Dilli Ram Sharma Acharya

Norway
  • संकट अझै लम्मिदैछ

    डिल्लीराम शर्मा आचार्य आई टप्प टिपी कपक्क मुखमा हालेर निल्दैछ यो देख्तैनन् नरले छ सुक्ष्म रुपको लादैछ सन्तान जो । पैmल्यो चीन हुयाङबाट कसरी भन्ने थाहा छैन है पक्षी,सर्प, अनेक […]

  • पढ्दै जाँदा जे भेटियो

    डिल्लीराम शर्मा आचार्य नर्वे “लेखककी छोरी” यो कथा सङ्ग्रह भित्र १४ वटा कथा संग्रहीत छन् । “मार्च आठदेखि एरिक ऊ र ग्राहक”मा कथा टुङ्गिन्छन् । यस भित्रका शीर्षकहरू पनि अनौठा […]

  • नारद तिम्सिना र उनका कृतिहरू

    डिल्लीराम शर्मा आचार्य । ओहायो, अमेरिका जन्म वि.स. २०१२ दागापेला भूटान । निकै अघिदेखि मलाई केही लेखिदिन र पुस्तकहरू हेरिदिन भनिरहनु भएको थियो । म पनि समयसँग सङ्घर्ष गरिरहेको मान्छे […]

  • गजल – ३९९

    डिल्लीराम शर्मा आचार्य नर्वे सिन्दूर पुछी …….. तिम्रो एक्लो चाहना थ्यो उठेपछि आयौ भावनाका   छालहरू   टुटेपछि  आयौ । दिनरात  बित्दै  थिए ति म्रै  छट्पटिमा विषैविषको दाना पानी जुटेपछि […]

  • म झण्डै झुक्किएँ छु

    डिल्लीराम शर्मा आचार्य नर्वे म झण्डै झुक्किएँ छु म यस युगको कलिलो मान्छे दायाँ बायाँ पाइला राख्दा मता झुक्किएँ छु तर्छिएँ छु,तर्किएँ छु,र तड्पिएँ छु ती राता भइसकेका विदेशी मुखहरू […]

  • गजल-३५०

      डिल्लीराम शर्मा आचार्य नर्वे जान्नेलाई यही गजल क्या गजब बहर भयो नजान्नेलाई यही गजल वाः गजब रहर भयो । जगल भन्ने यस्तै रैछ नजाने नि हुन्छ क्यारे जानेपछि यसैलाई […]

  • सारा विरानो भयो……

    डिल्लीराम शर्मा आचार्य नर्वे डम्डम् शव्द बजेन डम्बरु यहाँ झंकार भै कानमा देख्छू यो सब शुन्य झैँ छ जग यो शुन्यै छ उद्यानमा । खोज्छू भित्र पसेर क्यै प्रकृतिमा कस्तो […]

  • मेरो कलम रोकिँदैन

    डिल्लीराम शर्मा आचार्य नर्वे लाटो छ ,र नै मेरो कलम रोकिदैन गरिब छ मेरो कलम तर नुहँुदैन भोको छ मेरो कलम शोषण गर्दैन त्येसैले त निश्ठुर हृदयभित्र पनि नाच्छ मेरो […]

  • त्यो बाघ होइन

    डिल्लीराम शर्मा आचार्य नर्वे  त्यो बाघ होइन, त्यसले बाघको छाला मात्र ओडेको छ तिमीलाई तर्छाउन, तिमी आँट र साहस मात्र गर तिमी उसका नजिकमा पुग्दा ऊ परपर सर्दै भाग्ने छ […]

  • यो मन तेसै आत्तिरहेछ

    डिल्लीराम शर्मा आचार्य नर्वे  यो मन तेसै आत्तिरहेछ कापिरहेछ, तर्छिरहेछ आज मन्को ढुकढुकीमा केवल सम्झनामात्र अल्झिरहेछ सारथी विनाको रथ झैं दिशाहीन कुमार्गका गल्ली गल्लीमा उल्टा पांग्रा गुडिरहेछ । जो देख्छ […]

  • आजका बतासे फुल

    डिल्लीराम शर्मा आचार्य  नर्वे बतासे फुल पनि विस्वादिला मात्र छन् न त अंकुराउनै सक्छन् न त फक्रनै बास्ना विनाको गेटफुल झैं आज काँडैकाँडा भइदिएछ यो धर्तीको गहनाहरु उजाड भएर वैलाए […]

  • आशा अझै बाँकी नै छ

    डिल्लीराम शर्मा आचार्य नर्वे सपना झैँ बर्बराइरहेका छन् दिन र रातहरु मेरै देश र पुर्खाका गाथाहरु समेटेर आँसु अनि रगतका थोपाथोपा बोलिरहेका छन् इतिहासका ती काला रातहरुसँग पारि डाँडामा डुव्न […]

  • तिमी को हौ ?

    डिल्लीराम शर्मा आचार्य नर्वे  ए नानी तिमी को हौ ? यो जिन्दगीलाई चिनेका छौ ? तिमी आज आफ्नै अस्तित्वलाई फोहोर पाल्ने कन्टेनरमा फाल्ने भयौ ? हिजोसम्म टेकेका खुट्टा आज कसैका […]

  • बादलभित्र मडारिने प्रजातन्त्र ?

