Tag: Ganga Adhikari

  • पाईलाहरु

    गंगा अधिकारी एडिलेड, अस्ट्रलिया द्विविधाको चौबाटोमा, अन्धकारको विशाल मझेरी तन्की-लम्की पर हेर्दा, धिप्-धिप् थियो सानो जुनकिरी। केही कदम पईला बड्दा, लट्पटि आयो ठूलो भूँवरी गन्तब्यको आंकलनमा, लागोस् पाईला अब कसरी।। […]

  • मेरो प्यारो सन्देश

    गङ्गा अधिकारी एडिलेड, अष्ट्रेलिया लैजाऊ पवन मेरो कथन, मेरो प्यारो सन्देश बोकी सुस्त-सुस्त चलिजाऊ, ठेस कतै लाग्ने होकी | शितल स्पर्श दिनू तिमी, उसको नजिक कतै लुकी उसलई बताऊ मेरो […]

  • गीत:३८

    गंगा अधिकारी एड्लेड अस्ट्रलिया दैव हरे! how quickly does cialis work तिम्रो, कस्तो कस्तो लिला? बग्छन् यहाँ हेर! प्रस्नै प्रस्नको भेल। दियौ कोख एउटै, pharmacy examining board of canada तर […]

  • गीत

    गंगा अधिकारी एडिलेड, अष्ट्रेलिया सम्झनामा टोलाउँदा, बेहोशीमा कराउँदा साथ दिनू तिमी मलाई, आँधीबेह्री आर्इदिँदा । दोबाटोमा अल्मलिँदा, अन्धकारमा रुमलिँदा हात दिनू तिमी मलाई, अन्योलमा अतालिँदा ।। काम गर्ने जोस आउँदा, […]