Tag: Bhakta Ghimire

  • ‘हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

    भक्त घिमिरे अमेरिका भनिन्छ, ‘‘२१ औं शताब्दिमा सामाजिक दृष्टिले युगपरिवर्तन भएको छ ।’’ तर, यथार्थमा युगौंदेखि जेजस्तो हुँदै आएको थियो, त्यही नै आज पनि भइरहेको छ । पूर्वबाट उदाउने सूर्य […]

  • देशको सम्झनामा-३

    भक्त घिमिरे अमेरिका …..अघिल्लो प्रकाशित अंकबाट क्रमश: धारामा पानी भर्न आएकी योल्मो गाग्री त्यहीँ राखेर स्याँ- स्याँ गर्दै बलबहादुर विष्टको घरछेउ पुगी । एक-दुईवटा पोकामा चामल, लुगा-फाटो र भाँड़ा-वर्तन पोको […]

  • देशको सम्झनामा-२

    भक्त घिमिरे, अमेरिका …..अघिल्लो प्रकाशित अंकबाट क्रमश: ‘‘बुढेसकालको सहारा एउटैमात्र छोरो । कहिल्यै दुःख नभोगेको । जुनै शर्त गरेर भए पनि उकासेर ल्याउँछु’’, आफ्नो निर्णय मनमनै आफैंलाई भने बिष्ट बाजेले […]

  • देशको सम्झनामा

    भक्त घिमिरे अमेरिका जोङ्ग (जिल्ला प्रशासन कार्यालय) को ढोकामा प्रहरी खड़ा छ । विजय पसिनासरि भएर प्रहरीको अगाड़ि उभिन्छ । ‘तिमी बक्खु लाउनु जान्देना?’ यति भन्दै विजयको बक्खु तानतान् तुनतुन् […]

  • राष्ट्रिय खुशियालीको सन्दुकभित्र

    भक्त घिमिरे अमेरिका डुम… डुम…! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर…काँप्यो ! जवाफमा फेरि ठ्वाङ…ठ्वाङ, पट…ट…ट…ट ठ्वाङ… त्यो बिहानीको लालिमाभरि सूर्यले यसरी […]

  • भूटान साहित्य परिषदका अध्यक्षको वक्तव्य

    आदरणीय साहित्यप्रेमी मित्रगण तथा शुभचिन्तक महानुभावहरू, मान्छे, मानिस वा मानवको जातीय प्रकृति नै यस्तो हो ताकि यसले सदैव सुख, खुशी , शान्ति र आनन्दको खोजी गर्दछ । यिनै भावनात्मक वस्तुप्राप्तिका […]

  • कलामा नारीदेहका नग्न चित्रमात्र किन

    भक्त घिमिरे अमेरिका चित्रकला कलाक्षेत्रको महत्त्वपूर्ण तथा एउटा विराट शाखा हो । चित्रकलामा प्रदर्शित शिल्पले मानिसलाई जगत र मानवीय समवेदनाको अन्तरंग परिदर्शन गराउँदछ, अनुभूति र आभास दिलाउँदछ । यद्यपि, कहिलेकाहीँ […]

  • संसद सजिलै अधिकार सम्पन्न हुँदैन

    हालचालका केही वर्षदेखि निरंकुश राजतन्त्रको भूटानले पनि रहरको प्रजातन्त्र उपभोग गरेको चर्चा फैलिँदैछ । तर, त्यहाँको बहुमतप्राप्त संसदलाई दरबारनियन्त्रित अथवा राजाद्वारा नियुक्त विभिन्न पदाधिकारीहरूले कार्यसञ्चालनमा बाधा दिएको चर्चा पनि सँगसँगै […]

  • कन्काई किनारमा प्रतिविम्बित स्वदेश

    शक्तिले दूराचारको लक्ष्मणरेखा पार गरेपछि त्यहाँ एउटा सिंगो देश दुखेको थियो, पीड़ा र व्यथाहरूले त्यहाँ स्वदेश नामको एउटा अमुक भूगोल चिच्याएको थियो, यहाँले पनि सुन्नुभएकै होला निः जताततै आर्तनादका कंकला […]

  • अपेक्षा

    हो त ! नेताहरूमा एकता भयो रे… दलहरूमा सम्झौता भयो रे… परिवर्तनको जग बसाल्ने दृढ़ताबद्ध अठोट पनि बन्यो रे… हो निः आजको ऐक्यबद्धताको नाराले मेरो त हृदयमा सूर्य उदायो, आशाको […]

  • रुढिग्रस्त सामाजिक परम्परामा लैंगिक चेतना

    सामन्ती युगबाट फष्टाउँदै आएर आजको पूँजीवादी युगमा चरमोत्कर्ष टेकेको नारी र पुरुषबीचको फाटोलाई कायम राख्न ‘धर्म’ भनिने जडताले महत्वपूर्ण टेवा पुर्यादएका छन् । वास्तवमा धर्म नै दोषी होइनन् तर, धर्मको […]

  • यस्तै यस्तै लाग्छ

    अन्योलको आकाशले निलेको यो हाम्रो अवस्था र वास्तविकता नियाल्दा कता-कता विश्वास हराए झैं लाग्छ आस्था र दृढताहरू बिलाए झैं लाग्छ । ब्रह्माण्ड डुलेका हाम्रा बुद्धिजिवीहरू चार इञ्चको पेट र चारफिटे […]

  • खइ के नै गर्‍यौ र…!

