पठन-२
मनोज बोगटी दार्जीलिङ ई-अक्षरहरू डाउनलोड गरेर कागजमा हेर्दैछु म प्रिन्टरबाट निस्किएको मेरो पाठको आजको आँखा ! मलाई यत्ति चाहिएको हो, आज बुझ्ने डा. गोबिन्दराज भट्टराईको पोस्टमोर्डन लिटरेचर-माथिको लेख। … विचार […]
मनोज बोगटी दार्जीलिङ ई-अक्षरहरू डाउनलोड गरेर कागजमा हेर्दैछु म प्रिन्टरबाट निस्किएको मेरो पाठको आजको आँखा ! मलाई यत्ति चाहिएको हो, आज बुझ्ने डा. गोबिन्दराज भट्टराईको पोस्टमोर्डन लिटरेचर-माथिको लेख। … विचार […]
मनोज बोगटी, दार्जीलिङ फिनिक्सको कथा पुराण जस्तै सुनाउँछ र मलाई बॉंच भन्छ अक्षर । बॉंच्न अघि म त्यो कठोर यातना सम्झन्छु जसलाई भोग्दा क्षयरोगी भए आवाज। पीड़ा सम्झन्छु त्यो जसको […]
-स्वामी स्वदेशानन्द कनकधारावाले गान्तोक, सिक्किम केही खर्च गरी बजारतिरका दोकान किन्नेगर। मेरो जाति बजारमा बस तिमी व्यापार गर्नेगर। मेरा भाइ बजारभित्र मजले ढाकेर बस्नेगर। गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर […]
टंक उप्रेती काठमाडौँ लडिरह्यो लडिरह्यो हात आजीवन कही लेख्नका लागि जब हासिल गर्यो अबसर रोज्यो रेडिएसन कक्षबाट भर्खरै झिकिएको अर्वद रोगी कलम र लेख्यो उसले पनि उनै फोसिल शब्दहरु उत्पिडन […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत मलाई लक्ष्य गरेर पठाइने घृणा ठेला उठेको हत्केलामा राख्न सक्छु म। बतासलाई ढोका खोलेर राख्नु सक्छु यसो भनौं कि ढोकाबाहिर नै त्यसलाई उभ्याएर पीडा दिन सक्छु। […]
वैदिक अत्री दमक कुनै एक प्रहर, एक साँझ म अँधेरीलाई विजय गर्न आधा बैंस ढलिसकेको आस्थाको एउटै टुकी समाएर प्रकाश मेरो सामु ल्याउने कोशिश गरें हल्लिएर एकाएक ऐंजेरु, अग्निपिण्डजस्तै आकृति […]
उषा गिरी चारपाने झापा जीवन सङ्ग जुझ्दै हारहरुलाई स्विकार्दै दृढ अठोट मनभरि पाल्दै बिचलित नभैकन चुला र चौकामा ढिकी र जाँतोमा विवशतामा रमाइरहेकी प्रफुल्ल मेरी आमा तिमीले आफ्नो पीडाको क्षणलाई […]
टंक उप्रेती काठमाडौँ मेरो हृदयको संग्रहालयमा संग्रहित सम्पूर्ण खिलहरु तिम्रै काँडाहरुका घोचाइबाट उब्जिएका हुन् मेरो संवेदनाको क्रमिक मृत्यु तिम्रै आँगनमा भएको हो मेरो यस्तो मृत्युका साक्षीहरुले अहिले पनि भेटलान सपनाको […]
Craig M. Workman Martin swept the front stoop of Burke Brothers Tobacco each morning, hoping his son would come out of the back room and give him a hand rolling […]
मनोज बोगटी सङ्घारको मान्छे न आँगनको न घरको। त्यसको दाबीको झुस्लुङ्ग अनुहार पढ्ने सांसदको चश्मा नै फुटेको छ। संविधानबाट पल्टेर भर्छन् किर्नाजस्ता अक्षरहरू। ती नै अक्षरहरू इन्द्रेणी जस्तो टल्किन्छ राजनीतिमा। […]
शर्मिला खड्का -दाहाल जीवनको क्यानभासमा अनेकौं रङ्गहरू पोतिएका हुन्छन् । हाँसो, खुसी, पीडा, उमङ्ग र बेदनाहरू छरिएर एउटा सिंगो जीवन उभिएको हुन्छ । हृदयका अनगिन्ती उद्गारहरू भावनासँगै बयेली खेल्दै शब्दमा […]
होमनाथ सुवेदी वुडब्रिज, भर्जिनिया साँध छैन जिन्दगीको दोबाटोमा सुलेको छु जति धेरै घुमे पनि बिगल्लीमै खुलेको छु । हिजो पनि यही बाटो आज पनि उही टाटो अग्रगामी छँदैछैन फूलमाथि फुलेको […]
देवराज लामिछाने ‘साईप्रेस’ नवलपरासी, नेपाल लाखौँमा एक छिन्, प्रीत काली हर धड्कनसँगै, मीत काली सङ्गीत बनी, गुन्जन्छु म सुनमा सुगन्ध, गीत काली जुन हुँ म, उदाउनु साँझमा जूनेली रातकी, शीत […]
जितेन्द्र मल्ल ठेस लागी लड्न लाग्दा, तिम्रो साथ याद आयो !! निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !! दिन-रात एकैसरि, याद साँची बिताएका , आफूसँगै रात जाग्दा, […]
