गजल-१००
नेपालीले देश छाड्नु भन्दा मन जल्यो अत्याचारको कुरा सुन्दा मेरो तन जल्यो आफ्नु प्यारो जन्मभूमि छाड्नु नै पर्यो हामीले घर छाडेपछि सबै धन जल्यो देशबाट हिड्नु पर्यो अन्धकार भविष्य लिई, […]
नेपालीले देश छाड्नु भन्दा मन जल्यो अत्याचारको कुरा सुन्दा मेरो तन जल्यो आफ्नु प्यारो जन्मभूमि छाड्नु नै पर्यो हामीले घर छाडेपछि सबै धन जल्यो देशबाट हिड्नु पर्यो अन्धकार भविष्य लिई, […]
आर.पी. सुब्बा अमेरिका सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला कोशिश हाम्रो नयाँ होइन माया बस्यो बल्ल !! सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला ……….. फूलपाती साँची राखी चोखो माया लाउँला […]
माया-माया भन्दाभन्दै कयौंचोटि मरेको छु जीन्दगीमा सधैं धेरै चोटमात्रै खाएको छु हुँदो रै‘छ के नै आखिर सम्झिनेले बिर्सेपछि चोटमात्रै लाग्दो रै‘छ याद सधैं आएपछि जति माया गरेपनि बिर्सी छाडेपछि बिर्सीदिनै […]
आचार्य प्रभा निर्मला महिला संघको कार्यालय जाने तयारीमा थिई । महिला संघ कार्यालय शोषित- पीडित नारीहरुको निम्ति खोलिएको संस्था हो । जहाँ शोषित- पीडित महिलाहरुको सुनवाइ हुन्छ अर्थात नारी हक-हितको […]
फिक्का- अन्धकार मनभित्र छाँद हालेपछि, जीवनतताको गोरेंटो गन्तब्य ऊ….पर बिचैमा हराएर छताछुल्ल पोखिनुको आहत यदा-कदा कर्णपटमा गुञ्जिरहेको आज पाइलाहरु खोजिरहेछन्। हर पल यथार्थ म सँग सोध्छ- वास्तविक्ता मसँग अनगिन्ती प्रस्तावहरु […]
नयाँ वर्ष आयो शुभकामना आदान-प्रदान हुनथाले, मलाई पनि शुभकामना आइरहेका छन्, सोच्दैछु, यसपालिको नयाँ वर्षमा के शुभकामना साटुँ, सबैले सफलताको कामना गर्छन्- खोइ म त आफैं, असफल जीवन भोगिरहेछु, कसरी […]
भू- भूमिचालै चल्यो औँसिको रातमा। घर्सवै भ्त्कियो वाडिको साथमा ॥१॥ टा- टाक्टुकै पार्दिए दैवले कोपमा। टाँसिए आत्तिँदै सीसुवालै जहाँ ॥२॥ नी-नीसपट्टै भयो चट्चट्याङ पट्कियो । द्योतमिल्कि सवै धर्ति खं थर्कियो […]
भक्त घिमिरे अमेरिका घाउ त उही पुरानै हो बल्झाउन किन आयौ सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ? सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो बादल भई मन्को आकाश […]
मेरो चिनो फूल ल्याई मेरो लासमा फालीदिनु बिधाईको दियो मलाई सत्ये सम्झी बालिदिनु | मरेतुल्य भए म त तिमी राम्रो बाँची बस सुखसंग दिन बिताई तिम्रो जीवन साँची राख, यो […]
अर्थै रहेन बाँच्नुको यस्तो जीवनको कथा दुःख्ने छाती फुटाएर म लेख्छु भित्री वेदना। जाग्राम यो रमाईलो भन्छन् भन्ने भनिरहून् नबल्दा मनको बत्ति ज्योतिबिना छ जागृत। मनभित्र कुरा खेल्दा न हुन्छ […]
By Nanda Gautam The Netherlands When editors and reporters make choices about what stories to cover, and how to cover them, the decision comes out mostly from the media strategy […]
नौलो ठाउँमा एक्लो जीवन साथमा छैन कोही, भाषा, धर्म, बोली भिन्दै जातमा छैन कोही | बित्दैछन् दिनहरु आफ्नै देशको सम्झनामा, दुःखी जीवन सुनसानमा रातमा छैन कोही || १ सबै जनता […]
भक्त घिमिरे अमेरिका म त अर्जुन होइन हजूर, कृष्णले भन्दैमा छल गरी बन्धु मार्ने, अल्प हारपछि निराशाको खिचड़ीमा असंख्य विरह अलाप्ने ! हारेको युद्धमा दोषहरू परतिर सार्ने र श्रेयहरू ओसार्ने […]
उनलाई सधैंभरि हेर्छु म त फेसबुकमा प्रोफायल फोटो पनि फेर्छु म त फेसबुकमा, मैले प्रेम गर्छु भनें उनको जवाफ आको छैन चाँडो जवाफ देऊ भन्दै खेर्छु म त फेसबुकमा, माया […]
