Tag: Deepak Thapa

  • गरिबको दशैं

    दिपक थापा अमेरिका नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिंदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा “मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ रे ड्याडीले”, ” मेरो त घरमा […]

  • गीत-५२

    edToolbar() दिपक थापा अमेरिका एक चोटि त मसँग बोलिहेर प्रिए गुम्सिएका मनका कुरा खोलिहेर प्रिए तिमीसँग टाडिएर बाँच्न सक्दिन म भित्री पीडा लुकाएर हाँस्न सक्दिन म तिम्रो दु:ख मेरो पेवा […]

  • गजल-११७

    दिपक थापा अमेरिका भिड हाम्रा मान्छेहरुका काम नै generic celebrex फरक होला ओडाइने ती हाम्लाई कपडा नाम नै फरक होला दु:ख भित्र वियोगको आँसु पक्कै झर्लान् साँझपख शोख,भोजमा माम नै […]

  • गजल: ११४

    दिपक थापा अमेरिका मुटु माझ त्यही तस्वीर टाँिस्दन भो viagra generic अब छाती भित्र चोट बोकी हाँिस्दन भो अब मिलन प्रेम जे भने नि खाली एउटै धोका रैछ बुझ्दा बुझ्दै […]

  • गजल:११२

    दिपक थापा अमेरिका आँसु पुछी तिम्रो यादमा हाँस्नु पर्ने भो पराइ संग लगन गाँठो गाँस्नु पर्ने भो तिमी मेरो दिलमा छैनौ कसरी पो भनुँ भुल्न याद तिम्रो चिनो माँस्नु पर्ने […]

  • गजल: २१०

    दिपक  थापा अमेरिका विवशतामा एक्लो हुँदा साथ दिने कोही भएन अफ्ठ्यारोमा पर्दा मैंले, हात दिने कोही भएन बिरक्तिएर बस्नुभन्दा मर्नु जस्तो लाग्न थाल्यो धोकेबाजलाई  निष्ठुर भइ घात दिने कोही भएन […]

  • गजल: २०३

    दिपक थापा अमेरिका विश्वासघाती उनको नाम घोके हुन्छ साथी आउँदा-जाँदा एक canada pharmacies no prescriptionrx4 com pharmacysnythroid no scriphttp://thermacell.pl/tsjkn/xenical-tablets-for-sale एक लात ठोके हुन्छ साथी | दोबाटोमा cialisonline-rxgeneric बसी फेरि अर्को […]

  • गजल: २००

    दीपक थापा अमेरिका रुँदारुँदै घाँटी सुक्दा बोल्न गाह्रो भो गुम्सिएका भित्री कुरा खोल्न गाह्रो जानी जानी निष्ठुरी जालमा फसे पछी फाटेको यो मनलाई फेरि टाल्न गाह्रो भो रित्याउनलाई चोटहरु पिउँदैछु […]

  • बाध्यता

    दिपक थापा अमेरिका निधारबाट अविरल झरेका पसिना आँखामै टप्किँदा झसङ्ग भएँ | आफू चडेको गाडी घररररररर…………….गरिरहेको पाएँ अनि यताउता नजर डुलाएँ सबै आफ्नै धुनमा मस्त थिए सायद त्यो भारतमा पर्ने […]

  • रुवाइ

    दिपक थापा हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे