Dilli Ram Regmi

Ohio, America
  • पर्खालभित्र

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका घामको तापले सुकेर कङ्काल भइसकेको शरीर चिसो भुइँमा फ्यात्त फालेर सपना निदाइरहेछ। रैथाने बगरमा फुटाएका गिटी भटुलेझैँ नियति जोड्ने क्रममा कैयौँ सपना बगरमै निदाए। सिमानामा घेरा […]

  • मर्नु अघिको एक क्षण

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मर्नु अघि के सोच आउँछ होला? कसरी मरूँ जस्तो लाग्छ? मेरो छाया मात्र देख्दा पनि खुसी हुने मेरा नजिककाहरू अझै न……जिक आएर बस्छन् होला म हुनु वा […]

  • तिमी कति सम्झन्छौ?

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका सानैमा पछाडि छोडिएकाहरू छोड्दा जस्तो थे, त्यस्तै रहिरहन्छन् जस्तो लाग्दो रहेछ तिमीलाई सानैमा छाडेको थेँ तिमी त्यस्तै छौ जस्तो लागिरहन्छ। तिमी पछाडि छोडियौ या म अगाडि […]

  • हजुरबा जस्तै पिताजी

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका कति टाढा सम्म जानुपर्ने हुन्छ पिताजीसँग हजुरबा जस्तो पिताजी हुनलाई, पिताजी जस्तै पिता हुनलाई। मलाई त यो पनि थाहा छैन कि त्यहाँसम्म पुग्न उमेरले लान्छ या […]

  • सक्लुसन् रुम

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका मलाई पिङ औधी मन पर्छ जसरी श्मशानलाई रात औधी मन पर्छ। मलाई सधैँ पिङ मै मच्चिरहूँ जस्तो लागिरहन्छ मलाई भोलि नभए हुन्थ्यो जस्तो लागिरहन्छ भ‍ोली ले […]

  • भोक

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका बाबु ढोका खोलेर भित्र पस्नासाथ एक बच्ची बाबुको हात समाउँदै रुन्चे स्वरमा भन्छिन्- “धेरै भोक लाग्यो बाबा, के ल्याउनु भयो”? निधारको पसिना पुछ्न नपाउँदै बाबुले एउटा […]

  • तिम्रो याद

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका हेर, तिमीलाई जहिले देखि जान्न सुरु गरेँ मैले मलाई यो थाहा थिएन कि म तिमीमा आफूलाई खोज्नेछु। आज म आफैँमा आफैँलाई खोजिरहेको छु। मलाई यस्तो लाग्थ्यो […]

  • युद्ध अवशेष

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  अब बाकी नै रहला के? यी भत्किसकेका भवनहरू, यो जलिसकेको पुल यी लडाइएका स्मारकहरू र यो माटोबाट आइरहेको बमको बारुदको गन्ध मात्र यही सीमित रहनेछ सायद […]

  • मुहान – युद्धको

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका तिम्रै भगवत्वमा यो के भइरहेछ? तिमी किन कान ओछ्याई सुतिरहेछौ? आवश्यकता तिम्रै छ यहाँ रचना नै हो त तिमीले गरेको भने तिम्रै आवश्यकता छ यहाँ तिमीलाई […]

  • पुसको पुस्तैनी अनुहार

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका उँधो झरिरहेको तापमानको याचनासँगै घुँडा घुँडा सम्मको बरफ अनि चिसिँदो घामका किरण रेलको प्लेटफर्म मुनि सजिएको सानो डेरा! हरेक बिहान एउटा आवाज गुन्जने गर्छ रेलको ठ्याक-ठ्याकलाई […]

  • चाहना/वास्तविकता

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका मैले कैले भने र मसँगै हिँडौँ न भनेर कसैलाई अँ, चाहेँ होला जरुर! म सरह ठाउँ ठाउँमा फाटेका मेरा जुत्ताका पाइताला आधी बाटो मै मेरो बेहाल […]

  • ऐना

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका एकोहोरो ऐनामा आफैँलाई नियालिरहँदा मानौँ यस्तो लाग्छ यो घरमा म जस्तै मलाई नजिकै चिन्ने अरू पनि कोही रहेछ र मनलाई अपार सान्त्वना मिल्छ! मैले आजसम्म यस्तो […]

  • आँसु

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  आज जब तिमी  मलाई यहाँ छोड्न आयौ र मलाई छोडेर जाँदै थियौ म वृद्धाश्रमको गेटबाट रसिला आँखा लिएर तिमी गएको हेरिरहेकी थिएँ बिलकुल त्यसरी नै जुन […]

  • ईश्वर हराएको छ

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  सपना देख्न थालेको छु मेरो कालो कपाल पनि फुल्न थालेको छ अनि म ईश्वर पुज्दै छु। भाग नभएका “वान” भगवान् यस्तै कस्तै भन्न मन लाग्छ तर […]

