बाकस” […]

  • उसले फोन गर्‍यो

    धेरै, धेरै पछि… उसले फोन गर्‍यो र भन्यो- अब स्वदेश फिर्ती हुन्छ त ? खुब…! देश देश भन्थिस् ! फिरिस् त ? ऊ बोलिरह्यो- मैले त पहिल्यै सकिँदैन भनेको नि […]

  • तराजुमा

    बालकृष्ण न्यौपाने  हेरिस्बर्ग ,अमेरिका तराजुमा जोखेर पाप धर्म निर्धारण सम्भव होला कतै असम्भव धार्मिक दुईको मेल निवारण मृत्यु नै बन्छ कठै विद्धानको भेलामा ठाक ठुक रुढीवादी झमेला द्वन्द्व हुन्छ अनपढ […]

  • हवाई पत्रीकाको आगमन

    अमेरिकाको हेरिसबर्ग पेन्सिलभेयामा साहित्यिक पत्रीका सञ्चालनमा आएको छ । यस हवाई पत्रीकाको पहिलो अङ्क जुलाई महिनामा आएको थियो । अहिले अगस्ट महिनामा दोस्रो अङ्क बजारमा उपलब्ध छ । सानो तर […]

  • सामाजिक स्तरमा दिलकुमारी भण्डारीका सब्ल्याँटा पक्षहरू

    सिक्किम संसारमा जन्म ग्रहण गरेका प्रत्येक व्यक्तिमा आ-आफ्नै प्रकारका विशेष गुण र विशेषता हुन्छन्। यिनै गुण एवं विशेषताका कारण प्रत्येकको व्यक्तित्व अन्य व्यक्तित्वभन्दा भिन्न हुनु प्रकृतिजन्य विधि हो। व्यक्ति-व्यक्तिमा रहेका […]

  • दृश्यहरू

    अमर बानियाँ लोहोरो ‘शब्दाश्रम’ सिक्किम लाग्छ आँखाहरू जुन कुनै आँखाहरू हर कहीँ हुँदा रहेछन् तबै त उनीहरू निर्बन्ध-विचरण गर्दै असीम आकाशमा उडान भरिरहेछन् आहा… कति स्वतन्त्र नि! हर कहीँ उनीहरू… […]

  • गजल ५४२

    अबिलाल राई बेलडाँगी, दमक तिन जाडो छल्ने न्यानो नाना छैन हजुर भोक लाग्दा पेटभरि खाना छैन हजुर । वर्षा याममा झरीले रात दिन रुझाउँछ ओत लाग्ने राम्रो छाना छैन हजुर […]

  • आस्था किरण सजिन्छ

    मनमन राखौं शुभशुभ भाव हरपल बोलौ हितकर बात दिन दिन खोजौं नवनव बाटो पलपल सोचौं शुभकर माटो १ कलकल खोला झरझर झर्ना मगमग बास्ना कुसुम बगान रवि शशि तारा पवन […]

  • मर्नु अघिको एक क्षण

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मर्नु अघि के सोच आउँछ होला? कसरी मरूँ जस्तो लाग्छ? मेरो छाया मात्र देख्दा पनि खुसी हुने मेरा नजिककाहरू अझै न……जिक आएर बस्छन् होला म हुनु वा […]

  • अविस्मरणीय व्यक्तित्व रश्मिप्रसाद आले

    अनिता निरौला गान्तोक, सिक्किम मनोबल, आत्मविश्वास, कटिबद्धता र स्वाभिमान, अदम्य साहस र निर्भीकताका चार पोषक तत्त्व हुन्। यी तत्त्वको पोषणबाट सफलताले जन्म लिन्छ। यो शिक्षा सिक्किमका पहिलो शिक्षाविद् र शिक्षा-सुधारक […]

  • गजल ५४१

    नारायणशरण कोइराला मेलबर्न, अस्ट्रेलिया   नेपालमा कोइली बनी भानु आएछौ यहाँ लोकप्रिय रामायण गीत गाएछौ यहाँ । तिम्रा ती नजरमा ज्ञान शुचिको भरिपूर्ण पाखण्डको खण्डन गरी जुवामा दाएछौ यहाँ । […]

