Editor

  • गजल ५१३

    हरि उप्रेती अमेरिका तिम्रो माया साँच्चै आँखाको नानी जस्तो रातहरू पछि आउने सुन्दर बिहानी जस्तो न लाग्छ गगनमा त्यो कालो बादल कतै मुस्कुराउने यो जिन्दगी भाग्यमानी जस्तो चाहेर पनि त […]

  • षड् ऋतुहरूमा हुने परिवर्तन

    गंगाराम रिजाल टेनिसी अमेरिका १ फुल्छन् बृक्ष वनस्पती फलहरू हुन्छन् रसीला पनि। पाक्छन् बोटनुहेर घाँस हरिया देखिन्छ नौलो अनि॥ बोल्छन् कोयली बृक्षका लहरमा नाच्छन् मयूरै त्यहाँ। घन्किन्छन् बनकुञ्जमा धुनहरू आई […]

  • मनोनिग्रह

    खेम खनाल ओहायो व्यवहार तिरै अति व्यस्त भएँ सबले उछिने पछुवा म भएँ गलिए पछि रात भरी सपनी मन मन्द भयो अनि बुद्धि पनि ।१। नछ खेत बगान र गोठ […]

  • गजल ५१२

    डिल्लु चम्लागाईँ ओहायो आफ्नो भएन आफन्त माया लाएर बुझेँ बाक्लो नहुँदो रहेछ पानी तताएर बुझेँ अचानोको पिरको कथा सुनेको थिएँ आज आफैँले दिलमा चोट खाएर बुझेँ घुम्ने मेचमा बच्चो खुसी […]

  • लेखौँ के मैले अब

    भानु ढुंगाना क्यानाडा आलेख नासो किन छैन आज आलस्य प्यारो पनको छ राज। शिक्षा बढाऔँ रचना हजार आलेख लेख्ने नहुने बिचार। आकाश हाम्रो सुकिलो छ सार बुझ्दैन कोही किन यो […]

  • पुरस्कारका लागि कृति सङ्कलन सम्बन्धी जरुरी सूचना

    भूटानको नेपाली आख्यान विधाको विकास र प्रवर्धन गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना गरिएको “हिमटिका आख्यान पुरस्कार” आगामी मिति २५/२६ जुन २०२२ मा आयोजना हुने कार्यक्रममा वितरण गरिने ब्यहोरा साहित्य […]

  • गजल ५११

    दिपेन ढुङ्गाना  पेन्सिलभेनिया, अमेरिका आँखा खुल्लै हुन देऊ,हेर्न बानी हुन सक्छ, वर्तमान रातमै छ, पछि बिहानी हुन सक्छ। आफ्नै जिन्दगी देखेर उब्जिएको प्रश्न, के दुखको पर्यायवाची जिन्दगानी हुन सक्छ? बाहिर […]

  • विकृति

    खेम खनाल ओहायो अमेरिका विकृति फैलियो गाउँ गाउँमा कलह बड्नगो भाइ भाइमा मनुज भासिए मद्यपानमा असल सोचमा छैन चाहना ।१। कुसल कर्ममा छैन साधना गलत बानिले बड्छ वेदना बहस गर्दछन् […]

  • नादी

    कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, अमेरिका नगर बगर नादी नीद खोल्दै उ जाग्यो शहर सदनमा त्यो गर्न संघर्ष लाग्यो चहक दमनको त्यो चीर्न नादी छ आगो हर घर नर नारी नाद […]

  • तीतो यथार्थ

    मधु घिमिरे मासाचसेट्स,अमेरिका आफन्त पनि टाढिन्छन् स्वार्थ पूरा भए पछि चिन्दैन मित्रले मित्र पैसाले पुरिए पछि चाहिन्न जसरी छाता जल वर्षा भए पछि तोडिन्छ त्यसरी नाता पेट टन्न भरे पछि […]

  • के भयो ?

