धनावतीको रहर
बुद्धमणि ढकाल अमेरिका यौवनको रंग सबैमा एकपल्ट चढेको हुन्छ | धनावती एउटी आमाकी एक्ली छोरी थिई | यौवनको सोह्र सत्र वर्षे उमेरमा एउटा केटोसंग विवाह भएको थियो | त्यो विवाह […]
बुद्धमणि ढकाल अमेरिका यौवनको रंग सबैमा एकपल्ट चढेको हुन्छ | धनावती एउटी आमाकी एक्ली छोरी थिई | यौवनको सोह्र सत्र वर्षे उमेरमा एउटा केटोसंग विवाह भएको थियो | त्यो विवाह […]
सामन्ती युगबाट फष्टाउँदै आएर आजको पूँजीवादी युगमा चरमोत्कर्ष टेकेको नारी र पुरुषबीचको फाटोलाई कायम राख्न ‘धर्म’ भनिने जडताले महत्वपूर्ण टेवा पुर्यादएका छन् । वास्तवमा धर्म नै दोषी होइनन् तर, धर्मको […]
शिवलाल दाहाल खुदुनाबारी, झापा श्रीफेल्लेनी- जसका बारेमा म लेख्तै छु ऊ मैले देख्ता, भर्खर अध्वैंशे उमेर काटेर बुढ्यौली उमेरको उकालो चढ़्दै थिई, थाहा छैन अहिले ऊ कति उमेरकी भई, मात्र […]
आचार्य प्रभा, अमेरिका उषा र सुधा सानैदेखि मिल्ने साथी बैवाहिक जीवनमा बाँधिएपछि पनि संजोवश एकै शहरका छिमेकी बन्नपुगे । उनीहरू असाध्य मिल्छन्, भविष्यका योजनाहरू पनि उस्तै र एकै साथ बनाउँछन् […]
नौ डाँडा पारी बस्ने मेरी मायालु कसरी बिताउँदै छौ ती अँधेरी रातहरू । संधै सँगै बिताएथ्यौं हाम्रा हरेक पलहरू झजल्को छ मनमा ती मीठा क्षणहरूको । हिड्दै जाँदा समयले फरिदियो […]
जागौं जागौं अब समय भो ज्ञानको दीपवाल्ने। कालो मैलो छल-कपट त्यो केकसोरी पखाल्ने। गीता गंगा अमृतसरी यो जल्छ सुद्धो किनार । पालै पालो भरुँ अब घडा यै छहै एकसार । […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत -हेल्लो… -क्याफेमा? -ओके, ल ल… १. मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबिचमच्चिँदै हल्लिरहेको रङहीन आवाजलाईजीउ जोगाउन साह्रो छ रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको उज्यालोमा बिलाइरहेछ रायोको साग उम्रिने गाउँ […]
गणपति दाहाल न्यूयोर्क, अमेरिका वर्षौपछि समुन्द्रले ज्वारभाटा छाल र, सुनामी ओकल्दै छ वर्षौपछिको धैर्यता वर्षौसम्मको थकान वर्षौसम्मको उकुसमुकुस बाफिएर रन्थनिँदै छताछुल्ल भएर पोखिँदै छ गाउँ, शहर हुँदै लेक , बेंसी […]
सगरमाथा एउटा अबलाको पर्याय, बिलकुल बाइनोकुलरमा देखिएजस्तै छिन् उनी, उनी चित्रमा उतारेभन्दा विचित्र छैनन्, उनका पाउ प्रत्येक आरोही शुरुमा सुम्सुम्याउँछ उनलाई ढोग्ने अभिनयमा अनि, मोहनिन्द्रामा पार्न थाल्छ उनलाई, उनका ती […]
दागाने काइँलो पुनर्बास प्रक्रियाले धेरै शरणार्थीलाई नेपालका शिविरको दु:खबाट टाढा बनाइसकेको छ । पुनर्बासमा पुगेका अधिकांश मानिसहरु खुसी नै छन् । करिव ४२,००० हजार शरणार्थीले विभिन्न सम्पन्न मुलुकमा नयाँ जीवन […]
रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका मसी सकिएको “रिफील”ले पनि लेख्दो रहेछ लेखें मैले मेरो निस्तृत नियात्रा, खिचें मैले मेरो परिस्थितिका क्रमिक नक्शा धेरैवटा स्टेनशीलमा त्यही सकिएको रिफीलले । बोकेको छु मैले […]
अनन्त आचार्य अष्ट्रेलिया रस्मिका बिन्दुहरु, रोशनीले चुम्बन गरे पछि झार पातहरू आंग तनकाएर, शान्तिको लहर पछि बजारमा अस्तित्वको, कुरा चल्न थाले पछि काले हराएर भाले बासे पछि उज्यालो त हुने […]
पर्शु कडरिया टेक्सास, अमेरिका ती मधहोशी रातहरु सम्झन्छु, तिम्रो र मेरो पगल साथ सम्झन्छु । तिमी पिएर म,मलाई पिएर तिमीले, जवानीको नशाको रात सम्झन्छु । मृगनयनी ती आँखाले मलाई घायल […]
नेपाल भूटान भारत झैं धाम कहाँ छ र तराइ मधेश जस्तो यहाँ घाम कहाँ छ र संसारको रीति यहाँ प्रकृतिले दे’को होला शिविरमा पाएजस्तो गन्दे माम कहाँ छ र परिस्थिति […]