    खइ…आफैंलाई बड़प्पनको खास्टो ओड़ाएर लज्जाजनक दुई शब्दहार अलाप्दै पश्चातापको गीत गाउँदा, बिरे, धने र कमला-बिमलालाई तिम्रो आशयबाट के राहत होला र…? अतीत…? अतीत सम्झनामा, भविष्य कल्पनामा र वर्तमान योजनामा छ… […]

  • देशः शासन र प्रजातन्त्रबीच विरोधाभास

    सिमानाको शहर जयगाउँस्थित एउटा सानो होटलको साँघुरो कोठामा भेला भएर मलिन, क्लान्त अनुहारका मान्छेहरूको एउटा झुण्ड आ-आफ्ना कथा-व्यथा साटिरहेको छ । उनीहरूको वार्तालाप उनीहरूले आफ्नो घर सम्झने देशको सामाजिक-राजनीतिक व्यवस्थाको […]

  • फुलमती (भाग २)

    ‘‘ललिताको छोरो मिलन त थिम्पूको जेलमा छ भन्छन् !’’ ‘‘होइन, कसले भन्यो ? ऊ त मर्‍यो भनेको सुन्या हो ’’, गाउँघरमा मिलनका बारेमा यस्तै कुरा हुन्थे । सेनाद्वारा बलात्कृत भएपछि […]

  • फुलमती (भाग-१)

    भक्त घिमिरे अमेरिका मेरील्याण्ड स्ट्रीटको भाड़ा-घरमा बरण्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टरजड़ित न्यूपोर्ट चुरोटको धुवाँ तानेर बुङ्ङ फाली । नागबेली हुँदै धुवाँ आकाश ताकेर उड़्यो । एउटा चुरोट सकियो, फिल्टरको ठुटो […]

  • ‘भलेचखे’ प्रजातन्त्र

    केही शब्दहरू व्यवहारमा जतिसुकै चाम्रा भए पनि सुन्नमा अति राम्रा हुन्छन् । ती शब्द बोल्नमा शालीन र मान्यतामा मीठा पनि हुन्छन् । तर, व्याहारिक प्रयोगमा कर्ताहरुको तालमेल नभएर अर्थको बेअर्थ […]

  • राजाको ‘किदु’

    भक्त घिमिरे अमेरिका हावाजतिकै वेगले हल्ला फैलियो थिम्पूको चेमगाङ जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा छुट्ने भयो । […]

  • आजीवन कारावास

    भक्त घिमिरे अमेरिका पँ-पँ…..प् ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली । ‘‘खोई विजय, झोला मलाई देऊ । गाड़ीसम्म पुर्याइदिन्छु ’’, […]

  • गजल-९९

    भक्त घिमिरे अमेरिका घाउ त उही पुरानै हो बल्झाउन किन आयौ सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ? सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो बादल भई मन्को आकाश […]

  • कथामात्र होइन, ऊ स्वयं जीवीत छ

    भक्त घिमिरे अमेरिका म त अर्जुन होइन हजूर, कृष्णले भन्दैमा छल गरी बन्धु मार्ने, अल्प हारपछि निराशाको खिचड़ीमा असंख्य विरह अलाप्ने ! हारेको युद्धमा दोषहरू परतिर सार्ने र श्रेयहरू ओसार्ने […]

  • प्रसंग साहित्य र राजनीतिको

    अहिले साहित्य र राजनीतिको सम्बन्धमा पारपाचुके भइसकेको छ । अहिले अर्को प्रश्नको सन्दर्भ पनि उठ्ने सम्भावना बढेर गएको छ । राजनीतिप्रति उदासीन साहित्यकारको सिर्जनात्मक शक्ति कति प्रभावशाली हुन्छ ? यो आजको जल्दोबल्दो प्रश्नात्मक प्रसंग हो । यसरी नै साहित्य र कलाप्रति उदासीन राजनीति कस्तो हुन्छ ? त्यस्तो राजनीतिज्ञले राजनीति र समाजमा कस्तो छाप छोड्ला ? यस्ता अनेक प्रश्नहरू लहर लाग्न सक्छन् ।

  • गजल-९५

    भक्त घिमिरे अमेरिका बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’ भए कहिल्यै घून […]

  • कन्काई किनारको एक झलक

    भक्त घिमिरे अमेरिका स्थान-नवस्थापित पञ्चवती विद्धालय परिसर समय-सन् १९९२ को दिसम्बर महिना-एक बेलुकीपख स्कूलको विदा भइसकेर शिक्षक-विद्धार्थी सबै शिविरतिर लागे । शिक्षक साथी विजयले आफ्नो डायरी अफिसको टेबुलमा छोडेछ । […]

  • साहित्य नै लेख्ने हो त?

    भक्त घिमिरे अमेरिका साँच्चै हो त ! तिमी साहित्य नै लेख्ने हो? यदि तिमी साहित्य नै लेख्छौ भने दरबार, सुन्दरी र सपनाको राजकुमार, सुनकेशी रानी र जादूगर ड्राकुलाको दन्ते कथा […]

  • तिहारको आशिष

    भक्त घिमिरे अमेरिका दशैं गयो, तिहार आयो खानपिन अब खास होस् । बेरोजगार जुवाडे अड्डामा, हातभरि तास होस् । ऋण-पान गरी खेले पनि, पैसा मार्ने आश होस् । जति हार्यो […]

  • म एक्लै छु

    भक्त घिमिरे अमेरिका हो आमा ! म यतिबेला एक्लै छु तिमीबाट टाढा निर्जन बगरहरूमा, मान्छेहरूकै भीडमा एक्लो छु, फिक्का चेतमा मस्त छु,, ‘नूनबिनाको तरकारी’ जीवन जिउँदैछु । तर, आमा ! […]