Bhanu Dhungana

Canada
  • ब्रह्म-कमल

    भानु ढुङ्गाना क्यानडा   ब्रह्म-कमल फूल यो फुल्छ रातमा अम्बुज का थोपा छन् , बिम्ब साथमा दुग्ध, स्वर्ण ,वर्ण निलो दिव्य माथमा। कैयौँ कोटि नयन तारा हेर्छन् गाथमा । कालो […]

  • खेती

    भानु ढुङ्गाना  क्यानाडा उत्तरको हिमाल   दक्षिणको ताल    पूर्व हेर्छ पश्चिम      लहर धुपी साल । भित्र सुन्दर पहाड  उर्वर दिन्छ बियाड  सुन्दर शान्त शीतल     फूल फल […]

  • हाम्रो स्वाभिमान

    भानु ढुङ्गाना क्यानाडा   यो समस्या समाधान, भाषा साहित्य सिर्जना हराएर गयो शिक्षा, लिनु पर्दछ तिर्सना। विना-ज्ञान बसेका छौँ हामी बाटै छ मेटिँदै कला शिल्प बिना ऊर्जा हाम्रो गाथा छ […]

  • भाषा साहित्य भित्र

    भानु ढुङ्गाना क्यानाडा बिहानले छ भन्दिने दिवा छ मित्र बन्दिने। छ सूर्य को प्रकाश यो कवित्व को विकास यो । नवीन पुष्प पत्रमा उठेर जाग सत्रमा हुनेछ चित्त गौरव गुराँस […]

  • प्रकृतिको अनुपम

    भानु ढुङ्गाना क्यानाडा छ उत्सर्ग-गर्दै नयाँ पालुवाले छ भर्दै अँगालो कुना कन्दराले। भए बोट भारी फले वृक्ष लाख सबै उर्वराको छ यो भौम काख। १ छ उद्बोध गर्दै मुना सिर्जनाले […]

  • काव्य पान

    भानु ढुंगाना क्यानाडा  शार्दुलबिक्रिडित छन्द मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै। लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।। होरा गौरब पालुवा विपिनका बैशाखका पातमा। सारा जन्तुसखा कथा र कविता […]

  • पर्सिभरेन्स

    भानु  ढुंगाना क्यानाडा यो तलको सतहमा खोइ के खोजेको हो ? खोज्दैछ दुनियाँमा दुनियाँले, एक, दुई, तीन, चार गर्दै, आठौँमा नवौँ क्रमशः ,जोड्दो तोडले भर्दै खोज्दैछ विज्ञानले एक्काइस ,एकाउन्न गर्दै […]

  • जीवन 

    भानु ढुङ्गाना  क्यानाडा जून झुल्किएका थिए अस्ताएर गए घाम झुल्किएका थिए अस्ताएर गए जून अस्ताएर गए घाम अस्ताएर गए खाली आकाशमा ताराहरू भए ताराहरूका सहाराहरू गए यहाँ मात्र आइरहने सम्झनाहरू […]

  • वैशाख राम्रो थियो

    भानु ढुङ्गाना क्यानाडा चौतारी  बिचमा  बसेर कविता  लेखौँ  भनी  रौसिएँ देखें   पुष्पलता  अनेक   थरिका  उत्सर्गमा  हौसिएँ  । यो साँच्चै अमरावती  नगरि  झैँ  देखिन्छ  बैशाखमा लेख्तै यी कविता कला […]

  • नयाँ वर्ष यस्तै भयो

    भानु ढुङ्गाना क्यानेडा यसपालिको नयाँ वर्ष, खासै भएन, कोरोनाको चपेटाले, शान्ति दिएन । डराई – डराई मान्नु राम्रो, मजा लागेन सारा संसार दुःखी हुँदा, मनले मागेन । देश विदेश जता […]

  • स्तब्ध मन !

