Tag: Sanchaman Khaling

  • म्याराथन दौडभित्रको जिन्दगी

    सञ्चमान खालिङ पीए / अमेरिका १ भाटीको तालमा दम फेर्छ छाती एक पछि अर्को गोरेंटो हुँदै कहाँ छुट्यो कहाँ देउराली र छोर्तेनहरु त्यो क्षितिजलाई सोध उसले देखेको छ मैले त […]

  • जूनकीरी र जिन्दगी

    सन्चमान खालिंग पिट्सवर्ग, अमेरिका अञ्जुलिमा जूनकीरी बोकेर जिन्दगी कुदिरहेको छ, कुदिरहेको छ चुपचाप चांचल खोज्दै खोला तर्न सदियौंदेखि कहिले भीरमा लड्यो कहिले खोलामा ढल्यो फेरि बटुल्छ पोखिएको जूजुनकीरी र सुरु […]

  • तिमी प्रत्येक दिन जन्मनुपर्छ

    सञ्चमान खालिङ पी.ए, अमेरिका माकुराको जालभित्र एउटा अनुहार मान्छेको जस्तो देखियो प्रश्न सोधेँ – तिमी को हौ ? उसले उत्तर दियो ………. तर मैँले राघेपाटे मात्र बुझेँ उसको भाषा किन […]

  • क्षितिज बदलिएन !

    सञ्चमान खालिङ अमेरिका पहेँलो घाम टाउकोमा बोकेर हलोजुवा काँधमा अनि हलगोरु अघि लाएर घर फिर्दै छन् तल्ला घरे साइँलाहरु मैझारो मान्दै आनन्द मनभरि गाडीघोडा त के पैतालामा चप्पलसम्म छैन ओहो […]

  • क्याबिन कुइन

    सावित्राले शहर टेकेको दिन ल्याम्पोष्ट, जेब्रा क्रस, आँखाहरू…. सबैसित लजाउँथिन् भीडमा लोग्ने मान्छेको कुइनाले छुँदा अप्ठ्यारो लाग्थ्यो, अरुले, तिग्रा, नाइटो, अर्ध चन्द्राकार स्तन देखाउँदा उसलाई पो लाजमर्नु हुन्थ्यो ! तर, […]

  • केही हाइकु

    मस्त पार्वती कैलाशमा शिवजी फुर्सद कृष्ण हरेक साँझ मदिराको भट्टीमा नयाँ जीवन रात गहिरो रेलको छुक छुक मीठो साउती पूर्वमा जून पश्चिममा भाष्कर यो हाम्रो भेट

  • चार हाइकु

    आरुका फूल चैत वैशाखे हुरी विवश धर्ती ! गोधुली साँझ उर्लंदो ज्वार भाटा पुरानो डुंगा ! धनी शहर गरीब मानवता बाँचेको युग ! भोको बालक अँजुलीमा बालुवा अन्तिम साँझ !

  • गजल-५८

    मायाको बाली खायौ, भैगो अर्मल तिर्नु पर्दैन मुटु नै नभएको छाती, व्यर्थै चिर्नुपर्दैन छ भन्नु जिन्दगीमा, डोबै डोब त छ नि प्रिय छामी छामी रातो झिरले, झिर्नु पर्दैन सम्झौता हाम्रो […]

  • विवशता

    भोक भएर जिन्दगी रुवांडी शरणार्थी बालकसंग बगरमा बालुवा खाँदैछ रोग संग मितेरी लाएर ऊ मृत्यु बाँचेको छ संदुकीमा जिजीविषा बोकेर निकै टाढा पुग्यो यायावरीय जिन्दगी फेरि आकाशमा उड्ने परेवाको छायाँ […]

  • कथा लेख्दै मेटाउँदै

    पाइलाहरु आफ्नै रफ्तारमा हिँडिरहन्छन् विरानो-विरानो गोरेटो भएर कथा सुनाएँ एम्बुसको कथा सुनाएँ समुद्री डाकाको तर उनीहरु मलाई सुन्दैनन् म चुपचाप हेरिरहन्छु पाइलाहरुको यात्रा – एक अन्त्यहीन यात्रा झुल्कनुदेखि अस्ताउनुसम्मको जुनकिरीको […]

  • गाउँखाने कथामा…

    गाउँखाने कथामा गाँवै हारे पछि खै, कता लागे कता गाउँलेहरु थाहा छैन फेरि कुन गोरेटो भएर भेट्ने होला कुन देउरली मा वाचा बाँध्ने हो शायद कुनै साल महा अनिकाल लागेको […]

  • Episode-1: पाठकहरुको मृत्युमा एउटा शोकगीत

    यो आप्रवासका सुसेलीहरुको पहिलो अंक हो | यस अंकमा तपाईं Bhutaneseliterature.com मा साताको उत्कृष्ट रचना हुन सफल कवि सन्चमान खालिंगको कविता “नेपाल र सिसिफस ” सुन्न सक्नुहुनेछ | दोस्रो खण्डमा […]

  • मेल बक्स

    मेल बक्सले प्रत्येक चोटी तर्साउँछ l जब म भित्र-बाहिर गर्छु लाग्छ कहिले त उक्काएर झट्याइदिउँ मलाई थाहा छ, त्यस भित्र – मेरो हिमालको संदेश छैन कुनै प्रियेसीको मधुर सुस्केरा पनि […]