‘जीवन विज्ञान’का एल. पी. भानु शर्माद्वारा क्षमा याचना
अगस्त ६, २०२२ मा अमेरिकाको पिट्सबर्ग सहरमा ॐकार परिवारद्वारा आयोजित खुशी रहने कला (Art of Happiness) विषयक कार्यक्रममा भुटानी समुदायप्रति लक्षित गरी प्रयोग भएका अवाञ्छित शब्दहरूप्रति प्रशिक्षक एल. पी. […]