    भानु ढुगाना  क्यानाडा  lSS  lSS  lSS  lSS य     य      य     य छन्द= भुजङ्गप्रयात म अज्ञानमा घुम्छु केही नजानी बनी मुर्ख सारा गयो यो जवानी […]

  • आमा बा ! को जिन्दगी: माई बगरमा

    भानु ढुङ्गाना क्यानडा साना -साना झुपडीमा, शरणार्थीको पिडामा ! यस्ता जीर्ण कटेरामा मानव जीवन, हेर बगरमा ! निर्वासनको रोदन नजरमा ! बस्नु परेछ पुर्खाहरूले, हेमन्त कालको चिसो लहरमा ! खोला […]

  • नौका चढी सरर (बाल कविता)

    भानु ढुङ्गाना/ क्यानडा  मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति […]

  • नौका चढी सरर (बाल गीत)

    भानु ढुङ्गाना/ क्यानडा मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति […]

  • गोधुली साहित्य चौतारी:- एक परिचर्चा

    भानु ढुङ्गाना हिजो पनि थियो र आज पनि छ । शुभकाना छ भोलि पनि रहोस् । निरन्तर रही रहोस् । खुदुनाबारी शिविरदेखिको नासो हो गोधुली साहित्य चौतारी । अभावभित्रको साहित्यिक […]

  • गीत

    भानु ढुङाना क्यानाडा नक्कली हाँसो, हाँस्दै छन् नक्कली पहिरन गाँस्दै छन्। मै भएँ आज हैरान खोइ हाम्रो सभ्यता पहिरन ? खोइ ढाका टोपी ? खोइ कालो कोट ? खोइ टोपी […]

  • बालगीत

    भानु ढुङ्गाना क्यानाडा अहिले भन्छ मोबायलले, पानी पर्ने छ। कैले भन्छ मोबायलले, घाम लाग्ने छ।। कति हुन्छ वर्षा बादल, भन्दै गर्ने छ। यति उति कति हुने, भन्दै गर्ने छ।। अहिले […]

  • रमाइलो नियागारा फल्स् !

    भानु ढुङ्गाना क्यानडा (बाल कविता) जति पटक हेरे पनि उति राम्रो छ । झर्ना, छाँगा ,छहरा कति राम्रो छ! ।। जाऊँ अब घमाइलो नाग्राफलैमा। पारि वारि हेर्न मिल्छ सुन्दर थलैमा।। […]

  • डनको स्वाङ

    भानु ढुङ्गाना क्यानडा ”छोटो बढेपछि फुर्ती ढाँचा देखाउँछ उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ” कवि कविशिरोमणि लेखनाथ पौड्यालका कविताका पद्यांसले भने जस्तै यहाँ भएको छ त्यस्तै ! “बा ! अबदेखि म […]

  • कुम्लेनी !

    भानु ढुङ्गाना क्यानेडा बेलकुमारी दिदीलाई कुम्लेनी भन्नेहरू, आफै पनि कुम्ले नै थिए । कुरा सुन्दापनि कति दुःख लाग्दो ! हिजो आफै पनि उस्तै कुम्लो बोकेरै आएको। सुखले मानिसलाई कति चाँडै […]

  • नतिजा

    भानु ढुङ्गाना क्यानडा सधैँ झुपडीमा बसेर धनीहरूको अपत्यारिलो हुनु पर्‍यो! बल खाएर सबल हुन नदिनेहरूका बिचमा घोडा भएर बाँच्नु पर्ने। बिसको पच्चिस मात्र नभएर मौका पर्दा तिस पनि लिने गरे। […]

  • सबैको संसार

    भानु ढुङ्गाना क्यानेडा एकादेशमा घना जङ्गल थियो। जङ्गलमा ठुलो खडेरी परेको थियो । खडेरीका कारणले अचानक जङ्गलमा आगो लागेछ ।  चैते हुरीले गर्दा डढेलो जङ्लभरि फैलिएछ । त्यस जङ्गलमा बस्ने […]

  • त्यो बेला

    कान्ति भानु ढुंगाना- क्यानाडा ब्याड बसेको बिशिस्ट बेला आहा ! कति रमाइलो मेला शिर उठाई भिर चड्दै गर्दा आहा ! कति रमाइलो लहरा झेला सुन्दर बगमा पन्छी मेला आहा ! […]

  • यो हियो

    भानु ढुंगाना क्यानाडा किन किन, तड्पिन्छ अझै यो हियो ? प्रश्न प्रतिप्रश्नको पर्खाल बन्दै छ यो अझै ! अझै पनि उत्तर तत्पर छैन कतै ! यसैले यो हियो! तड्पिरहेछ अझै […]

  • कर्म हो गर त्यो

    भानु ढुंगाना क्यानाडा दु:खको ! पहाड किन नहोस् ?,आफ्नू माटो आफ्नै हुन्छ ! आफ्नू माटो आफ्नैलागि, प्राण भन्दा प्यारो बन्छ ! देशको माटो सृजनाले सजाएको हुन्छ पराई घरको दासीमिठो, देशको […]