    तेजमान बराइली सिलगढी कलेज, नेपाली विभाग दार्जिलिङ के भयो के हुन् पर्ने हो ? म त अज्ञानी छु। हे ईश्वर । जीवन दिएपछि आखिर तिमीले नै लिन पर्ने हो म […]

  • दरिद्र द्रब्य

    भानु ढुंगाना क्यानाडा छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो। हजारौँ कमाई हुँदा […]

  • हाम्रो देश भुटान

    खगेन्द्र बिष्ट्ट ओहायो, अमेरिका हाम्रो देश छोडी आयौ सधैँलाई भुटानको राजको दिल कति निष्टुरी खेदी छोडो हामीलाई जात जातिको कुरा गरेर लडायो हाम्रा दाजु भाइको बली चढायो खेदी छोडो हामीलाई […]

  • हामी को हौँ

    गंगाराम रिजाल नेसभिल टेनिसी, अमेरिका १ हामी हौँ गिरिकन्दरा घुमी घुमी संघर्ष गर्ने जन। हामी हौँ यस धर्तीका शिखरमा बोल्ने खुसी हौँ मन॥ हामी हौँ घर गाऊँका मिलिजुली सङ्कष्ट टारी […]

  • गजल ५१०

    -अबिनास भट्टराई एक्स्ट्रा भर्मन्ट अमेरिका पल पलमा साथ दिने बोतल भए डर कसको किन लिने बोतल भए सजाएर राख्ने थिएँ उनका यादहरू के चाहिन्छ यादले भरिने बोतल भए नशा दिन्छ […]

  • तम्सिएर खै के भयो ?

    भानु ढुङ्गाना क्यानाडा अब आगो भरभराए झैँ भरभराएर हुन्छ जस्तो लाग्दैन, नदी सुसाए झैँ सुसाएर हुन्छ जस्तो लाग्दैन। हावाको झोक्का सुइँकिए झैँ सुइँकिएर पनि होला जस्तो छैन! अहँ!!! मलाई यो […]

  • भर्गो ज्योति आई

    इन्द्र प्रकाश खवास अमेरिका शरीर, बुद्धि, मन के हो चिन्ह गाह्रो पर्छ बुद्धि, शरीर, मनसँग भुल्ले आत्मा भेट्न साह्रो पर्छ शरीर रुपी मोटर हाम्रो,छ है मन डाइबर, यो मनको भर […]

  • चाटुकारिता

    कुबेर कुईकेल(भुवानेटारे) मासाचुसेट्स छ चाटुकारिता यहाँ दिशा दिशा तयार त्यो मिठास घस्छ तेलको उ छट्टु चाटुकार हो लिएर राम नाम त्यो छुरा उ धस्छ पीठमा चलेर तेल जाल त्यो विशिष्ट […]

  • शुभकामना

    साहित्य समाजको बिम्ब मात्र होइन समाजको ऐना पनि । स्रष्टाको व्यक्तिगत ज्ञानको आयतन र वैचारिक क्षमताको कलात्मक प्रदर्शन पनि साहित्य हो । कुनै पनि जातिको सामाजिक, सांस्कृतिक  र सभ्यताको अविच्छिन्न […]

  • सम्बन्ध

    रिमेन आलोक अस्ट्रेलिया सम्बन्धलाई धागो बनाएर उडाउँदै बाफेदार कुरासँगै अङ्गालो मार्दै आगनीमा मेरा बारेमा चिया पिउँदै इज्जत माथि थपडी मारेको त्यो पलले तिमीलाई सताउने छ । जब मुटुमा च्वास्स घोच्छ […]

  • हारेका पाइला

    नवीन प्रभात क्यानडा जीवन थियो निराश खुसी कतै थिएन खोजी हिँडे उत्साह तर कर्मले नै दिएन भाग्य पनि कस्तो अँध्यारोमै जिउनु पर्ने पाइन कतै जीवनमा थोरै थोरै दीप छर्ने पाइलाहरू […]