अध्यारो बस्ती चित्कार अनौठोको शासक हत्या प्रेमको चिनो मुटुमा संगालेर वियोगान्त भो रातमा घुर्नु सपनाको कुरा हो दु:खी जीवन माहत्म गान्धी क्रन्ति परिवर्तन शान्तिका नेता भोटे कुकुर रातमा कराएको देश […]
प्रेमबहादुर गुरुङ पेन्सिलभानिया, अमेरिका औंसीको कालो रात, चारैतिर सुनसान थियो । जूनकिरीको प्रकाशबाहेक बाहिर अन्धमुष्टि थियो । कीराहरू फट्यांग्रा आ-आफ्नै कोकिल कण्ठ धूनमा व्यस्त थिए । लोग्नेको पिटाइबाट अर्द्धमृत शरीर […]
अहिले साहित्य र राजनीतिको सम्बन्धमा पारपाचुके भइसकेको छ । अहिले अर्को प्रश्नको सन्दर्भ पनि उठ्ने सम्भावना बढेर गएको छ । राजनीतिप्रति उदासीन साहित्यकारको सिर्जनात्मक शक्ति कति प्रभावशाली हुन्छ ? यो आजको जल्दोबल्दो प्रश्नात्मक प्रसंग हो । यसरी नै साहित्य र कलाप्रति उदासीन राजनीति कस्तो हुन्छ ? त्यस्तो राजनीतिज्ञले राजनीति र समाजमा कस्तो छाप छोड्ला ? यस्ता अनेक प्रश्नहरू लहर लाग्न सक्छन् ।
चिण्डेका फ़ेदमा भिर्को टकुरा मुनि अक्कर। भालुवाँसे भिरै वीच्मा फ़ल्नमा छ नी तत्पर ॥ हेर्दै जौं भीरको चिण्डो उम्लदो पयझैँ तर । हावले वगेमा पारी पर्नगो यदि ठक्कर ॥१॥ तत्कालैमा […]
शिवलाल दाहाल खुदुनाबारी फेरि एकपटक हिउँदको यो चिसो बिहान फुस्फुस हुस्से खसेको छ, धर्तीको आङमाथि मन चर्केको छ, धर्ती फाटेको छ रुख विरुवा सुकेका छन् हो ! रोग,भोक र बासको […]
आचार्य प्रभा दमक बिपन्न तन लिएरै पनि सम्पन्नताको छाती लिएर महानताको धुरी चढ्ने मनहरु धेरै छन् यहाँ तर समयको पावन्दीले साँच्चै ती मनहरुलाई कंगाल झैं बनाएको छ त र …, […]
Wherever I go in this world Even across the ocean, My love for you is never gone! The moments when I used to Lose myself in your words and laugh, […]
फूलरूपी माया मेरो नफक्रँदै झर्नु पर्यो कहाली लाग्दो जिन्दगीमा तड्पी-तड्पी मर्नु पर्यो , सप्नाहरु धेरै थिए आज सबै टुटी गए अतीतका कुरा सम्झी हाँस्दा-हाँस्दै रुनु पर्यो , जति काँड़ा झिकुँ […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे मरिसकेको वृक्षलाई पानी छिटेर जगाउने साहस कसैले गर्छ भने त्यो आश्चर्य होइन, आश्चर्य ता अरु नै बस्तु छन् संसारमा केवल त्यो ता मूर्खतामात्र हुनजान्छ । […]
मोहन शर्मा म्यासाचुसेट्, अमेरिका आज धेरैपछि घमाइलो घाम लागेर पार्क नै सुन्दर देखिन्छ । घामको रष्मीले वातावरण दिपावलीझैं झलमल्ल बनाएको छ । हिउँले सारा हरियो नाश भए पनि मानिसहरुको मनमा […]
सोभित अधिकारी अमेरिका धरै धरै उनको बोली सुन्न मन लाग्यो उनीसँगै मायाजाल बुन्न मन लाग्यो, प्रियसीले छाड़ी गइन् मन त्यसै फाटिसक्यो रातै भरी तस्बीर हेर्दै गुन्न मन लाग्यो, चीनो हेर्दा […]
भक्त घिमिरे अमेरिका बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’ भए कहिल्यै घून […]
आर.पी.सुब्बा अमेरिका चिनारी के छ देशको तिम्रो सम्झना आइरहने ? रित्तो छ गाउँ-घर उदास छ जीवन उजाड़ छ खेतबारी, दुखेको घाउ चर्केको मुटु देशको चिनारी, चिनारी के छ देश को […]
डा. लक्ष्मीप्रसाद ढकाल आम्सटरडाम, नेदरल्याण्ड महलमा बसी बसी चयन गर्दा मेहनतीको सट्टा आफन्तलाई छान्दा कूटनीतिक जाल रच्न खोज्दा सफलताको संकेत आभास हुँदा चराको आकार शिरमा राख्दा, जनताको बिश्वास मात लाग्दा […]
मनोज बोगटी दार्जीलिङ ई-अक्षरहरू डाउनलोड गरेर कागजमा हेर्दैछु म प्रिन्टरबाट निस्किएको मेरो पाठको आजको आँखा ! मलाई यत्ति चाहिएको हो, आज बुझ्ने डा. गोबिन्दराज भट्टराईको पोस्टमोर्डन लिटरेचर-माथिको लेख। … विचार […]