हराएको इतिहासभित्र लेखिएका पानाहरु
जे एन दाहाल म्यासाच्युसेट्स, अमेरिका देशको सुन्दर कल्पना थियो सहिदको जिउँदो सपना थियो सरवांगलाई सरपांग शब्दले भर्दै छल्नलाई झुटो प्रयास गर्दै गाली गर्दै वैरी बेस्सरी करायो स्याल करायो अनि कुञ्जी […]
जे एन दाहाल म्यासाच्युसेट्स, अमेरिका देशको सुन्दर कल्पना थियो सहिदको जिउँदो सपना थियो सरवांगलाई सरपांग शब्दले भर्दै छल्नलाई झुटो प्रयास गर्दै गाली गर्दै वैरी बेस्सरी करायो स्याल करायो अनि कुञ्जी […]
जे.एन दाहाल अमेरीका चट्याङको देशमा भयो जहरको एउटा कथा सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा पन्छाएर समयले यसै ठेल्दा किनार तीर, अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा […]
जे.एन दाहाल, म्यासाच्युसेट्स, अमेरिका “हरी बोल हरी बोल” भन्ने यी जिब्राहरुले लड्दै उठेर हिड्ने तिग्राहरुले खुलाई भित्री पर्दा उघार्ने आज व्याक्तिविशेष आरोप लगाउने ? मौनताबाटै गरी संरचना गर्दैछु म […]
जे.एन दाहाल मासाचुसेट्स अमेरिका निदाउन सकिन म , लास देखेँ सपनीमा भोका अनुहारहरुको त्रास देखेँ सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखेँ सपनीमा। डाडाले घामलाई डाकी सक्यो […]
खुल्ला आकाश तोड्ने अनि धर्ती सब माझ छोड्ने यस्ता बकमफुसे कुरा मैले कसैसँग बोल्या छैन, खोल्या छैन तर पनि जिन्दगीले कहिले उकाली र ओराली खेदाउँदा लड्दै, उफ्रँदै, कराउँदै भाग्ने त […]
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका; समय जस्तै एक नासले बगी रहने गंगा, जल या पानी शब्दहरु अनेक अहंकारविहीन त्यो मोहित मुहार हजारमा एक, विचारमा अनेक । सफा अनि निस्वार्थी भावानारहित एक पात्रमा छ, गुण र विवेक नियाली कर्म हेर्ने आज भोलि छन् पराइ अनेक, आफन्त एक गंगा, जल या पानी शब्दहरु अनेक हजारमा एक, विचारमा अनेक ।।
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका सधैं सियोमा धागो उनिन्थो धागाहरु सियामा खुरु खुरु पस्थे तर, अब समय बदलियो, क्रमहरु बदलिए, धागामा सियाहरु उनिँदैछन् धागाहरु पर्खिरहन्छन, भने सियाहरु एकपछि अर्को गर्दै पसिरहेछन् ! […]
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका माया जस्तै, छायाँ उस्तै तिमी साँच्चै छौ दुरुस्तै हिजो जस्तै आज उस्तै पवित्र त्यो गंगा जस्तै ! खेल्छौ सधै कुस्ती देखिन्छौ तनदुरूस्तै बायाँ जस्तै, माया उस्तै तिमी […]
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका म तिमीसँग साट्दथें तिमी मसँग साट्दथ्यौ कहिले मातियो , कहिले साटियो त्यो जवानीको खेल, ख्यालै भएन- पछि म तिमीसँग डराएथें तिमी मसँग डराईथ्यौ, त्यो पल म तिमीसँग […]
जेएन दाहाल-मेसाच्युसेट्स-अमेरिका अब तन शुद्ध रहेन मन पनि वशमा भएन निस्किएर फुत्त कतै .. जाउँ कहाँ..? भन्ने प्रश्न बहेन, निसंकोच दोबाटोमा भयो बास मलाई अझै पनि सम्झना छ म हराएको त्यो रात ! नसुने चिल्ला कुरा नपाए तागत अनि बल कुची फालेर चित्र छाडी हिँडेको यही त हो त्यो पल, साँचै साथी त्यस्तै हुँदो रहेछ प्रवास- मलाई अझै पनि सम्झना छ म हराएको त्यो रात !
Free I am here to Walk along the trails of my tradition No one’s got time to care about you Doesn’t matter whatever culture you practice I am in America […]
जे एन दाहाल मासाचूसेट, अमेरिका एक पल्ट भनिकन पुग्दै पुग्दैन म भन्छु, ऊ बुझ्दै बुझ्दैन ख्याल गर्नुहोस अमेरिकनसंग बात गर्दा दुइ पल्ट नभनी हुँदै हुँदैन
जे एन दाहाल कनेक्टिकट, अमेरिका मौका हेरी तान्न खोजें तर एउटा टालो आयो आफूभन्दा अघि सरी अर्को एउटा कालो आयो अनौठा यी ब्यथाहरु भन्न अघि यो मंचबाट उभिएर धेरै सुनें […]