  • म र पाइताला

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  छोडिएका आफ्ना पाइतालाका डोब बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ फर्की हेर्दा यस्तो लाग्छ मानौँ यी सबै मेरा मात्रै होइनन् अरू कोही मसँगसँगै हिँडिरहेछ थाकिरहेछ हारिरहेछ हाँसिरहेछ […]

  • सङ्कट – धर्म

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र? सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ। अहिले पनि छ र रहिरहने छ। सही भन्ने हो भने […]

  • गलत – सही

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका जो गलत पनि होइन र सही पनि होइन यदि सही होइन भने किन होइन? र गलत हो भने सही जस्तो किन लाग्छ? कसले ठम्याउँछ के गलत, […]

  • सपना र टाउकाहरू

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना कहिले काहीँ सपना जस्तो पनि लाग्दैन बिपना धेरैजस्तो आजकाल सपना जस्तै लागिरहन्छ। भुँइचालोले ध्वस्त धरहरा आज भुईँदेखि आधीसम्म उभिएको देखिन्छ म आफूलाई त्यही धरहराको कुनै […]

  • स्केच

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिमी अनभिज्ञ छौ! मेरा साना दुई औँलाले भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ, अलिकति, थोरै, हो-कि जस्तो, आवाज तिम्रो कानमा […]

  • स्व केन्द्रित

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मेरो कानले जे सुन्छ मेरो छालाले जे थाहा पाउँछ मेरो नाकले जे सुगन्ध/गन्ध थाहा पाउँछ मेरो जिब्राले जेजस्तो स्वाद पाउँछ र मेरो आँखाले जे देख्छ यी […]

  • वृद्धाश्रम

    डिल्लीराम रेग्मी  अमेरिका  “पानी सँग सँगै यो बरफालु हिउँ कति पर्न सक्या होला यसपालि” आफ्नो सवारीलाई अर्कै ठाउँको पार्किङ लटमा राखेर आफू चैँ बस चढी अस्पताल(काम) तर्फ हुइँकिएँ बस उत्रिएर […]

  • स्वतन्त्र

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका हरेक दिन बिहान हुने बित्तिकै फेरि सुत्ने इच्छा जागेर आउँछ तर सोच्छु दिनको हरेक घण्टाको हिसाब कसले राख्ला? त्यसैले दिनभर जाग्राम बसिरहन्छु। घडीका सुईहरू चलेको देख्दा […]

  • गिद्धहरू

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मृत्युशय्यामा हुँदा शरीरलाई एउटा रड जितेझैँ लाग्दो रहेछ धेरै गिद्धहरूको ठुँगाइबाट वञ्चित हुन्छ शरीर। साँच्चै गिद्धले सानु ठुलो केही भन्दो रहेनछ जसलाई जहाँ देख्यो, उसैलाई सिकार […]

  • प्रणय

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका तिमीसँग लगाएको “प्रणय” मा आज केवल “प्रण” बाकि छ “प्राण” त तिमिसँगै २ वर्ष पहिला नै गइसक्यो। मेरो आँखा सपनाको ओझेलमा पस्न नपाउँदै म हाम्रो घरको […]

  • छाल र किनार

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका उसलाई यो थाहा नभएको होइन म अज्ञानी भएको पनि होइन उसलाई यहाँ आउनासाथ घिसारेर लगिन्छ सायद उसको र मेरो सामीप्य सहन हुँदैन अरूलाई। दुनियाँको ईर्ष्यालाई बेवास्ता […]

  • तिमी हुनुमा म थिएँ या म हुनुमा तिमी

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका   रातैभरि उदास पानी बर्सिरह्यो यस्तो लाग्छ मानौँ सारा ब्रह्माण्ड चुहिरहेछ अनि पखालीरहेछ यो रोदन पृथ्बीको पानीको पहिलो थोपाले मेरो छानो ढकढक्याउँदा मेरा सारा बितेका तिमीसँगका […]

  • सपना होला सायद

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका सपना होला सायद सपना नै हुनुपर्छ म त्यही घरको बलेँसीमा आफूलाई उभिएको पाउँछु मलाई ऊ नियालेर हेर्छ नचिने झैँ बहाना गर्छ ऊ सायद कुप्रो भएछ धेरै, […]

  • हराउन लागेको स्वर्ग

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मलाई थाहा छ यो सहरलाई खुसी राख्न धेरै नुनिला हसाइहरु चाहिन्छ म हासिदिन्छु यो सूर्य डुबिन्जेल म हासिदिन्छु यो रात रहुन्जेल म ढलेको बेला मैँले मेरो […]

  • तारिख बदलिएर के भो र?

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मसँगै ब्युँझने यो बिहानी सधैँ जसो मलाई भेट्न आउने उही घाम लिएर आउँछ मेरो जीवनको लयहरुले त्यही क्यान्भास लिएर आउँछ केही बदलिदैन तारिख बदलिएर के भो […]