Tag: Buddha Mani Dhakal

  • बढनदीको पुलसम्म..

    बुद्धमणि ढकाल केनटुकी, अमेरिका डुंगपाले साम्रांगको शान्तिपूर्ण जुलुसमा ” तपाईंहरु भोलि भांगटार आउनुहोस” भनेर आफू उम्किने बाटो खोजे | भोलिपल्ट नै साम्रांग गाउँका धेरै जसो लोग्ने मानिस दालिम र बक्कुली […]

  • खुसीका आयामहरू

    बुद्धमणि ढकाल केन्टुकी, अमेरिका आजभोलि खुसीयालीको केन्द्रीय तर्कमा लेखिएका किताबहरु र पत्र-पत्रिकामा छापिएका लेख रचनाहरु पढ्ने अभ्यास गर्दैछु | मानिसले जीवन खुसी र सुखी दुवै होस् भन्ने चाहन्छ | देशमा […]

  • मेरो गन्तव्य

    बुद्धमणि ढकाल अमेरिका बेलुकाको घाम रातो टाटो भएर डाँडापारि पुग्दा मात्र ड्राईभरले गाडी गुवाबारिको एउटा घरमा लगेर बिसायो | अघिल्लो दिन साम्चीबाट हिंड्दा निकै अबेर भएको थियो | सौरेनी डांडामाथि […]

  • नव वर्षको उपहार उनीलाई

    शुभकामना, शुभकामना सप्रेम सम्झँदै उनलाई नयाँ वर्षको कोसेली उपहार दिनुथ्यो पोहोर साल नबित्दै डाँडाको रातो टाटो घाम ओरालो लाग्नुसंग नागबेली परेर तल तल म ओर्लिए

  • धनावतीको रहर

    बुद्धमणि ढकाल अमेरिका यौवनको रंग सबैमा एकपल्ट चढेको हुन्छ | धनावती एउटी आमाकी एक्ली छोरी थिई | यौवनको सोह्र सत्र वर्षे उमेरमा एउटा केटोसंग विवाह भएको थियो | त्यो विवाह […]

  • रातो गुलाब र सिमलको फूल

    बुद्धमणि ढकाल वसन्त, आरुको गुलाबी बासनामा फक्रेको बेला सहरमा त प्रेम दिवस होहल्ला मच्चाइरहेको छ राता गुलाबहरु कति ठाँटिएर हाँसेका छन् म देख्न मात्र सक्छु यो बेला| म चाहन्थे यसबेला […]