Editor

  • प्रेमिका – रम्बास कविता

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया   द बेस्ट अफ द बेस्ट लेडी मेरी प्रेमिका। स्वर्ग नै हल्लिन्छ जब उनि देखिन्छिन् सामान्य पहिरनमा। नतमस्तक भइदिन्छु चाँदनी रातमा तारा हेर्छु ढुकढुकीको इसारामा मन […]

  • बाछिटाहरू

    नारदप्रसाद आचार्य ‘सुदामा’  पेन्सिलभेनिया अमेरिका १ शोकमा मातृत्व सुधा भोकमा २ कलम चेतना बुटी मलम ३ हावामा उडन्ते लड्छ कुवामा ४ पहाड गुराँस हाँस्दा बहाड ५ उठेका सीमाका किल्ला जुटेका […]

  • किन ?

     गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि […]

  •   मृत्युदण्ड र राज्याभिषेक

    लोक कथा संकलक इन्द्र प्रकाश खवास अमेरिका   धेरै वर्ष अघि एकादेशमा एक जना राजाले राज्य गर्थे । राजा धेरै बुद्धिमानी र शक्तिशाली पनि थिए । राजाको सन्तानमा एक जना […]

  • तिन प्रश्न

    राधा काफ्ले कविता लेखनमा परिचित नाम हो । उहाँ बिचगाउँ सर्वाङ भुटानमा जन्मनु भएको हो । पुर्नवास पछि अहिले टोरन्टो क्यानडामा बसोबास गर्नुहुन्छ । भुट्नीज क्यानेडियन एसोसिएसनकी निवर्तमान भाइस प्रेसिडेन्ट […]

  • उपदेश

    जय हुमगाई क्यानडा चौतारीले जस्तो शीतल छाया दिन नसके पनि छाताले झैँ चर्को घाम तर्काई देऊ तिमी। देशलाई सङ्कट परेको वेला सेवा दिन नसके पनि शत्रुलाई अगि बढ्ने  साहस नदेऊ तिमी।। […]

  • सम्झनामा झुपडी

    हरि उप्रेती ओहायो अमेरिका   प्रभात सँगै म उठ्दा मुस्कुराउँदै मलाई हेरि रहने त्यो मेरो झुपडी आज पनि पानी छ छल्किए झैँ सम्झनामा लाग्छ आज पनि मलाई हर सन्ध्यामा सदा […]

  • गजल ५३८

    गोविन्द फुयाल अमेरिका मनमा यी आस बोकी आएँ तिम्रो सहरमा। धड्कनको सास रोकी आएँ तिम्रो सहरमा।।१ सकिन बिर्सेर बाँच्न न सकेँ खुसीमा हाँस्न। मायाले तानेर हो कि आएँ तिम्रो सहरमा।२ […]

  • पछाडि हेर्दा

    ईश्वर ढकाल कोलम्बस ओहायो ढुङ्गाको गारोले ठड्याएको सिरुको नालले छापिएको कोदालीले खुर्केर चिल्लो बनाएको आँगन रातो माटोले छेउ कुना पोतेर गोवरले लिपिएको सिकुवा अनि, बार्दलीबाट हेर्दा मनोरम चम्पा चमेली र […]

  • उनको प्रश्नमा अनुत्तरित उत्तर

    तिलारूपा आचार्य ( अधिकारी) ओहायो , अमेरिका तिम्रा यी अनेकौँ प्रश्नहरूले मन सोच मग्न हुन्छ अनि, सृखलाबद्ध अनुत्तरित उत्तरहरू सलबलाउन थाल्छन् जीवन भोगाइका अनगिन्ती मिश्रित पलहरूको दृश्यावली छर्लङ्ग आउँछ श्वास […]

  • सम्झनामा शिविर

    माया भट्टराई अमेरिका   शरणार्थी शिविरमा हुँदा,बिताएका ती क्षणहरू सम्झनामा कैद छन् अझै.. बर्खायाममा भेल बाढी आउँदा छेउछाउका कुलेसा,भङ्गाला बढेर घरभित्रै पानीको आहाल जम्थ्यो .. स्कुल पढ्दा हेड सर/हेडगुरूआमाको आँखा […]

  • गजल ५४०

    नवीन प्रभात क्यानडा फुटाएर शासन गर्ने अभियान चल्दै छ रे राम्रो काम देखेपछि भित्र – भित्रै जल्दै छ रे बोलाउँदै आऊ नजिक यतातिर बस भनी षड्यन्त्रको आगो त्यहाँ दनदनी बल्दै […]

  • हामी यसै हराउँदैनौ !

    भानु ढुङ्गाना क्यानाडा                 १ ओझेल पर्न आँट्यो जीवन, मेटो काटिसक्यो। समयको पावन्दी, नेटोकाटि सक्यो।। गर्जिएर मेघा बाजा, वर्षा पारी दिन्छ । हुन्छ […]

  • जोखना

    डा. शान्ति छेत्री सिक्किम बजार पछिल्तिरको गल्लीको एउटा कोठामा चार जना स-साना छोरा-छोरीसित एक जना भरिया दाइ आएर बस्न थालेको थियो। केटा-केटीसित केटा-केटीहरू नै पहिला झ्याम्मिए। ‘तिमेरू काँ’ बाट आ’को?’ […]

  • पुदिनाको अचार

    नारायण ढकाल  ओहायो , अमेरिका पुदिनाको पात हजुर, दुईचार वटा पात कोरोनाको ओखती रे पुदिनाको पात । जिरा राख, धनियाँ राख, तोरीको तेल थोरै खोर्सानीको ढीणी सानो पिरो हुन्छ धेरै। […]

  •  एकैसाथ  बर्सिएका ‘असिना र फूल’

    अर्जुन पीयूष गान्तोक, सिक्किम यसै त ‘असिना र फूल’ नीता तामाङद्वारा सिर्जित एक काव्यकार पुस्तक हो। सुन्दा सुन्दर लाग्ने तर अर्थ खोज्दै जाँदा विपरीत अर्थ बुझिन्छ। केवल पुस्तकको नामलाई मात्र […]

  • गजल ५३९

    उमा गौतम पिट्सबर्ग अमेरिका के गर्नु र अन्तै लाग्यो मेरो यो दिल कान्छी बिछोडिएको लामो भयो बस अब त चिल कान्छी अझै पनि नफरत किन घाम पानी न हो जिन्दगी […]

  • सम्झनामा शरणार्थी शिविर

    मधु घिमिरे पेन्सिलभेनिया, अमेरिका भरोसा अर्कैको प्रतिदिन थियो गर्नु जसरी सधैं आशाका ती रवि किरण डुल्थे वरिपरी पुगिन्थ्यो स्वप्नामा गजब गतिलो जन्म घरमा थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।१। […]

  • गजल ५४३

    दुखि अतुल अमेरिका सखी मलाई तिम्रो परवाह छ त्यसैले त यो जिन्दगी वाह छ नसोध्नुहोस् देशको माया कति छ असीमित छ अपार छ अथाह छ प्राप्त उसैले गर्छ सफलता यहाँ […]

  • देउता र मान्छे

    सुदर्शन पोखरेल डेनमार्क हो मैले विश्वास गरेँ त्यो देउताकै कथा थियो अनि विश्वास गरेँ , मान्छे र देउता फरक पात्र हो बालपन अनि युवापन पनि , यसमै अडेको थियो अनि […]

  • हाम्रा पुर्वज र जीवनशैली

    दुर्गा गुरागाईं अस्ट्रेलिया हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै ! न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल न […]

  • हाम्रो पीडाहरू

    अबिलाल राई दमक तिन, बेलडाँगी कसलाई सुनाऊ खै ? मातृभूमि विहीन हुँदाको पिडा मुटुमा छुरा रोपे झैँ लाग्छ भोटाङे भनी हेपेर बोल्दा । रुखको फेदमा बोरा ओल्छ्याइ पढेको हावाले तिर्पाल […]

  • सम्झँदा 

    नारायणशरण कोइराला  मेलबर्न अस्ट्रेलिया सम्झेर ल्याएँ ती पहरा भञ्ज्याङ्गको पाटो भन्थे हाम्रा बाऊ बाजे ज्यानको बाजी राखेर खोलेको बाटो । नपत्याए सोध ती पसिनाका थोपाहरूलाई कति घुम्ती पार गरी खनिएछ […]

  • मातृभूमिमा पुर्खा

    के सी सान्दाइ साउथ अस्ट्रेलिया उत्तर हिमाल शिखर उच्चा पहरा दिएका दक्षिण भारत तराई बिच भूटानी रोएका । पसिना रगत बगाई पुर्खा बनेथे स्वदेशी खोजेर गढी लाल किल्ला बाँधी हटाए […]

  • किनारामा उभिएर

    तिलक राई बेलडाँगी झापा हिजो हामी एकै चोटि बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङ फस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई […]

  • गीत

    बहादुर वालिङ राई अमेरिका अक्सर याद गर्नेहरूकै मुटु सधैँ दुख्दो रहेछ सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ पागल बनी सडक बिच नाच्न पनि म सक्दिन चोटै-चोटको पहाड बोकी हाँस्न […]