  • कैङ्कर्य

    आचार्य नारद सुदामा हेरिस्वर्ग पेन्सिलभेनिया अमेरिका सधैँ जस्तो आज पनि “अकिञ्चन काले” हातमा कारको साँचो बोकेर घरबाट निस्कियो। जिन्दगीलाई सफल बनाउनु ऊ सँग तिन वटा सूत्र थिए। १. आँखामा पट्टि […]

  • कामना

    जय हुमागाईँ क्यानाडा लाग्दछ मलाई रमाइलो सुन्दर विशाल धर्ती यो डाँडा पाखा फाँटमा प्रकृति सधैँ झुलेको। नदी तलाउ किनारमा स्वाच्छ हावा बहेको हाँसको जोडा रमाउँदै प्रकृति सँगै चलेको। हर्षले जीवन […]

  • गजल ५०९

    हरि उप्रेती अमेरिका सुख पाउन अब अशान्तिको घरबार चाहिँदैन जता फर्किए पनि देखिने सयौँ दरार चाहिँदैन मलाई महल होइन, झुपडी नै आफ्नो लाग्छ घमन्डले डढेलो लागेको त्यो संस्कार चाहिँदैन भो […]

  • अस्ट्रेलिया जाने अघिल्लो दिन

    जे एन दाहाल  पेन्सिल्भेनीया, अमेरिका कुनै पनि कार्य गर्ने अघिल्लो दिन एउटा कल्पना हुन्छ। यहाँलाई पनि हुँदो हो, मलाई पनि हुन्छ। यो अमेरिकाबाट एक देश एक महादेश सम्मको काल्पनिक यात्रा […]

  • हेर्ने त फेस्बूक हो

    अधिकारी कान्छो (परमानन्द ) हेरीस्वर्ग पेन्सिलभेनिया बोल्दा हेर्न हुने बसे परपरै कस्ले बनायो कुनी खोल्दा विश्व सबै छ सुन्न सकिने राखेर यन्त्रीक्धुनी जस्तै संकटमा बसेर घरमा चिन्ता छ फेस्बूकको सारै […]

  • गजल ५०८

    सहयात्री ढकाल ओहायो, अमेरिका पराई  भई  फेरि  पनि  रुनु  नपरोस् देश विहीन कहिले पनि हुनु नपरोस् स्वाभिमानी भन्न  देऊ  मलाई  पनि बाँच्नका लागि शत्रुको पाउ छुनु नपरोस् प्राण भन्दा प्यारो […]

  • पेल्देन ड्रुक्पा

    मदन दुलाल पेन्सिल्भेनिया, अमेरिका अचानक, थिम्पू-छु माथी पुल बन्यो र टाशिछोजोङ गर्जियो भयंकर भन्यो, अब देखी चुपचाप बग्नु उप्रान्त थिम्पू -छु डेछैनछोलिंगको कट्टु पखाल्छ उता, फो-छु अनि मो-छु संगठित भए […]

  • शुभेच्छा

    मधु घिमिरे वस्टर,मासाचुसेट्स,अमेरिका पहाडका मधेशका हिमालका मनुष्यमा सुशान्ति कान्ति फैलियोस् हटेर रोग विश्वमा जताततै प्रमोदले गरेर राज्य मस्किँदा म छन्दमा सुसिर्जना गरी गरी रमाउँला तलाउ शैल गाउँमा र कन्दरा कुना […]

  • गजल ५०७

    हरि उप्रेती अमेरिका भन्छन् आजकल मान्छे होइन जमाना खराब छ जहाँ आफ्नाले आफ्नै बिगार्ने बहाना खराब छ छोप्न खोज्छौ थुन्सेले तर भइदिन्छ यहाँ डोको जहाँ तिमीले बनाएको तिम्रो तहखाना खराब […]