Year 15 – Issue 3

  • अविस्मरणीय व्यक्तित्व रश्मिप्रसाद आले

    अनिता निरौला गान्तोक, सिक्किम मनोबल, आत्मविश्वास, कटिबद्धता र स्वाभिमान, अदम्य साहस र निर्भीकताका चार पोषक तत्त्व हुन्। यी तत्त्वको पोषणबाट सफलताले जन्म लिन्छ। यो शिक्षा सिक्किमका पहिलो शिक्षाविद् र शिक्षा-सुधारक […]

  • गजल ५४१

    नारायणशरण कोइराला मेलबर्न, अस्ट्रेलिया   नेपालमा कोइली बनी भानु आएछौ यहाँ लोकप्रिय रामायण गीत गाएछौ यहाँ । तिम्रा ती नजरमा ज्ञान शुचिको भरिपूर्ण पाखण्डको खण्डन गरी जुवामा दाएछौ यहाँ । […]

  • अस्ट्रेलियामा भानु जयन्ती सम्पन्न

    साहित्य परिषद् भुटान, अस्ट्रेलिया शाखाको आयोजनामा २१० औँ भानु जयन्ती समारोह गत १६ जुलाई २०२३, आइतबार (अस्ट्रेलियाको समय) का दिन सम्पन्न भयो । कोभिड -१९ को महामारी पछि संसारले सिकेको […]

  • शिशिरे मान्छे

    नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया अमेरिका ऐना अगाडी ठिङ्ग उभिएर नसामा अतिथ्यको विष घोलेर चन्द्र सूर्यको आँखामा कसिङ्गर ठोसेर फोहरी रौसे खहरे जस्तै गडगडाएर चुस्कीमा गिदीको गुदी बेचेर अमर बनेको ढाडस […]

  • मृत्युको कारण जीवन

    सफल जीवनको खोजीमा प्रत्येक पल मृत्युलाई घृणा गर्दै जीवनको पोल्टोभरी मृत्यु बोकेर समयको गुलामी गर्दै हिँडेको मान्छे अझै कति भाग्छौ मृत्युदेखि? मृत्युलाई महान् अवसरमा बदल्न आऊ, अब त ढिला नगरी […]

  • हाम्रो देश

    दुर्गा गुरागाईं भिक्टोरिया अष्ट्रेलिया   यो भूधाम छ दक्षिणी सतहमा गोलार्ध यो चित्रको यी हाम्री अचला समुद्र विचमा शोभा भरी भित्रको। उद्योगी भइ सिर्जना युगसँगै अज्झै कला यहीँ भरूँ गौरी […]

  • अतारोत ( मुकुटहरू)

    पाप  स्वभावमा डुबेको संसार धर्ती यो अकासको एउटै आकार बनाउँदै झुटा गवाही र वचन सुनाउँदै बेमानी, बेसरम पाखण्डी अतारोतहरू सृष्टि गर्नुहुने ईश्वरलाई धोकाबाजी गरेर नाम र काममा  नक्कली दस्ताबेज बनाएर कति […]

  • आमाको माया 

    आमाको माया, अनमोल विश्वासी, चरणमा छरिन्छ सुन्दर संसारी। हृदयमा बस्छ उनको साथी जीवनी, प्रेमको सङ्गी, स्नेहको सिकारी। चहरामा हजारौँ सूर्यको किरण, मुस्कानले चम्काउँछ उनको बिस्तारै। आमाको माया, सधैँ अनुपम, जन्म जन्मको बन्धनमा जडाउँछ खबरी। […]

  • भानु तिमी

    प्रशंसा आचार्य अमेरिका नेपाली जातीका सान हौ भानु तिमी भाषा साहित्यका गान हौ भानु तिमी मैले फेर्ने श्वासका ज्यान हौ भानु तिमी त्यसैले त तिमी हाम्रा मान हौ भानु तिमी […]

