“The Pathetic Journey”
November first week was auspicious for Literature Council of Bhutan (LCOB) having the pleasure of redemption of “The Pathetic Journey”, a poetic book penned by Mr. Narad Pokhrel. He has […]
November first week was auspicious for Literature Council of Bhutan (LCOB) having the pleasure of redemption of “The Pathetic Journey”, a poetic book penned by Mr. Narad Pokhrel. He has […]
भक्त घिमिरे अमेरिका भनिन्छ, ‘‘२१ औं शताब्दिमा सामाजिक दृष्टिले युगपरिवर्तन भएको छ ।’’ तर, यथार्थमा युगौंदेखि जेजस्तो हुँदै आएको थियो, त्यही नै आज पनि भइरहेको छ । पूर्वबाट उदाउने सूर्य […]
भक्त घिमिरे अमेरिका …..अघिल्लो प्रकाशित अंकबाट क्रमश: धारामा पानी भर्न आएकी योल्मो गाग्री त्यहीँ राखेर स्याँ- स्याँ गर्दै बलबहादुर विष्टको घरछेउ पुगी । एक-दुईवटा पोकामा चामल, लुगा-फाटो र भाँड़ा-वर्तन पोको […]
भक्त घिमिरे, अमेरिका …..अघिल्लो प्रकाशित अंकबाट क्रमश: ‘‘बुढेसकालको सहारा एउटैमात्र छोरो । कहिल्यै दुःख नभोगेको । जुनै शर्त गरेर भए पनि उकासेर ल्याउँछु’’, आफ्नो निर्णय मनमनै आफैंलाई भने बिष्ट बाजेले […]
भक्त घिमिरे अमेरिका जोङ्ग (जिल्ला प्रशासन कार्यालय) को ढोकामा प्रहरी खड़ा छ । विजय पसिनासरि भएर प्रहरीको अगाड़ि उभिन्छ । ‘तिमी बक्खु लाउनु जान्देना?’ यति भन्दै विजयको बक्खु तानतान् तुनतुन् […]
भक्त घिमिरे अमेरिका डुम… डुम…! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर…काँप्यो ! जवाफमा फेरि ठ्वाङ…ठ्वाङ, पट…ट…ट…ट ठ्वाङ… त्यो बिहानीको लालिमाभरि सूर्यले यसरी […]
भक्त घिमिरे अमेरिका म यतिबेला वर्तमानमा रंग-रोगन गरी पालिस धसेर भविष्यसमेत चम्काउने योजनामा हरदम लागेको लागेकै छु,
आदरणीय साहित्यप्रेमी मित्रगण तथा शुभचिन्तक महानुभावहरू, मान्छे, मानिस वा मानवको जातीय प्रकृति नै यस्तो हो ताकि यसले सदैव सुख, खुशी , शान्ति र आनन्दको खोजी गर्दछ । यिनै भावनात्मक वस्तुप्राप्तिका […]
भक्त घिमिरे अमेरिका चित्रकला कलाक्षेत्रको महत्त्वपूर्ण तथा एउटा विराट शाखा हो । चित्रकलामा प्रदर्शित शिल्पले मानिसलाई जगत र मानवीय समवेदनाको अन्तरंग परिदर्शन गराउँदछ, अनुभूति र आभास दिलाउँदछ । यद्यपि, कहिलेकाहीँ […]
First of its type, this episode is prepared on the auspicious occasion of second anniversary of Bhutaneseliterature.com where you will listen to online voice of Bhutanese writers living in different […]
हालचालका केही वर्षदेखि निरंकुश राजतन्त्रको भूटानले पनि रहरको प्रजातन्त्र उपभोग गरेको चर्चा फैलिँदैछ । तर, त्यहाँको बहुमतप्राप्त संसदलाई दरबारनियन्त्रित अथवा राजाद्वारा नियुक्त विभिन्न पदाधिकारीहरूले कार्यसञ्चालनमा बाधा दिएको चर्चा पनि सँगसँगै […]
शक्तिले दूराचारको लक्ष्मणरेखा पार गरेपछि त्यहाँ एउटा सिंगो देश दुखेको थियो, पीड़ा र व्यथाहरूले त्यहाँ स्वदेश नामको एउटा अमुक भूगोल चिच्याएको थियो, यहाँले पनि सुन्नुभएकै होला निः जताततै आर्तनादका कंकला […]
हो त ! नेताहरूमा एकता भयो रे… दलहरूमा सम्झौता भयो रे… परिवर्तनको जग बसाल्ने दृढ़ताबद्ध अठोट पनि बन्यो रे… हो निः आजको ऐक्यबद्धताको नाराले मेरो त हृदयमा सूर्य उदायो, आशाको […]
सामन्ती युगबाट फष्टाउँदै आएर आजको पूँजीवादी युगमा चरमोत्कर्ष टेकेको नारी र पुरुषबीचको फाटोलाई कायम राख्न ‘धर्म’ भनिने जडताले महत्वपूर्ण टेवा पुर्यादएका छन् । वास्तवमा धर्म नै दोषी होइनन् तर, धर्मको […]
