Tag: Uma Gautam

  • उमा गौतम / पीए, अमेरिका

    गजल-१९१

    उमा गौतम पेन्सिलभेनिया, अमेरिका चिम्लिएका आँखालाई  के थाहा, दुई थोपा आँशु झर्यो कहाँ खोक्रो आडम्बर ओडेर उपर, आखिर ममता सर्यो कहाँ कसैको घाउमा हाँसी हाँसी,रुपान्तर उडी गर्जने पवन फूल ओइलेर […]

  • उमा गौतम / पीए, अमेरिका

    नजर मिलाइदेऊ

    उमा गौतम पेन्सिलभेनिया, अमेरिका विवश यो नजरसँग नजर मिलाइदेऊ बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ ताराहरु बिच खोज्छु, चाँदनीमा तिमी देख्छु जिन्दगीका पाना पिच्छे, केवल तिम्रो नाम लेख्छु बिताएको छैन […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल: १७५

    उमा गौतम पी.ए अमेरिका नशालु त्यो नजरको चाल बुझ्नै गार्‍हो खै कस्तो कस्तो उनको जाल बुझ्नै गार्‍हो प्यासी शब्द,सङ्गीतको रसमा डुबी डुबी तडप दिल, सराबी ताल बुझ्नै गार्‍हो मुटु छुने […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल-१६३

    उमा गौतम पीए, अमेरिका कहीँबाट कुनले बोलाए जस्तो लाग्छ बाँसुरीको धुनले बोलाए जस्तो लाग्छ आकाशमा सँगै बसी पूर्णिमाका दिनहरुमा चम्किनलाई जुनले बोलाए जस्तो लाग्छ दिन रात घरी घरी सम्झनाले सताउँदा […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल-६८

    ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ सुटुक्क मन चोर्‍यौ […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल-९

    घाम पानीलाई मिसाएर बोल्यौ सुस्तरी एकै पटक रिसाएर बोल्यौ सुस्तरी शिशिर र बसन्तलाई अलग्यायौ कतिकति अनि तातो चिसाएर बोल्यौ सुस्तरी जुन ताराको वर्णनन गरी बेचैन गर्यौ धर्तीलाई दीयोको प्रकाश घिसाएर […]

  • गजल-१९

    हिजोसँगै आज पनि देश संझी रुन्छु क्यार देशको ढुङ्गा माटोसँगै फेरि लाचार हुन्छु क्यार आमाको आँसुसँगै मुहान बनी बग्दा बग्दै अतीतका घातहरुलाई हृदयमा बुन्छु क्यार निर्दोषी फूलका थुँगा हारैहारको पासोमा […]