  • शरणार्थी सन्दर्भः सतरञ्जको गोटी भए टेकनाथ रिजाल

    केही समयदेखि नेपालका पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा सल्लाहकार, बहालवाला सचिव र कैयौं नेताका स्वकीयहरु मिसिएको जम्बोटोली आफ्नै देशका नागरिकबाट बेहिसाब अवैध रकम असुलेर ‘वैध’ शरणार्थी बनाउने षड्यन्त्रमा रमाइरहेको घटना गत […]

  • त्रिवेणीमा तिन पुस्ता

    म त्यहाँ पुग्दा बिहानको एघार बजेको थियो । अर्थात् हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी), हरिहर धामको त्यस सभा हलमा वरपर गर्दै खटिएका थिए आयोजक त्रिवेणी साहित्य मञ्चका मित्रहरू । […]

  • परिषद्का अध्यक्षको एक मन्तव्य

    आज जुलाई १४ २०२३ का दिन , २१० औँ भानु जयन्तीको अवसरमा बेलडाँगीमा वाचन गरिएको एक मन्तव्य । २१० औँ भानु जयन्तीको पावन पर्वमा आयोजित यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, […]

  • बेलडाँगीमा २१० औँ भानु जयन्ती  मनाइयो

    विश्वभर छरिन पुगेका नेपाली भाषीका भाषिक र सांस्कृतिक एकताका प्रतीक आदि कवि भानुभक्तको २१० औँ जन्म जयन्ती तथा रचना वाचन कार्यक्रम आज बेलडाँगीमा सम्पन्न भएको छ । कार्यक्रम झापाको बेलडाँगीस्थित […]

  • हाम्रो टोपी

    पहिचान राम्रो चिनारी हाम्रो टोपीले जनाउँछ नेपाली टोपी सिरमा लाउँदा राष्ट्रिय झल्काउँछ। अत्यन्त प्यारो नेपाली टोपी हेर्दामा सानु छ त्यै पनि यसको स्थान भने सिरको माथि छ। देशको सान नेपाली […]

  • मैले कविता लेख्ने थिइन

    के. सी. ‘सान्दाइ’         एडिलेड आमाको अस्तित्व नलुटिएको भए बाबाले अर्काको गुलाम बन्नु नपरेको भए श्रीमतीको चौबन्दी नच्यातिएको भए ज्यू! हजुरियाहरूले शोषण नगरेको भए बन्दकीमा राखेको घरबारी नहडपेको […]

  • भाषा 

    राधा काफ्ले  क्यनडा बोल्ने, बोलाउने, बोली लेख्ने, लेखाउने बुझी क,ख, बाह्र खरी, मात्रा स्वर,व्यञ्जन भाषा हुन् यिनी सिक्नु,सिकाउनु, राखी मनमा ज्ञान छन् जति संस्कार, संस्कृतिमा हुन्छ सभ्यता लुकेको कति हजारौँ […]

  • दर्द

    टि.आर राई ‘आँशु ‘ मेरो जीवनमा घाम लाग्न त सकेन फेरी तिमी कसरी छायाँसरी आउँछौ? म जता जान्छु तिमीसँग उतै भेट हुन्छ अलिकति पनि पटाई नमानी मलाई कुरी बस्छौ मेरो […]

  • डायस्पोरा दिग्भ्रम

    डायस्पोरामा रहेको समाज र घर देशमा रहेको समाज समान समाज होइनन्, भलै तिनका साझा इतिहास, संस्कृति र मिथक छन्, बन्धुत्व र सम्बन्धका आयामहरू छन्। डायस्पोराको अवधारणा नयाँ कुरा होइन, तथापि […]

  • “माईखोलादेखि पुनर्वाससम्म”को चिरफार

    हामी भूटानीहरु विशेष गरी ल्होत्छाम्पा (नेपाली भाषी) हरू राजनीतिक कारणले सन् १९९०को दशकमा देशबाट उच्छेद हुन बाध्य भयौँ । भूटानको इतिहास आजसम्म पनि ठोस रूपमा लिपिबद्ध नभएको अवस्थाको गलत फाइदा […]