अन्योलको आकाशले निलेको यो हाम्रो अवस्था र वास्तविकता नियाल्दा कता-कता विश्वास हराए झैं लाग्छ आस्था र दृढताहरू बिलाए झैं लाग्छ । ब्रह्माण्ड डुलेका हाम्रा बुद्धिजिवीहरू चार इञ्चको पेट र चारफिटे […]
खइ…आफैंलाई बड़प्पनको खास्टो ओड़ाएर लज्जाजनक दुई शब्दहार अलाप्दै पश्चातापको गीत गाउँदा, बिरे, धने र कमला-बिमलालाई तिम्रो आशयबाट के राहत होला र…? अतीत…? अतीत सम्झनामा, भविष्य कल्पनामा र वर्तमान योजनामा छ… […]
सिमानाको शहर जयगाउँस्थित एउटा सानो होटलको साँघुरो कोठामा भेला भएर मलिन, क्लान्त अनुहारका मान्छेहरूको एउटा झुण्ड आ-आफ्ना कथा-व्यथा साटिरहेको छ । उनीहरूको वार्तालाप उनीहरूले आफ्नो घर सम्झने देशको सामाजिक-राजनीतिक व्यवस्थाको […]
‘‘ललिताको छोरो मिलन त थिम्पूको जेलमा छ भन्छन् !’’ ‘‘होइन, कसले भन्यो ? ऊ त मर्यो भनेको सुन्या हो ’’, गाउँघरमा मिलनका बारेमा यस्तै कुरा हुन्थे । सेनाद्वारा बलात्कृत भएपछि […]
भक्त घिमिरे अमेरिका मेरील्याण्ड स्ट्रीटको भाड़ा-घरमा बरण्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टरजड़ित न्यूपोर्ट चुरोटको धुवाँ तानेर बुङ्ङ फाली । नागबेली हुँदै धुवाँ आकाश ताकेर उड़्यो । एउटा चुरोट सकियो, फिल्टरको ठुटो […]
केही शब्दहरू व्यवहारमा जतिसुकै चाम्रा भए पनि सुन्नमा अति राम्रा हुन्छन् । ती शब्द बोल्नमा शालीन र मान्यतामा मीठा पनि हुन्छन् । तर, व्याहारिक प्रयोगमा कर्ताहरुको तालमेल नभएर अर्थको बेअर्थ […]
भक्त घिमिरे अमेरिका हावाजतिकै वेगले हल्ला फैलियो थिम्पूको चेमगाङ जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा छुट्ने भयो । […]
भक्त घिमिरे अमेरिका पँ-पँ…..प् ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली । ‘‘खोई विजय, झोला मलाई देऊ । गाड़ीसम्म पुर्याइदिन्छु ’’, […]
भक्त घिमिरे अमेरिका घाउ त उही पुरानै हो बल्झाउन किन आयौ सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ? सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो बादल भई मन्को आकाश […]
भक्त घिमिरे अमेरिका म त अर्जुन होइन हजूर, कृष्णले भन्दैमा छल गरी बन्धु मार्ने, अल्प हारपछि निराशाको खिचड़ीमा असंख्य विरह अलाप्ने ! हारेको युद्धमा दोषहरू परतिर सार्ने र श्रेयहरू ओसार्ने […]
अहिले साहित्य र राजनीतिको सम्बन्धमा पारपाचुके भइसकेको छ । अहिले अर्को प्रश्नको सन्दर्भ पनि उठ्ने सम्भावना बढेर गएको छ । राजनीतिप्रति उदासीन साहित्यकारको सिर्जनात्मक शक्ति कति प्रभावशाली हुन्छ ? यो आजको जल्दोबल्दो प्रश्नात्मक प्रसंग हो । यसरी नै साहित्य र कलाप्रति उदासीन राजनीति कस्तो हुन्छ ? त्यस्तो राजनीतिज्ञले राजनीति र समाजमा कस्तो छाप छोड्ला ? यस्ता अनेक प्रश्नहरू लहर लाग्न सक्छन् ।
भक्त घिमिरे अमेरिका बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’ भए कहिल्यै घून […]
भक्त घिमिरे अमेरिका स्थान-नवस्थापित पञ्चवती विद्धालय परिसर समय-सन् १९९२ को दिसम्बर महिना-एक बेलुकीपख स्कूलको विदा भइसकेर शिक्षक-विद्धार्थी सबै शिविरतिर लागे । शिक्षक साथी विजयले आफ्नो डायरी अफिसको टेबुलमा छोडेछ । […]
भक्त घिमिरे अमेरिका साँच्चै हो त ! तिमी साहित्य नै लेख्ने हो? यदि तिमी साहित्य नै लेख्छौ भने दरबार, सुन्दरी र सपनाको राजकुमार, सुनकेशी रानी र जादूगर ड्राकुलाको दन्ते कथा […]
भक्त घिमिरे अमेरिका दशैं गयो, तिहार आयो खानपिन अब खास होस् । बेरोजगार जुवाडे अड्डामा, हातभरि तास होस् । ऋण-पान गरी खेले पनि, पैसा मार्ने आश होस् । जति हार्यो […]
भक्त घिमिरे अमेरिका हो आमा ! म यतिबेला एक्लै छु तिमीबाट टाढा निर्जन बगरहरूमा, मान्छेहरूकै भीडमा एक्लो छु, फिक्का चेतमा मस्त छु,, ‘नूनबिनाको तरकारी’ जीवन जिउँदैछु । तर, आमा ! […]