  • अस्ट्रेलियामा भानु जयन्ती सम्पन्न

    साहित्य परिषद् भुटान, अस्ट्रेलिया शाखाको आयोजनामा २१० औँ भानु जयन्ती समारोह गत १६ जुलाई २०२३, आइतबार (अस्ट्रेलियाको समय) का दिन सम्पन्न भयो । कोभिड -१९ को महामारी पछि संसारले सिकेको […]

  • शिशिरे मान्छे

    नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया अमेरिका ऐना अगाडी ठिङ्ग उभिएर नसामा अतिथ्यको विष घोलेर चन्द्र सूर्यको आँखामा कसिङ्गर ठोसेर फोहरी रौसे खहरे जस्तै गडगडाएर चुस्कीमा गिदीको गुदी बेचेर अमर बनेको ढाडस […]

  • मृत्युको कारण जीवन

    सफल जीवनको खोजीमा प्रत्येक पल मृत्युलाई घृणा गर्दै जीवनको पोल्टोभरी मृत्यु बोकेर समयको गुलामी गर्दै हिँडेको मान्छे अझै कति भाग्छौ मृत्युदेखि? मृत्युलाई महान् अवसरमा बदल्न आऊ, अब त ढिला नगरी […]

  • हाम्रो देश

    दुर्गा गुरागाईं भिक्टोरिया अष्ट्रेलिया   यो भूधाम छ दक्षिणी सतहमा गोलार्ध यो चित्रको यी हाम्री अचला समुद्र विचमा शोभा भरी भित्रको। उद्योगी भइ सिर्जना युगसँगै अज्झै कला यहीँ भरूँ गौरी […]

  • अतारोत ( मुकुटहरू)

    पाप  स्वभावमा डुबेको संसार धर्ती यो अकासको एउटै आकार बनाउँदै झुटा गवाही र वचन सुनाउँदै बेमानी, बेसरम पाखण्डी अतारोतहरू सृष्टि गर्नुहुने ईश्वरलाई धोकाबाजी गरेर नाम र काममा  नक्कली दस्ताबेज बनाएर कति […]

  • आमाको माया 

    आमाको माया, अनमोल विश्वासी, चरणमा छरिन्छ सुन्दर संसारी। हृदयमा बस्छ उनको साथी जीवनी, प्रेमको सङ्गी, स्नेहको सिकारी। चहरामा हजारौँ सूर्यको किरण, मुस्कानले चम्काउँछ उनको बिस्तारै। आमाको माया, सधैँ अनुपम, जन्म जन्मको बन्धनमा जडाउँछ खबरी। […]

  • भानु तिमी

    प्रशंसा आचार्य अमेरिका नेपाली जातीका सान हौ भानु तिमी भाषा साहित्यका गान हौ भानु तिमी मैले फेर्ने श्वासका ज्यान हौ भानु तिमी त्यसैले त तिमी हाम्रा मान हौ भानु तिमी […]

  • शरणार्थी सन्दर्भः सतरञ्जको गोटी भए टेकनाथ रिजाल

    केही समयदेखि नेपालका पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा सल्लाहकार, बहालवाला सचिव र कैयौं नेताका स्वकीयहरु मिसिएको जम्बोटोली आफ्नै देशका नागरिकबाट बेहिसाब अवैध रकम असुलेर ‘वैध’ शरणार्थी बनाउने षड्यन्त्रमा रमाइरहेको घटना गत […]

  • त्रिवेणीमा तिन पुस्ता

    म त्यहाँ पुग्दा बिहानको एघार बजेको थियो । अर्थात् हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी), हरिहर धामको त्यस सभा हलमा वरपर गर्दै खटिएका थिए आयोजक त्रिवेणी साहित्य मञ्चका मित्रहरू । […]

  • परिषद्का अध्यक्षको एक मन्तव्य

    आज जुलाई १४ २०२३ का दिन , २१० औँ भानु जयन्तीको अवसरमा बेलडाँगीमा वाचन गरिएको एक मन्तव्य । २१० औँ भानु जयन्तीको पावन पर्वमा आयोजित यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, […]