Category: Aabhaas Rikham Magar

  • भरोसा

    आभास रिखाम मगर  नर्थ-क्यरोलिना, अमेरिका भरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफैसँग हरपल जिस्किँदै हिँड्ने आफ्नै छायाले पनि कुनै बेला सातै खाने गरी तर्साउँछ युद्धमा दुस्मनको कन्चटमा ताकेको […]

  • पत्थरको देवता

    आभास रिखाम मगर नर्थ क्यारोलाईना, अमेरिका   मौनताको सिंहसानमा रमिता हेर्दै नतमस्तक बसिरहन्छ पत्थरको देवता । हामी मान्छेहरु विश्वासमा अडिएका छौ विश्वासले नै धोका दिई रहेको छ । आधुनिक सभ्यताको ‘भेम्पाएर’ […]

  • प्रणय – बन्धन

    एल. बि. रिखाम मगर नर्थ क्यारोलिना, अमेरिका  वर्षमा एकपटक मात्र आउँने खालि एउटा त्यो दिन मसँग भागिहिँड्थ्यो मेरो मनको संघार नै नटेकी पर-परै आँखाको सिमानाबाट समयको पछ्यौरामा लुकेर बेपत्ता हुन्थ्यो […]

  • मृत्युको मैदान

    एल.बि रिखाम मगर उत्तर क्यारोलिना, अमेरिका धुँवाको मुस्लोसँगै एक पोको भविष्य अलिकति बाँच्ने आशा सन्दुकीमा कैद छ मृगतृष्णा – जो भौँतारिरहेछ युगौयुगको अस्तित्व बचाउन मृत्युको मैदानमा यतिखेर हजारौँ सपनाहरू पर्खालले […]

  • सुन्दरता

    एल.बी. ‘रिखाम’ मगर; शनिश्चरे शिविर, नेपाल- सुन्दर वस्तु कसलाई मन नपर्ला भ्रमराहरु- मान्छेहरु एकनासले झुप्पिरहेका हुन्थे, गुलाबका वरिपरि कसैले छुन खोज्थे- कसैले टिप्न खोज्थे, मग्मग आइरहेको वास्ना नाकैमा झुण्डिरहन्थ्यो, समयले […]

  • धन्य मृत्यु !

    एल्.बि.रिखाम मंगर खुदुनाबारी मृत्यु नहुनु थ्यो त हामी कहाँ बाँच्न सक्थ्यौं ? हामी जन्मने थिएनौं हाम्रा पूर्खाहरु उहिल्यै सजिसक्थ्ये हिट्लरको ग्यासच्यामबरमा धन्य मृत्यु ! तिमी अलिक चाँडो आइपुग्यौ पृथ्वीको आयु […]

  • परिचित मान्छे !

    एल वि रिग्खाम मंगर, खुदुनावारी, झापा साउन महिनाको झरीलाई सोधे हुन्छ नपत्याए दिनको सूर्यलाई सोधे हुन्छ रातको चन्द्रमालाई सोधे हुन्छ ऋतुराज वसन्तलाई सोधे हुन्छ नभए भञ्झयाङमा बिसाउने भरियालाई सोधे हुन्छ […]

  • बस्ती जलेको रात

    एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा निर्दोष बोल्न नसक्नेहरु ठाडो शिर हेर्न डराउनेहरु निरङ्कुशताको दास भएर बोकिरहेका थिए सतीदेवीको लास बिचारा ! कस्ले ? के भन्न सक्यो ? बस्ती जलेको रात […]

  • सरीता

    एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा हिमालयको काखहरु हुँदै पर्वतसंग त्यो कुञ्जभित्र लुकामारी गर्दै अन्धकार कुनाबाट निस्कियौ अनि तिम्रो क्रोधको सीमा नाघेर पहाड थर्काउँदै–थर्काउँदै ओ¥हालो लाग्यौ स–सानो खहरेहरुमा मिसिएर हरेक घुम्तीहरुमा […]