CM Niraula

  • अपराधी दागो

    सि एम निरौला  पेन्सिल्भेनीय, अमेरिका मेरो नाम कुलबहादुर हो । कामको चाप त छँदैछ, आजकल टिकटक र ट्विटरमा पनि त्यति नै रमाउन थालेको छु । ट्विटरका भित्तामा नो अवार्ड टु दागो छिरिङ- […]

  • हारेको मान्छे 

    सि एम निरौला  पेन्सिल्भेनीय, अमेरिका म त आफैभित्र हारेको मान्छे अनि आफ्नैसँग हारेको युद्ध हारेकाे सिपाहीझैँ पखेटा काटेको पन्छीझैँ न पटटट बोल्न सक्छु न फटटट उड्न हो म निरीह छु म आफै भित्र अनपेक्षित हारेकोछु म स्वतन्त्र  छु तर आफैले रचेको जन्जीरमा छु म सुसम्पन्न छु तर भित्रभित्रै भिखारीझैँ भिख माग्दैछु मलाई स्वतन्त्र भएर पनि स्वतन्त्रता छैन इष्टमित्र र […]

  • मसानात्मा !

    सी एम निरोला न्यू ह्याम्पसायारअ, अमेरिका आत्मा बेचेर खुसी हुन्छौ भने मैले जिउँदै स्वर्गको सपना देखेझैँ सारा तिम्रा बिचारहरूलाई तिलाञ्जली दिए हुन्छ । बस ! तिमी त बेचिएको मान्छे जता […]

  • एउटा अचम्मको अन्तरबार्ता

    सी एम निरौला न्यू ह्याम्पशायर, अमेरिका सायद त्यो नै मेरो जीवनको अन्तिम अन्तरवार्ता हुन्थ्यो होला। अन्तरवार्ताको क्रममा उनले जे बोले, त्यो न प्रसारण भयो न कहिल्यै हुनेछ। मेरो त प्राविधिक […]

  • कहिल्यै नआएको तिहार

    सि एम निरौला न्यू ह्याम्प्सायर, अमेरिका “……..हो भाइ यो दिनदेखि मैले तिहारको टीको ओडेको छैन”। गाउँघर जताततै रमझम। कमेरोदेखि महँगा रङ्गीन बत्तीले सजिएका घर। जताततै लिङ्गेपिङ्ग । थरिथरिका पेपरका सजावट। […]

  • टोपीलाई श्रीपेच मान्छ ऊ !

    सि एम निरौला न्यू ह्याम्पसायर, अमेरिका आफूलाई राजा ठान्छ ऊ टाउकोमा लगाएको टोपी होइन त्यसलाई तानाशाहको श्रीपेच मान्छ ऊ समाज नङ्ग्याउन सिपालु छ तरै पनि आफैले आफूलाई वरिष्ठ हुँ भन्छ […]

  • रहेन गलामा पोते

    सि एम निरौला न्यू हेम्प्सायर, अमेरिका उहिले उहिले सिउँदोभरि सिन्दूर सजिन्थ्यो छम्-छम् पाउजुहरू बज्थे छिन्-छिन् हातका चुरा बाटामा हिँड्दा सानातिना कसिंगर बडार्ने पोसाक ती बुहारीहरूका ! बार हाते पटुकी अनि […]

  • स्वतन्त्रता दिवस

    सि० एम० निरौला न्यू हेम्प्सायर, अमेरिका   मनभरि डर बोकेर स्वतन्त्रता दिवस मनाइ रहेको म डरै डरमा पल्याक पुलुक गर्दै पटका पड्कदा पनि गोली झैँ लाग्ने म, कुकुरलाई बिजुली चम्कन्दा […]

  • किन

    सीएम निरौला, न्यू ह्याम्पशायर, अमेरिका …भनेपछि आज पनि एक छाक छाड्नै पर्ने रे; अनि जनै पनि फेर्नैपर्ने रे ! कागका बथानमा बिचरा तिनी अब यो कलिलै उमेरमा बकुल्लो बन्नु पर्नेछ; […]

  • ‘म सती हैन शक्ति हूँ, शक्ति’

    सिएम निरौला, न्यू ह्याम्पशायर,अमेरिका अपरिचित तर, हाम्रै समाजकी एक चेली मसित समय मागेरै भेट्न आइन् । केही कुरा गर्नु छ भनेपछि आफ्नो पनि विदाको दिन परेकोले मैले समय दिएँ । […]

  • संसार यस्तै छ

    सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका संसार यस्तै छ कतै चित्कारै चित्कार कतै विश्व सुनसान छ ! म र मेरो मान्छे दुलाको मुसो झै चुपचाप छौं तर, के गर्नु निमुखाको क्यान्सरभन्दा मेरो […]

  • छोरोको शान

    -सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका मेरो छोरो, मेरो शान, मेरो मान अनि मेरो गान मेरो परिचय मेरो हाँसो ! जीवन हो ऊ मेरो, संसार उही अनि आशा र भरोसा पनि । […]

  • अधुरो प्रेम

    सिएम निरौला न्यु हेम्शायर, अमेरिका यो कस्तो अधुरो प्रेम राति मात्र लुकीछिपी आउने अरूको डरले दिनभरि लुक्ने अनि फेरि माया पनि लाउने। भन्छिन् होला, “काले मोरा, तिमी राम्रा छौ।” दिनमा […]

  • ‘कान्छी ल्याउने सल्लाह’

    सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका …मोबाइलको घन्टी बज्नासाथ कसले सन्देश पठाएछ भनेर मोबाइल गोजीबाट निकालेर पुलुक्क हेरें । बिर्खे काकाको रहेछ । “जेठा; म कान्छी ल्याउन चाहन्छु, काकी पनि पहिला त […]

  • ओखरबोटे कान्छो

    सिएम निरौला, न्यू ह्याम्पशायर- “दाइ नमस्कार !” एक अपरिचित युवाले दश औंला जोडेर भन्यो । नमस्कार नमस्कार । एक हात आफ्नै खप्परतिर तेर्स्याए जवाफ् फर्काएँ । “दाइ मेरो नाम ओखरबोटे […]

  • अब के हुन्छ

    सिएम निरौला, न्यू ह्याम्पशायर   कामबाट हैरान भएर घर टुप्लुक्क आइपुगेको मात्र के थिएँ, घरमा गफ गर्दै बसेका मध्ये मीतआमाले ठूलो स्वरमा, “आयो है जेठा” भन्दै मेरो बारेमा फलाक्न थालीहालिन् […]

  • कस्तो म

    सिएम निरौला, न्यू ह्याम्पशायर बिहान करिब ५ वजेको रहेछ । निन्द्राले पनि निष्ठुरी प्रेमीले छाडेझैं छोडेर गयो । निदाउँ त अघि नै छोडेर जाने त्यो निन्द्रा देवी पुनः आउन चाहिन […]

  • ऐनामा देश

    सिएम निरौला, न्यू ह्याम्पशायर   आज धेरै पछि मन चञ्चल भएझैं भो | के गरौं कसो गरौं भन्ने मनमा चञ्चलता बड्यो | त्यतिकैमा नजिकैको सुइमिङ पुलमा पौडी खेल्न जान्छु भन्ने […]

  • अन्तिम गफ गरें झटारे काकासँग

    सिएम निरौला न्यू ह्याम्पशायर, अमेरिका आज शुक्रवार, बेलुका सबैजना भेट भएर घरमा गफ गर्दै बसिरहेका थियौँ । नानी आइप्याडमा छुःछुः टिभी हेर्दै उसैको संसारमा रमाइरहेको थियो । अन्य दिनभन्दा चाँडै […]