Category: Dom Kafle

  • गजल: ३०१

    डी एन काफ्ले एड्लेड अस्ट्रलिया पिउँदा-पिउँदै जिन्दगीकै नसामा उ पर्‍यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु खुशी चुम्न जिन्दगीको शीखर चड्छु भन्दैथ्यो ऊ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्‍यो […]

  • शहीद र म

    डी एन काफ्ले एड्लेड अस्ट्रलिया उसले माटो पियो माटोमै रोप्यो जिन्दगी र निर्भय फुलायो जिन्दगी भित्रका हजार सपनाहरू अपार मुस्कानहरु म नाथु जिन्दगीको लालचमा फँसेर स्वप्नाभित्र स्वप्ना रोपेँ र माटा […]

  • नयाँ वर्ष

    डी एन काफ्ले एड्लेड अस्ट्रलिया नयाँ वर्ष भोलि पनि एक अन्जुली आशाका किरणहरु बोकेर सूर्य एकाबिहानै डाँडै-डाँडा ओरालो झर्नेछ र गरिबको आँगनमा पुगेर खुइया-मार्ने छ मन्दिरहरुबाट भक्तहरुले प्रायस्चितका सङ्ख फुक्ने […]

  • गजल २५८

    डोम काफ्ले-अष्ट्रेलिया   पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्‍यो भन्दिनु   खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्‍यो भन्दिनू   बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो समयको फड्केबाट उस्ले साँघु तर्‍यो भन्दिनू   संघर्षको उपवनमा गुलाब, बेली र चमेली सार्दा-सार्दै फुलसरि एक् साँझ  उ झर्‍यो भन्दिनू   किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै आयुको मोल् गर्नै नपाई झोला उसले भर्‍यो भन्दिनू   बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनू साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्‍यो भन्दिनू…

  • गजल: २५५

    डी एन काफ्ले एड्लेड अस्ट्रलिया सहिद छोराको लाशमाथि बुवा रो‘को कथा छ याँ कफिनभित्र लाश आयो बिधुवा रो‘को कथा छ याँ भ्यागुत्ताले छोडेपछि कुवा रो’को कथा छ याँ रानिवनको डडेलोमा […]

  • Immortal

    Dom Kafle Adelaide, South Australia The tiny clock that hangs on the dusty wall Rhapsodizes the never evoked lyrics in its calipers Seconds…minutes…hours…days…and in eons Loneliness bathes in the white […]

  • Legacy

    Dom Kafle Adelaide, South Australia Were I to forsake legacies but one It’d be the age old songs of my anc’stors The sombre fragrance of that holy home Where bricks […]