अझै….. मेरा सन्तानहरू सुस्केराको ज्वारभाटा ओकलिरहेछन् झुपड़ीमा खुइ तान्दै, निदारका पसिना पुच्छन्, उही पुरानो जीवनको कथा र भोगाइ सम्झेर । अझै बिनामूल्यको महँगो जीवन घिसार्छन् रोग भोक र शोक पोल्टोमा […]
के.बी. चौहान अमेरिका श्रद्धेय शहीदहरु हो, सबै शहीदहरुलाई । “पुण्य” रुपी घरेडीमा, स्वागत गर्छौँ सबैलाई ।। १ ।। मानव अधिकार, प्रजातन्त्र, भन्दै दियौ बलिदान । धन्य हौ हे हाम्रा शहीद, […]
रमेश गौतम नर्वे म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै। नजिकैको पोखरी- जहाँ […]
अन्योलको आकाशले निलेको यो हाम्रो अवस्था र वास्तविकता नियाल्दा कता-कता विश्वास हराए झैं लाग्छ आस्था र दृढताहरू बिलाए झैं लाग्छ । ब्रह्माण्ड डुलेका हाम्रा बुद्धिजिवीहरू चार इञ्चको पेट र चारफिटे […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत फुटाइदे मिरजाफर त्यसको अन्धो आँखा मूर्ति त हो त्यो। बॉंदरहरू गान्धीजीको गाउँ खोज्दै पसेका छन् नाथुरामको गाउँ। रामनाथुको गाउँ धूपको धुवॉंले निस्सासिबस्छ। आँखा फुटेपछि सकिन्छ मूर्तिको […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे कहाँ छ त्यस्तो देश जहाँ म पुग्न सकौं भूटानको छोरो हूँ म खुलेर भन्न सकौं छातीभरि गुम्सिएका यी पीडाहरुलाई छाती चिरेर अरुका सामु खोल्न सकौं […]
सृजनाको मूलस्रोत गजललाई छानेको छु अन्धकारमै कागलाई झट्टीचाहिं हानेको छु जन्मभूमि त्याग्नुपर्दा मुटु गाँठो परेको छ उन्नाइस सय नब्बेलाई कालो वर्ष मानेको छु चल-अचल सम्पत्ति ब्वाँसालाई चटाउँदा फराकिलो मुटु पारी […]
अनन्त आचार्य अष्ट्रेलिया मलाई विवश भएर बिदाईको हात हल्लाएको फूल । मलाई सम्झना छ भँवराले गरेको भूल, साँझ नपर्दै ओइलिनु परेको फूल । भँवराको गीतपछि मसानघाट ब्यूँझिन्छ गीतको संगीतपछि फलामको […]
बुद्धमणि ढकाल वसन्त, आरुको गुलाबी बासनामा फक्रेको बेला सहरमा त प्रेम दिवस होहल्ला मच्चाइरहेको छ राता गुलाबहरु कति ठाँटिएर हाँसेका छन् म देख्न मात्र सक्छु यो बेला| म चाहन्थे यसबेला […]
‘म’ तिमीलाई दियो, ‘तिमी’ मलाई दियो नाथे एकदिने खेतालो भएर पनि कति ठूलो हाजिरा लियो यो विवाहको लगनले | तिमी ममा भित्र्याउने नाटक गरेर रित्याउनु रित्यायो पुर्ख्यौली भकारीहरू, एक चिम्टी […]
खइ…आफैंलाई बड़प्पनको खास्टो ओड़ाएर लज्जाजनक दुई शब्दहार अलाप्दै पश्चातापको गीत गाउँदा, बिरे, धने र कमला-बिमलालाई तिम्रो आशयबाट के राहत होला र…? अतीत…? अतीत सम्झनामा, भविष्य कल्पनामा र वर्तमान योजनामा छ… […]
-जितेन खँड़का टेक्सास, अमेरिका मध्यरात अनि, धूर्त स्यालको भेला एक-आपसमा वक्रदृष्टि र वक्रमति ! सबै एकाधिपति आफ्नै बड़प्पनको हुइयाँ मच्चाउँदै- ऊ..वहाँ ,ऊ..व…हाँ, ऊ..व…हाँ…., म..यहाँ, मय…हाँ, मयहाँ….। विचरा निदाएका कुकुर बिउँझी […]
क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया धेरै वर्ष अघि टाटनामा भेडा बाख्रा कराउँदै गर्दा तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ पर क्षितिजमा परिवर्तन चियाउँदै […]
हेमन्ता आचार्य सिड्नी, अष्ट्रेलिया आएको थिएँ म एक ठूलो सपना बोकी परिवार छोड़ी, घर खेत बन्दकी ठोकी म एक पर्देशी ! राम्रो काम्मा लाउँछु भनेर फुरुक्क फुर्काई ल्यायो, आज त्यसले […]
सडक सडक भौँतारिदै माम-माम भन्छन् आज लाखौँ मुटु दु;ख भुल्न, धाम-धाम भन्छन् आज एउटै झुपडी माझ चार चिहान बन्द कठै कैयौँ अबोध आफू खोज्दै नाम-नाम भन्छन् आज भोको पेट, नाङ्गो […]
दुर्गा निरौला न्यूयोर्क, अमेरिका (१) भत्केको अड्डा देश भूष्को आगो भो किन आत्तिने माटो एकै हो भने ! जाहिं बसे निः के भो ? (२) अमेरिकामा डलरको खेती छ सोर्न […]