    डिल्लीराम शर्मा आचार्य नर्वे  बादल भित्र मडारिने प्रजातन्त्रको विश्वास हुदैन मित्र हुन्डरीले कहाँकहाँ पु¥याई दिन्छ आज खै कहाँ घाम लागेको छ ? दुईथोपा आँसु र एक मुठी हाँसो बोकेर हिडेकाहरु […]

  • अँध्यारामा टेकेका पाइलाहरु

    डिल्लीराम शर्मा आचार्य नर्वे अझै पनि कताकता अल्मलिए जस्तो मानसिक सन्तुलन गुमे झैँ ती हिजो भोगेका क्रुर याताना अनि टेकेका अँध्यरा रातहरु तिनै आज सपनीमा जिस्क्याउन आइरहेछन् उही घर, आँगन, […]

  • च्यातिएका पानाहरु………

    डिल्लीराम शर्मा आचार्य नर्वे च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् यताउता लुक्न खोजिरहेका छन् नीलो अनि शुन्य अकासभित्रभित्रै गुम्सिएर निसास्एिर जोडिन सकेका छैनन् तोड्नेहरुको समूह बड्दो छ आजकल पूर्व देख्ता […]

  • भाले भएर बास्नै पर्छ !!

    डिल्लीराम शर्मा (आचार्य) क्रागेरो, नर्वे जो जहाँ बसे पनि बास्नु पर्छ, समयको भाले भएर भाले भएको मुलुकहरुमा भाले नबासिकन उज्यालो भएको छैन, कुनै मुलुकहरुमा भाले नबासीकन उज्यालो भए पनि भाले […]

  • भुटानी निरंकुशताभित्र जन्मिएको भुटनी नेपाली साहित्य

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे करिव सन् १९०० शताव्दीसम्म भुटान भित्रिएका नेपालीभाषीहरु भुटान निर्माणकार्यमा मात्र व्यस्था रहे । त्योताका शिक्षादीक्षाको कुनै अवसर थिएन यो साहित्य भन्ने विषय केहो भन्नेमा अनभिज्ञ […]

  • कहाँ छ त्यस्तो देश

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे कहाँ छ त्यस्तो देश जहाँ म पुग्न सकौं भूटानको छोरो हूँ म खुलेर भन्न सकौं छातीभरि गुम्सिएका यी पीडाहरुलाई छाती चिरेर अरुका सामु खोल्न सकौं […]

  • दण्डित छन् अहिले …

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे चिम्लीलोचन मघ्न भो प्रकृति नै साह्रा अँध्यारो भरी वर्षा हीम छ वर्षियो जमिनमा सातो सबैको हरी । मूर्छा भो जगतै कि आज विचरा ! तत्काल […]

  • उसको कथा भने जीवीतै छ

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे मरिसकेको वृक्षलाई पानी छिटेर जगाउने साहस कसैले गर्छ भने त्यो आश्चर्य होइन, आश्चर्य ता अरु नै बस्तु छन् संसारमा केवल त्यो ता मूर्खतामात्र हुनजान्छ । […]

  • गजल-९१

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे यथार्थ नै भन्नु पर्‍यो केस्रा जिलाएर गोडमेल गर तिमी गेडा मिलाएर । यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने अझै फूल रोप तिमी अमृत खिलाएर […]

  • सिंगे अझै सिंह बन्दै छ ?

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे थ्यो राम राज्य अब छैन स्वदेशमहाँ गोला र बारुद फुटीकन झर्छ जहाँ । डुक्पाहरु पनि अझै कति पिञ्जरामा थूनेर खून चुसदै मरछन् नि राम ! […]

  • गजल-७१

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सिंगै संसार भिखारीको घर कहाँ छ र जति पोल खरानीलाई डर कहाँ  छ र ? आतंकको जमाना यो बन्दुक र गोली नपड्केको दिनै छैन भर  […]

  • कर्मभूमि

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे नर्वेको रसरङ्ग,रुप रसिलो हेर्दा जतै झल्मल वृक्षै रङ्रङका पहाडहरु छन् चट्टान छैनन् ठुला । मान्छेको मुख हुन्छ नित्य हसिलो मस्तिष्क राम्रो गरी खेती छैन किसान […]

  • भूटानी नेपाली साहित्य र साहित्यकारहरू

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सन् १९६० को दशकदेखि भूटानमा नेपाली भाषा, साहित्यको औपचारिक रुपमा लेखन कार्य सुरुवात भएको पाइन्छ । हुन त नेपाली भाषाको लेख्य रुप सरकारी कार्यालयहरूमा त्यस […]

  • विधवा

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे ‘कालो कुकुर पाल्नु भन्या हैन ज्योतिषीले ?’ ‘आ नकरा ! कति न जान्ने भएकी । ज्योतिषीले भनेको कुरा, देउसे भैलेले दिएको आशिक, झाँक्रीको जोखाना एउटै […]

  • गजल-२२

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे जति पानी जमे पनि ताल उही हो जति गाँठो कसे पनि जाल उही हो । डराउनु शत्रुसँग ठूलो सानु हुन्न जतै बगे समुद्रको छाल उही […]

  • बसाइँ सरेका नेपालीहरुको अवस्था

    डिल्लीराम शर्मा आचार्य नर्वे मान्छेको जीवन धेरैवटा विषयसँग सम्बन्धित हुन्छ । हरेक मानिसको आ–आफ्नो मातृभाषा, धर्म रीतिरिवाज, संस्कृति,कला,साहित्य ,निजीसम्बन्ध, भातृत्व,विश्वबन्धुत्व र जन्मसिद्ध अधिकार हुन्छ,तर बसाइँसरुवा कुनैपनि व्यक्तिले यी सम्पूर्ण कुरा […]

  • सानेकी आमा

    डिल्लीराम शर्मा आचार्य नर्वे बेलुकाका घाम हतार हतार डाँडातिर लम्किदै थिए । सानेकी आमा काखीमा गाग्री च्यापेर पँधेरातिर लागिन् । पाखामा लालीगुराँस फूल ढकमक्क फुलेर यौवन प्रदर्शित गरिरहेको थियो । […]