बिमल गिरी चारपाने, झापा मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी सुन्दरताको जालमा पारी गर्यौ मनपरि मधुर तिम्रो हेराइले लट्ठै पर्यौ हासिहासी अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी परेलिमा लुकाउ मलाई तिमी मेरी […]
रमेश सायन शनिश्चरे ७, मोरंग फूल मरेको बगैंचामा, बजेको सगींत भर्खरै आँसु निथ्रिएको, आँखाको सपना भर्खरै चराले चुच्चोमा च्यापेर लगेको घाम भुलेर, जुनकीरीहरु बटुल्दै छ, यतिखेर समय । मेरो घरको […]
विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल ग्रहणले ढाकिएर धर्तीमा अन्धकार बलेका बेला कल्पनाका उमङगहरू चकलेट्झैँ बेरिए हठात् धर्तीमा कम्पन पैदा भयो बादल एकअर्कामा मात्तिएर दिशाहीन गतिमा दौडन थाले […]
टंक उप्रेती काठमाडौँ तिमीलाई देखेपछि मैले काँडाहरु छामेँ एक टुक्रा खण्डित सूर्य मेरा अगाडि झ-यो मैले उठाएर आफैसँग राख्न चाहेँ आकाशको नीलो बिम्ब बनेर मेरो जीवनमा आउन चाह्यो मै काँडाहरु […]
मधुश्री काठमाडौँ “आमा मेरो वैठकमा जानु छ । महिला अधिकारवादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि […]
शर्मिला खड्का दाहाल अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन […]
रमेश सायन आगो भित्र देश जलेको कथा कस्लाई भन्नू ? आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नू ? यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा, पैतला भासिदै ढलेको कथा कस्लाई भन्नू […]
टंक उप्रेती काठमाडौँ घामको पिरामा बसेको छु र निरन्तर चोइटीरहेछु शब्द भएर ठोकिइरहेछ आवाज चट्टानमा जोडजोडसँग बोकेको छु, चट्टानबाट आगो उठेको सपना र ध्वस्त पारको खुनी नङ्ग्रा ताजा छ, विस्फोट […]
रमेश सायन, बिराटनगर, नेपाल एक सयौँ शताब्दीको पहिलो साँझ अमेरिकाको न्युयोर्कमा जोनार्ड स्वखलीत हुँदा, काठमाडौँका सीताहरुले भ्रुण परागसेचन लिन सक्छन् । गमलामा प्लाष्टिकका फूलहरु सजीव बन्न सक्छन्, ढुंगाको पैतला हुन […]
जयराम तिमल्सिना यतिखेर चुपचाप चुपचाप म उभिएको छु समयको कठाघरामा । सजाउन चाहान्छु, म मेरा आस्था र विश्वासका थैलीहरु कल्पनाको सुन्दर दीप बाली चेतनाको उज्याला बगैँचाहरु भर्न चाहन्छु कर्तव्यनिष्ट र […]
प्रकाश आङदेम्बे दमक, झापा, नेपाल उत्तर: सृजना म विश्वासमा विश्वास गर्दिनँ । विश्वास त्यहाँ गरिन्छ जहाँ सत्य र तथ्यको कुनै आधार रहँदैन । संसार विश्वासले अडिएको छ भन्ने रोगी परिभाषासँग […]
सुमन मञ्जरी मनको कुनामा, बर्षौँदेखिको रहर, कतै टाढा पुगेर सुन्दर संसार बसाउने, तर, कहिलै कल्पनासम्म नगरेको र , सोच्नसम्म पनि नभ्याएको , निर्दयी समयले उसलाई सिकार बनायो, उल्टो हिंडेर, आफ्नो […]
टङ्क उप्रेती बत्ति बालें कोठामा बुरुक्क हाम फाल्यो अँध्यारो झ्यालबाट घर बाहिरको बत्ति पनि बालें अँध्यारो बारीको डिलमा पुगेर टुक्रुक्क बस्यो पर क्षितिजको सिमलको रुखबाट ओर्लियो सूर्य धर्तिमा र खेदयो […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत मकैको बीऊ फुटेको जस्तो फुट्छ कविता निधारमा पसिना उम्रेपछि माटोमा रगत दौड़िन्छ। अङ्कुर जस्तो जीवनले टेक्छ ज्ञानको भुँइ। संसार हरियो र हावाले एकसाथ छोएर जब त्यो […]
सीमा आभास बरूणेश्वर–४, लामिडाँडा, ओखलढुङ्गा पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना धान गहुँ फल्ने खेतका आली आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली जति रीस उठे पनि नभत्काएस् ईश्वर ! ए ईश्वर ! […]
मिना बान्तवा “मृदु” काठमाण्डौ, नेपाल स्वतन्त्र भन्दै दुई दसक बित्यो काला रात्रिमै ————– पारिजातको साहित्यिक बासना शिरिष्को फूल ————- जेमा नि मिल्ने आलुको तरकारी हिरो नै भयो ————– कावा कुचीले […]